Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
वर्षपुस्तक
शिलापत्र वर्षकार्टुनिस्ट
वर्षनाटक
शिलापत्र वर्षव्यक्ति
शिलापत्र वर्षकलाकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
वर्षपुस्तक
शिलापत्र वर्षकार्टुनिस्ट
वर्षनाटक
शिलापत्र वर्षव्यक्ति
शिलापत्र वर्षकलाकार
Fri, Mar 29, 2024
१६ चैत, २०८०
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
ट्रेण्डिङ
नेकपा विवाद
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका अलग–अलग केन्द्रीय कमिटी बैठक बस्दै
दुवै अध्यक्षले केन्द्रीय कमिटी बैठक आयोजना गरेर एकअर्कालाई कारबाही गर्ने तयारी गरेका छन् । कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाइनेछ
७ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कानुन व्यवसायीसँग दाहाल–नेपालको छलफल
संसद विघटनपछिको नयाँ रणनीति बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कानुन व्यवसायीसँग छलफल गरेका छन् ।
६ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के थियो ८३ सांसदले राष्ट्रपतिलाई लेखेको पत्रमा ?
सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएपछि आक्रोशित भएकाे नेकपाकाे पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई आवेदन दिने निर्णय गर्यो
२ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लाञ्छनापत्रमाथि छलफल हुने भए बैठकमा आउने कल्पना नगर्नू : ओली
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा नजाने अडान लिएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थायी कमिटी बैठकअघि भएको भेटमा आफू बैठकमा नआउने बताएका हुन्
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली भेट्न दाहाल बालुवाटारमा
सरकारले संवैधानिक परिषद् अध्यादेश जारी गरेपछि टकरावपूर्ण अवस्थामा पुगेका दुई नेताबीच अर्थपूर्ण भेट हुन लागेको छ । बुधबार नै नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ
१ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थायी कमिटीमा ‘अध्यादेश’को अचानक आगमन
दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश मुद्दा चर्काउने निर्णय गरेका छन्
१ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नारायणकाजीको विवादमा झल्कियो नेकपा अन्तरसंघर्ष
श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिनुपर्ने संस्थापन पक्षकाे तर्क छ। यो विवादको लहरो खोज्दै जाँदा पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाको कमिशन वार्ता जोडिएको टेप सार्वजनिक, त्यसलगत्तै उनको राजीनामा प्रकरण भेटिन्छ । तर यो मुद्दा नेतृत्वको नैतिकताभन्दा बढी नेकपाभित्रको अन्तरसंघर्षको ताप झल्काउन प्रयोग भइरहेको छ ।
२७ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ
यो सरकारलाई जनताले पाँच वर्षका लागि जनादेश दिएका छन्, पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनुपर्छ ।
२४ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डको पूरक प्रस्ताव आउने, ३८ पाने प्रतिवादकाे प्रतिवाद ३८ बुँदामा !
१३ मंसिरको सचिवालयमा ओलीले प्रस्तुत गरेको प्रस्तावमा शान्तिप्रक्रियासँग जोडिएका मुद्दा, पार्टी एकताभन्दा अघिका राजनीतिक घटनाक्रमलाई समेत जोडेर आरोपित गरेको भन्दै प्रचण्डले त्यसको जवाफ पूरक प्रस्तावबाट दिन लागेका हुन्
२२ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Podcast 1
Podcast Interview : नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता हो, दुवै अध्यक्षले याे कुरा बाेलिसक्नुभयाे
शिलापत्र पोडकास्ट अन्तर्वार्ता : उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बसन्त बस्नेतका प्रश्नहरू
२२ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा मुख्यालयमा कडा सुरक्षा, ओली आउन बाँकी
स्थायी कमिटी बैठक सुरु हुनुअघि पार्टी कार्यालय धुम्बाराहीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विगतका बैठकमा यति ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको थिएन ।
२१ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थायी कमिटी बन्ला नेकपा विवाद समाधानको सूत्र ?
यसपटक स्थायी कमिटीले समाधान के गर्ला भन्ने चासो कायमै छ । नेकपाका स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटीले केही न केही समाधान निकाल्ने बताएका छन् ।
२१ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवादको छाया प्रदेश १ को नामकरणमा पनि
प्रदेश १ मा दुई तिहाई सांसद नेकपा एक्लैसँग छ । तर, नेकपामा केन्द्रदेखि प्रदेशसम्म जारी विवादले नामकरणको मुद्दामा सिंगो पार्टी एकठाउँ उभिने सम्भावना भने न्यून छ ।
२१ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आज बस्ला त नेकपा सचिवालय बैठक ?
वरिष्ठ नेता झलनाथ खनालले भने सचिवालय बैठक निर्धारित समयमा नै बस्ने बताएका छन् । उनले भने, ‘तय भइसकेको बैठकमा सहभागी नहुने छुट कसैलाई पनि हुँदैन । त्यसैले बैठक कुनै पनि हालतमा बस्छ र छलफल अघि बढ्छ ।’
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
माधव बोल्दाबोल्दै ओलीले बैठक रोक्ने अड्डी लिएपछि...
‘माधवजीको कुरा सकिएको छैन । हाम्रो त बाँकी नै छ’, झलनाथ खनाल र वामदेव गौतमले भने, ‘बैठक रोक्ने यो के तरिका हो कमरेड ?’ ‘किनभने तपाईंहरूले बहुमतको तागत देखाउनु खोज्नुभयो नि त ।' ओलीले जवाफ दिए ।
१६ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीलाई आज पनि भयो बैठक फोबिया
नेकपा सचिवालय सदस्य भन्छन्, ‘ओलीजी भोलि र पर्सि दुवै बैठकमा बस्न चाहनुभएको छैन । आफू कमजोर देखिने भएपछि उहाँलाई बैठक फोबिया भएजस्तो छ । तर बैठक कसैको जीतहारका लागि होइन, पार्टीलाई पद्धतिमा हिँडाउनका लागि हो’
१६ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा सचिवालय सुरु, ओलीकाे प्रतिवेदनमाथि प्रचण्ड पक्षले जवाफ दिँदै
आज ती दुवै प्रतिवेदनमाथि छलफल हुनेछ । साथै, अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले ओलीको प्रतिवेदनको जवाफमा अर्को प्रतिवेदन पेस गर्ने बताइएको छ
१६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्ड विजयको सम्भावना कि पराजयको सम्मुखमा ?
कानुनी रूपमा नेकपा विभाजन हुन सक्ने अवस्था नहोला तर नेकपा चोइटिनका लागि भने कानुन बाधक हुने छैन । स्टेप डाउनको अवस्थाले नेकपामा अप्रिय अवस्था आउन सक्छ। पार्टी विभाजनको परिस्थति उत्पन्न हुनु भनेको प्रचण्डको पराजय नै हो
१५ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बन्द खामभित्र ओलीका खुला सन्देशहरू
ओलीले पार्टी आफ्नो भएको सन्देश प्रवाह गर्दै प्रचण्डलाई नेकपामा बस्न मन नलागेको भए छाडेर जान चुनौती दिएका छन् । योसँगै नेकपाभित्र नेतृत्वको द्वैध स्वामित्व आफूले अन्त्य गर्न चाहेको ओलीले सन्देश प्रवाह गरेका छन् । उनले प्रचण्डमार्फत माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसमेतलाई यो सन्देश दिएका हुन्
१३ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
Next
सर्च गर्नुहोस्