Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sat, May 04, 2024
२२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
फिचर
'राजेश केसीको व्यङ्ग्य अनि दुर्गा बराल र अविन श्रेष्ठले गर्ने ड्राफ्टको फ्यान हुँ' (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताका कार्टुनिस्ट अविन श्रेष्ठ र उनका ७ कार्टुन (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा गएका डरलाग्दा भूकम्प, राजा पनि मारिएका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवन खोज्न उपल्लाे डोल्पातिर (पाेडकाष्टसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालेनका १३ महिना- ७ काम, ६ लफडा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा सन्कीले टुुहुरा बनाएका करण-अर्जुन
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवामा सोमबार राति भएको सामूहिक हत्याकाण्डमा ५ जनाको ज्यान गयो । त्यसमध्ये एक दम्पत्ति हुन् । २ छोरा रहेका दम्पत्तिको फर्ममै काम गर्ने झसेन्द्र सिंजालीले रिसइबी साँधेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, दम्पत्तिका २ नाबालक छोरा भने अभिभावकविहीन बनेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण कुवेतमा अलपत्र नेपाली स्वदेश फिर्ता [फोटोफिचर]
कोरोना भाइरसका कारण कुवेतमा अलपत्र परेका १ सय ५० नेपाली महिला स्वदेश फर्किएका छन् । अर्को जहाजबाट थप १ सय ५० नेपाली आउँदै छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुनै हमलामा प्रधानसेनापतिले धोका दिए
माओवादीले मालमोत कार्यालय आक्रमणपछि कागजपत्र जलाएर नष्ट गरेको र पछि दुनै प्रहरी कार्यालय घेरेर आक्रमण गरेका थिए । उक्त आक्रमणमा परी १७ जना प्रहरीको ज्यान गएको थियो भने प्रहरीका हातहतियारसमेत माओवादीले खोसेर लगेका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाविरुद्ध ७० दिनमा जडिबुटीबाट खोप बनाउने नेपाली डाक्टर
बिहान ६ बजेदेखि राती ७ बजेसम्म उनी ल्याबमै खटिए । उनले एक्लै ७० दिनमा खोप तयार पारे । ‘खोपमा कुनै केमिकल छैन । पैसाका लागि गरेको पनि होइन । मानव जातिको कल्याणका लागि बनाएको हुँ’, डा. दास भन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बोल्नकै लागि जन्मिएका नवराज
निरन्तरको लगाव र सङ्घर्षले ती सबै विघ्नबाधाहरू छिचोलेर अगाडि बढ्न सफल भए । जुन रेडियोमा उनलाई ‘अन एयर’ हुनै नदिनेसम्मको षड्यन्त्र भएको थियो, अहिले उनी त्यही रेडियो नेपालका समाचार महाशाखाका प्रमुख छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुच्ची दीपा, सनकी धनियाँ
विशेषगरी कलाकारहरूका बारेमा नकारात्मक टिप्पणी सुनेपछि धेरै दिनसम्म त्यस्ता कुराहरूलाई मस्तिष्कबाट हटाउन सक्दिनन् रे उनी । उनी यस्लाई आफ्नो प्रमुख कमजोरी ठान्ने गर्छिन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोरिया फाँड्दै पूर्वसांसद आचार्य
जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानुन बनाउन काठमाडौं हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् । यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने यस्ता थुप्रै पात्रभन्दा फरक पहिचान दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नभएर के भयो दृष्टि, लाखौँकी पथ प्रदर्शक बनेकी छन् सृष्टि
अहिले उनको जीवन राम्रा सम्भावनाहरुको बीचमा उभिएको छ । राम्रो आम्दानी छ । राम्रो चिनजान छ । अवसरहरु उनलाई कुरेर बसेका छन् । तर, उनमा एक्लै उठ्ने चाहना छैन । धेरैलाई आफूसँगै उठाउने सोच छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजा वीरेन्द्रले सोफाबाट उठेर ‘हग’ गर्दाको त्यो क्षण
‘धीरेन्द्र शाह (तत्कालीन अधिराजकुमार)लाई पनि राजाले त्यही भन्नुभयो । आफैँले मलाई सोफामा बसाउनुभयो । त्यो अझै मेरा आँखामा झल्झली आउँछ । आज उहाँ हुनुहुन्न, उहाँको वैकुण्ठ वास होस्’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसले ६ वटा महादेशमा पुगेर ८७ हजार मिलिलिटर रगत दान गरे
