Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
इरान-इजरायल युद्ध
भाेयजर १
अनतरिक्ष यान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
इरान-इजरायल युद्ध
भाेयजर १
अनतरिक्ष यान
Thu, Apr 25, 2024
१३ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
नेकपा विवाद
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संविधानकै विषयमा पनि बहस गर्न पाउनुपर्यो भन्दै मुद्दा खोजेर जाने काम मबाट हुँदैन [पोडकास्टसहित]
मैले मनभित्रको कुरा भन्नुपर्दा, दलहरू कुनै न कुनै रूपमा दलहरूको बीचमा गइरहेका थिए । प्रधानमन्त्रीले चुनाव घोषणा गर्नुभएपछि हाम्रो पार्टी त चुनावमा गएकै हो
१३ फागुन, २०७७
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रामकुमारी झाँक्री पक्राउले प्रचण्ड-नेपाल समूह आश्चर्यचकित, अविलम्ब रिहा गर्न माग
नेकपाको प्रचण्ड-नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारको हर्कतको भर्त्सना गर्दै उनलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्
२९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फोटो कथा
नेकपा ओली समूहको शक्ति प्रदर्शनमा जे देखियो [फोटो फिचर]
नेकपाको ओली समूहले आज नारायणहिटी अगाडि बृहतसभा आयोजना गरेको छ । पार्टी बागमती प्रदेश कमिटीले आयोजना गरेको सभा सुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, त्रिपुरेश्वर, नयाँ बानेश्वरलगायत स्थानबाट जुलुस निकालिएको थियो
२३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो देखियो प्रचण्ड-नेपाल समूहको आमहडतालको प्रभाव [फोटो फिचर]
नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आह्वान गरेको आमहडतालले देशभरको जनजीवन प्रभावित भएको छ । संवैधानिक आयोगमा गरेको नियुक्तिको विरोधमा प्रचण्ड-माधव नेपाल समूहले आज देशव्यापी आमहडतालको आह्वान गरेको हो
२२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डलाई ओलीकाे प्रश्न, ‘कहिलेदेखि सूर्य चिह्न तपाईंहरूको भयो ?’
ओलीले जिन्दगीभरि सूर्य चिह्नकाे प्रचार गर्ने, चुनाव लड्ने आफूहरू भएकाले प्रचण्डले दाबी गर्न नमिल्ने बताएका छन्
१५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
ब्लगः हजार केन्द्रीय सदस्यकाे माया लागेर आउँछ
कतिपय केन्द्रीय सदस्यलाई त फेसबुक र ट्विटरमा बधाई आउने क्रम जारी नै छ । के थाहा, यीमध्ये कतिपयले आफ्नो पद खुस्किइसकेको थाहै पो पाएका छैनन् कि ! थाहा पाउनेहरू पनि बिस्मातमा होलान्, ‘बेलुका केन्द्रीय सदस्यका रूपमा सुतेको थिएँ, बिहान उठ्दा फेरि वडा कमिटी सदस्य नै भएँछु
१३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र टीभी
ओलीले पार्टी फुटाउन खोजेको पहिलोपटक होइन, मसित प्रमाण छ || Raghuji Pant || NCP ||
ओलीले पार्टी फुटाउन खोजेको पहिलोपटक होइन, मसित प्रमाण छ || Raghuji Pant || NCP ||
६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'नेकपा विवाद मिलाउन चिनियाँ गुप्त टोली काठमाडौंमा सक्रिय'
चीनका राष्ट्रपति सी चिनफिङ नेतृत्वको सीपीसीले नेपाली राजनीतिको काेर्स प्रभावित गर्ने प्रयास जारी राखेका छन्
१९ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रचण्ड–माधवलाई ओलीको सुझावः सडकमा बसेर लुगा नबिगार्नुस्, बरु चुनावमा हाेमिनाेस्
बबरमहलमा ओलीले दिएको एक घण्टाभन्दा लामो भाषण मंगलबार प्रदर्शनीमार्गमा प्रचण्ड–नेपाल–झलनाथले उठाएका प्रश्न, गरेका टिप्पणी र आरोपको खण्डन एवं प्रत्यारोपमै केन्द्रित थियाे
