Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
प्रवास
बंगलादेशमा फेल भएको मोडलमार्फत श्रमिक लैजाने मलेसियाको नयाँ नीतिले नेपालीमाथि थपिँदै छ आर्थिक भार
बंगलादेशमा फेल भएको मोडलमार्फत श्रमिक लैजाने मलेसियाको नयाँ नीतिले नेपालीमाथि थपिँदै छ आर्थिक भार गएको शुक्रबारदेखि मलेसिया सरकारले लागू गरेको विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ नियम नेपालका लागि पनि लागू गरेकाले अब मलेसिया जाने श्रमिकमाथि आर्थिक भार थपिने निश्चित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।