एक पटक प्लेट्लेटस दान गर्दा रगत निकाल्ने थैला र पाइपमा करिब ५४ मिलिलिटर रगत अड्किएर खेर गएछ । यस हिसाबले अर्जुनको करिब २ हजार ६ सय ४६ मिलिलिटर खेर गएको छ । उनले ५ सय १६ जनासम्मलाई बच्चाउन रगत दान गर्दा ८६ लिटरमध्ये त्यति खेर जाँदा के भयो त ? भनेर आफ्नो चित्त बुझाए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाराको मृत्युले जन्माएको ‘स्नेहाज केयर’
६ वर्ष भयो स्नेहाज केयर सडकमा भोकभोकै भौँतारिएका कुकुरको अभिभावक बनेको । स्नेहाज केयर पछिल्लो समय छाडा पशु चौपयाको पनि संरक्षक बनेको छ । आवाजविहीन पशुको आवाज बनेको छ स्नेहाज केयर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जटही नाकामा सयौँ व्यक्ति, कोरोना संक्रमणको उच्च जोखिम [फोटोफिचर]
धनुषाको जटही नाका बन्द गरेपछि लकडाउनले अलपत्र परेका नागरिकको अवस्था झन् कष्टपूर्ण बनेको छ । सीमा अलपत्र व्यक्तिले सामाजिक दूरीको कुनै पालना गरेका देखिँदैनन् । सयाैँ व्यक्ति त्यतिकै सीमा क्षेत्रमा बसिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नख्खु जेल ‘ब्रेक’को त्यो सकस
‘२ जना साथीहरूलाई भने भित्रै छाड्यौँ- मोहन उप्रेती र सूर्य कन्दङ्वा । मोहन उप्रेतीलाई थाहा दिएनौँ । सूर्य कन्दङ्वालाई भने थाहा थियो । उहाँ छिट्टै छुट्दै हुुनुहुन्थ्यो । उहाँलाई जोखिम मोल्न लगाएनौँ’, नरेश त्यस क्षणलाई सम्झिन्छन्, ‘अर्को हामी १५ जना मारियौँ भने पनि यसरी मारिए भनेर बाहिर खबर आओस् भनेर पनि हो’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टान अध्यक्ष खुम सुवेदीका ४ कमजोरी
‘यी कमजोरी हुन् र यसले गर्दा पटक पटक समस्यामा परेको पनि छु तर यी नै मेरा शक्ति पनि हुन् । यही स्वभावले आज मलाई विश्वास गर्ने विस्वासिला साथीहरू र शुभचिन्तकहरू मैले धेरै कमाएको छु’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनासँग भिड्दै डा. थापा
सुरुवाती समयमा संक्रमित बिरामीको उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको कमी भए पनि अहिले भने त्यस्तो समस्या नभएको उनी बताउँछन् । पीपीई, ग्लोब्स, मास्कसँगै अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको अहिले कमी नभएको उनले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'आमा र महारानीबाहेक जोसुकैलाई प्रेम गर्न स्वतन्त्र छु'
श्रीमतीको पागलपन देखेर अचम्भित भएका उनका श्रीमानले नै उनलाई बाइरनसम्म पुर्याइदिए । उनी पनि देख्नमा त्यतिकै सुन्दर थिइन् । सुन्दर मान्छे देखेपछि बाइरन नलोभिने कुरै भएन । आखिर उनी पनि सौन्दर्य पिपासु न ठहरिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानको भीमकाय पत्थर खोपेर बुद्ध खोज्दै मञ्जुल
जापानीहरू शताब्दीकै ठूलो बुद्धमूर्ति निर्माण हुने खुसीमा रमाइरहँदा मञ्जुल बराइलीको मनमस्तिष्क भने त्यही आँखैअगाडिको भीमकाय चट्टानमा घोत्लिँदै थियो । उनको मानसपटलमा चुनौतीका ज्वारभाटा चलिरहेका थिए- ओहो ! यतिका विशाल ढुंगामा मूर्ति निर्माण गर्न सकिएला कि नसकिएला ? यदि कुनै कारणले असफल भए के होला ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्जिनियर हुन नसकेका ‘इन्जिनियर उत्पादक’
इन्जिनियर पढ्न पहुँच र आर्थिक अवस्थाले पुगेन । मैले अब बीएससी भए पनि पढ्ने विचार गरेँ । तर, यस्तो विचार गर्दासम्म निकै ढिला भइसकेको थियो । भर्नाको मिति पनि टरिसकेको थियो । म एकदमै तनावमा थिएँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपीको व्यवहारले कांग्रेस छाडेँ : विष्णुबहादुर मानन्धर
मैले बीपी भेट्न ६ घण्टा कुर्नुपर्यो । ६ घण्टापछि भेटेँ । ममा त्यो समयसम्म बीपीप्रति पूरा नकारात्मक असर परिसकेको थियो । बीपीलाई पत्र बुझाएँ । बीपीले सोध्नुभयो, ‘केही भन्नु छ ?’ म ‘केही भन्नु छैन’ भनेर सरासर हिँडे । त्यस समयदेखि मेरो बीपी र कांग्रेससँग मोहभंग भयो । घर आएर कांग्रेस छाडेँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
24
25
26
27
28
29
30
31
32
33
Next
सर्च गर्नुहोस्