१५ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
ओलीलाई धन्यवाद दिँदै प्रचण्डले भने, 'तपाईं कलङ्कित भएर हामीलाई हिरो बनाइदिनुभयो'
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन राजा ज्ञानेन्द्र शाहपछि केपी ओलीले आफूहरूलाई ‘हिरो’ बन्ने अवसर जुराइदिएको बताएका छन्
१३ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनकाे सन्देश सुनेपछि प्रचण्डको जवाफ, 'ओली सच्चिए नेकपा फुट्दैन, नत्र भन्न सकिन्न'
बिहान ९ बजे प्रचण्डनिवास खुमलटार पुगेकाे येचौको टोलीले संवादका क्रममा नेकपा विभाजनको कारण र मिलनबिन्दुको खोजीबारे विमर्श गरेकाे बताइएकाे छ
१३ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
हामी अदालतलाई हेर्दैछाैँ, अदालतले संविधानलाई हेरोस्
संविधान मिच्ने प्रधानमन्त्री र त्यसकाे साक्षी बस्ने राष्ट्रपतिलाई गच्छेअनुसार दण्डित गर्नबाट न्यायालय किन पछि हट्ने ? किन सम्मानित अदालतले विधिको पक्षमा एउटा साहसी, शक्तिशाली निर्णय नगर्ने ?
१२ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान
हतियारसहित वडा नम्बर ४ मैदानेमा लुकेर बसेका विप्लवका कार्यकर्ताले गस्तीमा गएकाे प्रहरी टोलीमाथि आइतबार दिउँसो गोली चलाएका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले बताए
१२ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
केपी ओलीले कम्युनिस्टहरूलाई छिन्नभिन्न पारे, विश्वासघात गरेः भीम रावल
नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओलीले पार्टीको झण्डा कुल्चिएको आरोप लगाएका छन्
१२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एकतामा सहजीकरण गरेका चिनियाँ उपमन्त्री नेकपा विभाजनपछि नेपाल आउनुको सन्देश के हाे ?
चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराईले कम्युनिस्ट पार्टीमा देखिएको फुटले चीन-नेपाल सहकार्य विथोलिन सक्ने चिन्ता रहेकाले चिनियाँ पक्षले नेकपालाई मिलाउन प्रयास गर्न सक्ने बताउँछन्
१२ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
छुट्याे एउटा नक्कली पिरती
दिउँला-दिउँला भन्दै ओलीले हुस्सु दाहाललाई सधैँ ‘माछोमाछो- भ्यागुताे’ गरिदिए । ओलीले दाहालको असीमित अपमान गरे, असीमित अपमान पाएर पनि दाहाल तृप्त भएनन्
१० पुस, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ओलीले ठूलै षड्यन्त्र गरे, हामी फेरि जेल जानुपर्ने अवस्था आउन सक्छ
२०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भूराजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण माेडमा छ
९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
संविधान उल्लंघनका माैन साक्षी प्रदीप ज्ञवाली र सुवास नेम्वाङ
ज्ञवालीले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिइएकाले चुनाव घोषणा गरिएको तर्क गरेका छन् । ओलीको यस कदमलाई ‘असंवैधानिक’ भन्नेहरूमा दृष्टिदोष रहेको आरोप लगाएका छन् । तर, संविधानको कुन मान्यतामा टेकेर संसद् विघटन गरियो भन्ने प्रश्नचाहिँ सामना गर्न सकेनन्
७ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१२ वर्षपछि माधव नेपाल पार्टी नेतृत्वमा फर्कंदै
केही बेरपछि बबरमहलमा आयोजना हुने नेकपाको केपी ओली इतर पक्षले माधवलाई अध्यक्ष बनाउने तयारी गरेको हो ।
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
Next
सर्च गर्नुहोस्