Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
शिक्षा
बालेनको प्रयाससँगै काठमाडौंका सामुदायिक विद्यालयमा आकर्षण, गुणस्तर धान्न भने चुनौती
बालेनको प्रयाससँगै काठमाडौंका सामुदायिक विद्यालयमा आकर्षण, गुणस्तर धान्न भने चुनौती नयाँ शैक्षिकसत्रका लागि नन्दी रात्रिको विद्यार्थी क्षमता ३५० सिट छ । प्रधानाध्यापक राजेश हुमागाईंको भनाइमा गत वर्षभन्दा उत्साहका साथ नयाँ विद्यार्थीहरू भर्ना भइरहेका छन् ।