Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति
शिलापत्र वर्षकलाकार
शिलापत्र वर्षखेलाडी
वर्षपुस्तक
शिलापत्र वर्षकार्टुनिस्ट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
शिलापत्र वर्षव्यक्ति
शिलापत्र वर्षकलाकार
शिलापत्र वर्षखेलाडी
वर्षपुस्तक
शिलापत्र वर्षकार्टुनिस्ट
Fri, Mar 29, 2024
१६ चैत, २०८०
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
पुरूष साथी, कतै तपाईंकाे मायामा शासन मिसिएकाे त छैन ?
पुरुषसँगको (बाबु, दाजु, श्रीमान्) परनिर्भरतामा रमाउनुका पछाडि विविध कारणहरू छन् । एक प्रमुख कारण गाँस र बास हो । विशेष गरी बाँच्नका लागि सम्पूर्ण रूपमा अरुमा निर्भर हुनुपर्ने महिलाहरू अझ बढी अधीनस्थ अवस्थामा हुन्छन् ।
१५ साउन, २०७८
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
योजना आयोगमा विश्व पौडेलका चुनौती
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुँदा सामाजिक सञ्जालमा बधाई पाइरहेका विश्वनाथ पौडेललाई बहिर्गमन सुखद बनाउन चुनौतीका चाङ छिचोल्नुपर्नेछ ।
१४ साउन, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डेल्टा भेरियन्ट के हो, यो कत्तिको खतरनाक छ ?
केही व्यक्तिलाई खोपको दुवै डोज लगाएको दुई हप्तापछि पनि कोभिडका लक्षण देखा पर्न सक्छन् तर गम्भीर बिरामी बनाउने सम्भावना ज्यादै कम हुने वैज्ञानिकहरूले बताएका छन् ।
१३ साउन, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुतेको सिंह जागेर हिँड्न थालेपछि...
यी विरोधाभासका बाबजुद चिनियाँ कम्युनिस्ट पार्टीले विगत सय वर्षमा जे गरेर देखाएको छ, त्यो सारा मानव जातिकै लागि सिक्नयोग्य जीवन्त पाठशाला भएको छ ।
१२ साउन, २०७८
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी प्रश्न, जसकाे जवाफ रवीन्द्र मिश्रले दिनैपर्छ
रवीन्द्रजीले तयार पार्नुभएको ४४ पेज लामो प्रस्तावनाको पाँचौँ पेजमा संघीयता महँगो भयो र भ्रष्टाचार मौलायो भन्नुभएको छ । हेर्नुस्, संघीयता महँगो होइन तर अति नै धेरै भ्रष्टाचारले महँगो बनाएको भने हो ।
१२ साउन, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गृहमन्त्रीहरुले बुझ्नैपर्ने कुरा *
आफू पदबाहिर भएको बेला पनि ढुक्कसँग जिउने परिकल्पना अहिलेका गृहमन्त्रीले गरिदिए प्रहरीमा सुधारको सुरुवात हुने थियो । नत्र समस्या सुन्ने, समाधान नदिने पूर्ववर्ती गृहमन्त्रीकै हैसियतमा वर्तमान गृहमन्त्री बालकृष्ण खाँण उभिनेछन्, आनका तान गृहमन्त्री खाँण बनेर
१२ साउन, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुरक्षा फौजको चेन अफ कमाण्ड भत्काउने शक्तिशाली ओली सरकार
सरुवामा सिनियर एआईजीलाई पाखा लगाउँदै पछि बढुवा भएका दुवै एआईजी थापा र पोखरेल हाबी भएका थिए । तर, ओली सरकारको यो निर्णय शेरबहादुर देउवा सरकारले निष्क्रिय बनाइदियो, कार्यान्वयन रोकेर ।
११ साउन, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहाडे पानी, जवानी र जिन्दगानी
यो आर्थिक वर्षमा ३ खर्ब ५९ अर्ब रुपैयाँको कृषिजन्य उत्पादन विश्व बजारबाट आयात भएको छ । जसमध्ये अन्नपात, तेल तरकारी र फलफूल मात्रै करिब २ खर्ब ४५ अर्बको आयात गरिएको छ । गत वर्ष ४५ अर्बको कृषि बजेट थियो भने सोही अवधिमा ५० अर्बको धान चामल मात्र आयात भएको छ
११ साउन, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुष्पलालदेखि माओवादीसम्म व्याप्त रायमाझी फाेबिया
कुनै व्यक्ति वा पार्टीलाई नरुचाउँदैमा वा उसको विचार र व्यवहार नरुचाउँदैमा उसको इतिहास मेटिँदैन । इतिहास निरपेक्ष सत्य हो । यस यथार्थलाई स्वीकार गर्नु इतिहासकारको नैतिक दायित्व हो ।
११ साउन, २०७८
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै प्रदेशमा निजामती विद्यालय खोल्ने सरकारी निर्णयको अन्तर्य के ?
