Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
उद्योग
महोत्तरीका १० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय
महोत्तरीका १० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी गोल्ड क्रसर इ प्रालि बर्दिवास, नमोबुद्ध बालुवा गिट्टी प्रशोधन भङ्गहा, जय भोलेबाबा वासिङसेन्टर बर्दिवास, मनोकामना रोडा बालुवा एग्रिगेसन बर्दिवास, सिद्धार्थ क्रसर उद्योग गौशाला, जय माँ राजदेवी गिट्टी बालुवा वासिङ सेन्टर गौशाला, जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टर गौशाला, बी एण्ड बी क्रसर उद्योग बर्दिवास, रमण क्रसर उद्योग बर्दिवास र दीपेन्द्र ठाकुरको नाम नखुलेको वासिङ सेन्टर गरी १० वटा क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो । २० चैत, २०७५