Skip Adv.
ट्रेण्डिङ
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
भारत पाकिस्तान
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
भारत पाकिस्तान
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Fri, May 09, 2025
२६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शिक्षा
विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपर्ने स्थिति कसरी आयो ?
भट्टराईको राजीनामापछि शिक्षक आन्दोलन १० दिन लम्बिए पनि अन्ततः उही पुरानै प्रस्तावमा सहमति गरेर टुंगिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यरातमा शिक्षामन्त्री पन्त र शिक्षक महासंघबीच मन्त्रालयमा वार्ता जारी, दुवै पक्ष लचिलो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झण्डै १८ महिना धैर्य गरे, सरकारको निष्क्रियतापछि फेरि सडकमा उत्रिए शिक्षक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक शिक्षाप्रति गैरजिम्मेवार प्रधानमन्त्री
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफैँ नसुध्रिएका विद्यार्थी नेताले कसरी सुधार्लान् विश्वविद्यालय ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केयूको पठनपाठन मंगलबारदेखि संचालन हुने
‘प्रधानमन्त्रीले उपकुलपति डा. रामकण्ठ मकाजूको प्रस्तावलाई म्याचफिक्सिङ भन्नु भएको छैन,’ उनले भने, प्रधानमन्त्रीले बोल्दै नबोलेको कुरा बाहिर आएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संयोजकलाई थाहै नदिई बनाइयो नयाँ पाठ्यक्रम
सोमबार काठमाडौंमा भएको कार्यक्रममा श्रेष्ठले आफूसँग कुनै परामर्शसमेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रूपमा राखेको भन्दै आपत्ति जनाए । ‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आएपछि मात्रै थाहा पाएँ । यस्तो बैठकमा मलाई कहिल्यै पनि बोलाइएन, म गएको पनि छैन,’ उनले भने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केयू विशेष सभा : प्राध्यापक र कर्मचारी संघले पाऊला वैधानिकता ?
‘आन्दोलनरत पक्षको अधिकांश माग पूरा भएको छ’, केयू स्रोतले भन्यो, ‘राजनीति गर्ने उद्देश्यले खोलिएको संघलाई संस्थागत गरिनु हुन्न । प्रधानमन्त्रीस्तरबाटै रोक्नुपर्छ । अधिकांश सदस्य राजनीतिक संघलाई वैधानिकता दिन नहुने पक्षमा छन् । त्यसैले यो विषयमा आज छिनोफानो हुन्छ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमरेड ! समाजवाद हेर्न धुलिखेल अस्पताल जाऔं
काठमाडौं विश्वविद्यालय देखाउन, भन्न र अभिभावकले बच्चा पढाउनलायकको विश्वविद्यालय हो । अझै पनि केयूको गरिमा उच्च छ । पुरानो त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायतका विश्वविद्यालय कस्तो अवस्थामा छन्, सबैलाई थाहा छ । के अब काठमाडौं विश्वविद्यालयलाई पनि त्यस्तै बनाउने हो ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामुदायिक विद्यालयका कुशल सारथि
स्थापनाकालमा ६ कक्षासम्म सुरु भएको विद्यालयमा ५ सय विद्यार्थी थिए । विद्यार्थीको गुणस्तर कमजोर थियो । त्यसपछि विद्यालयको स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने उनले सोचे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घूस खाएर शिक्षक नियुक्ति गर्ने वडा सदस्यसहित तीन जना पक्राउ
तीनै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो ह्याकाथन ? समस्यालाई कसरी ह्याक गर्ने ?
माघ १० र ११ गते बर्नह्याक प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा २० भन्दा बढी कलेजले सहभागिता जनाउनेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बच्चाहरूलाई खेलाउँदै सिकाउने हो
बालबालिका काँचो माटो हुन् । जस्तो बनायो त्यस्तै बन्छन् । कस्तो आकार दिने ? कस्तो बनाउने ? भन्ने हात अभिभावक र शिक्षकशिक्षिकाकाे हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे रूटिन सार्वजनिक
कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा ११ र १२ मा गणित नपढ्दा के हुन्छ ?
कक्षा ११ र १२ मा बायोलोजी पढेका सबै विद्यार्थीले एमबीबीएस नै पढ्छन् भन्ने हुँदैन । अब ती विद्यार्थीले कुन विषय पढ्ने ? गणित विषय नपढेपछि एमबीबीएस र जनरल साइन्सको बायोलोजी समूहबाहेकका अन्य कोर्स उच्च शिक्षामा ती विद्यार्थीले पढ्न पाउँदैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणितमाथि उपेक्षा किन ?
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नहुँदै विवाद सुरु भएको छ । ११ र १२ मा गणित विषलाई छायामा पारिएको भन्दै गणित विषयका विज्ञहरूले विरोध जनाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिन ५५ छोरीको बीमा
सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखमा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु
यस कार्यक्रमअन्तर्गत २०७५ काे २ माघ (आजसम्म) जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि १ लाख रुपैयाँ पाउने गरी निःशुल्क बीमा गर्ने हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्ट्रेलिया जान कति खर्च लाग्छ हजुर ?
अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि द नेक्स्ट कन्सल्टेन्सीले फेयरको आयोजना गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणीको किताब बजारमा
सफलताको सारथि राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणीको किताब आजबाट बजारमा आएको छ । पत्रकार एवं लेखकद्वय सम्झना पौडेल र प्रशिक्षक सविन घिमिरेले पुस्तक बजारमा ल्याएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम विवादमा : विज्ञ भन्छन्, ‘पुरानै ढर्राको’
नयाँ पाठ्यक्रम पनि पुरानै पाठ्यक्रमअनुसार डिजाइन गरिएको शिक्षाविद्हरूले बताएका छन् । विश्व सन्दर्भमा विज्ञान प्रविधि र गणित जस्ता विषयमा विद्यार्थीलाई अगाडि बढाउन नसकिने किसिमको पाठ्यक्रम रहेको उनीहरूको आरोप छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोबाइलबाटै विद्यालयका गतिविधिको अनुगमन !
गाउँपालिका कार्यालयबाटै विद्यालयको अनुगमन गर्न सकिने गरी रिभोलुसन टेक्लोलोजीको उत्पादन ‘स्कुल डायरी’ मार्फत सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि सो प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोबाइलबाट विद्यालयको अनुगमन
‘स्कुल डायरी’मार्फत् सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर विकासका लागि उक्त प्रविधि जडान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षक दरबन्दी माग्दै ज्ञापन
२०३७ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७१ सालदेखि कक्षा ११–१२ विज्ञान विषयसमेत अध्यापन हुँदै आइरहेको भए पनि शिक्षक नहुँदा पठनपाठनमा बाधा उत्पन्न भएको भन्दै मानवअधिकार समूहको नेतृत्वमा नगरपालिकामा मागपत्र बुझाइएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
123
124
125
126
Next
सर्च गर्नुहोस्