सार्वजनिक शिक्षाको मुद्दा उठाएर राजनीतिक दलहरूले धेरै पटक भोट बटुलिसकेका छन् । सरकार एकको दुई भए तर शिक्षाको गुणस्तर एकको दुई कहिल्यै हुन सकेन ।
१० साउन, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक सहायतामा दाताका एजेण्डा कति ?
संविधानमा प्रस्ट लेखिएको छ– वैदेशिक सहयोग लिँदा राष्ट्रिय प्राथमिकता र आवश्यकतालाई ख्याल गरेर मात्र लिने । अर्थात्, विदेशी सहयोग देशको हित प्रतिकूल हुन्छ भने सरकारले रोक्न सक्छ, रोक्नुपर्छ ।
१० साउन, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्लब हाउसमा जब महिलाले बालकलाई भनिन्, ‘पोर्न साइट किन हेर्छौ ? मसँग आऊ न’
९ साउन, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिलाको यौनजीवनमा पितृसत्ताले यसरी जमाउँदै गयाे पकड
प्राचीन समयमा सन्तानको नाम आमासित जोडिएर आएको पाइन्छ । यसैको निरन्तरताको उदाहरण दितिका सन्तान दैत्य भनेर र अदितिका सन्तान आदित्य भनेर चिनिनु हो ।
८ साउन, २०७८
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा लेख विजयकुमारको नाममा
आफूभित्रको अवधारणात्मक अलमलको आत्मबोध गर्दै अरुबाट आलोचित भएर पनि दु:खी नहुनु पनि बौद्धिकता नै हो । पत्रकार पाण्डेलाई बौद्धिकताको सन्दर्भमा गम्भीर बहस उठान गर्नुभएकोमा धन्यवाद !
७ साउन, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेरबहादुरजीलाई स्यानो पत्र
शेरबहादुरजी, तपाईं हाम्रो ‘राम्रो शासक’ नभए पनि परिस्थितिको नाटकीय परिबन्दले ‘खराब हाम्रो शासक’ बन्न पुग्नुभएको छ । सत्ता राजनीतिमा रोज्नलाई ज्यास्ती खराबको विकल्प अपेक्षाकृत कम खराब मात्र हुँदो रहेछ क्यार । भुक्तभोगी लोकको आजसम्मको ननिको अनुभव आखिर यस्तै त छ ।
६ साउन, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माधवले अडान देखाए भन्दैमा बीपी–मदनसँग दाँज्न किन हतार ?
उसै पनि लैङ्गिक र सामाजिक समावेशीकरणविरोधी उग्र राष्ट्रवादी भीम रावललाई आफ्नो पक्षबाट वार्ता समितिको नेता बनाउँदा नै पनि नेपालको दुविधा देखिएको हो । त्यसैले नेपालले आफ्ना प्रतिवद्धतालाई साकार गर्न कठिन बाटो हिँड्नुपर्नेछ ।
६ साउन, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीकालीन गल्तीको मूल्य र देउवाकाे माैका
हो, तपाईंंको पुस्ताले देशमा राजनीतिक र सामाजिक स्वतन्त्रताका लागि योगदान दिएको छ तर तपाईंहरूले राजनीतिक लगानीको बदलामा पटक-पटक लाभ पनि त पाइसक्नुभयो ।
६ साउन, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्री ५ काे श्रीपेच र प्रचण्डकाे युद्ध देखाएर कांग्रेस कतिञ्जेल उम्किने ?
पछिल्लो तीन दशकमा कांग्रेसलाई गर्विलो पार्ने र नागरिकको मनमा बस्न लायक आदर्श नेता कोही जन्मेन । पार्टीको काम सत्ता चलाउने मात्र होइन, नेतृत्व जन्माउने पनि हो । देशमा आशाको सञ्चार प्रवाहित गर्न सक्ने नेतृत्वको विकास गर्न कांग्रेस चुकेको छ ।
५ साउन, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन थेग्दैनन् हाम्रा पूर्वाधारले प्राकृतिक प्रकोपहरू ?
सन् २०१२ मा सेती नदीमा एक्कासि आएको ठूलो बाढीको कारण सुरुमा थाहा थिएन तर हेलिकोप्टरबाट एक जना पाइलटले हिउँ पहिरो देखेको भन्ने जानकारी पाएपछि मात्रै त्यसको कारण थाहा भएको थियो ।
४ साउन, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
34
35
36
37
38
39
40
...
80
81
Next
सर्च गर्नुहोस्