Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
पुँजी बजार
राजनीतिक दाउपेचका कारण नेपाल धितोपत्र बोर्ड पाँच महिनादेखि नेतृत्वविहीन
राजनीतिक दाउपेचका कारण नेपाल धितोपत्र बोर्ड पाँच महिनादेखि नेतृत्वविहीन राजनीतिक दाउपेचका कारण नेपाल धितोपत्र बोर्ड ५ महिनादेखि नेतृत्वविहीन भएको छ । २१ पुस २०८० मा अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै सरकारले अर्को अध्यक्ष नियुक्त गर्न सकेको छैन ।  
सिभिल, मिर्मिरे, निर्धन र विजय लघुवित्त : कसको कस्तो प्रगति ?
सिभिल, मिर्मिरे, निर्धन र विजय लघुवित्त : कसको कस्तो प्रगति ? सिभिल लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा १ करोड १६ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ । मिर्मिरे लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ३७ रुपैयाँ २३ पैसा कायम गरेको छ । निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ६२ पैसा कायम गरेको छ । विजय लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ३ करोड ७० लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।