Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Sat, Apr 27, 2024
१५ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
परीक्षाको हाउगुजी
परीक्षामा विद्यार्थीले लेख्ने उत्तर र गर्ने प्रदर्शन परिस्थितिजन्य हुन्छ । उसको भविष्य र ज्ञानको मूल्याङ्कन ३ घण्टे लेखाइले हुन सक्दैन । परीक्षामा बिरामी भएमा उसको मूल्याङ्कन कसरी गर्ने ? केही विकल्प छैन
९ भदौ, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अफगान भूमिमा चार हजार वर्षको भूराजनीति
यो मध्य एसियाली पशुपालक वा सिन्धु उपत्यकाका मानिसहरूभन्दा फरक समूहले निर्माण गरेको सांस्कृतिक क्षेत्र थियो । सन् २०१८ मै करिब एक सय जना अनुसन्धाताले तयार पारेको ‘दक्षिण एसिया तथा मध्य एसियाली जनसंख्याको बनोट’ शीर्षकको अनुसन्धान पत्रमा यसबारे प्रष्ट दाबी गरिएको छ
९ भदौ, २०७८
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक वैकल्पिक राजनैतिक मार्गीको मार्ग, प्रेम र अठोट
भ्रष्टाचारी जेल पर्नु त राम्रै हो तर त्यसरी चर्को भाषण गरेर कसैलाई जेल हाल्न सकिने कुरा हो र ? अनि भ्रष्टाचार न्यूनीकरणबारे दलको रणनीति के हुने त्यो कुरा पार्टीमा छलफल कहिले भयो, त्यसको नीति कहिले बन्यो ?
९ भदौ, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी, नवउदारवाद र सिकागो ब्वाइज
आवश्यक अर्थ नेपाली स्राेतबाटै व्यवस्थापन गर्न सकिने सम्भावनाहरू हुँदाहुँदै पनि एमसीसीकै रकम चाहिनु, नत्र नेपालको विकास नै प्यारालाइसिस हुन्छ भन्नु, संसदको अनुमोदन अनिवार्य खोज्नु, सुटुक्क बजेटमा पर्नु र अहिलेसम्मका गतिविधिबारे सरकारले श्वेतपत्र जारी नगर्नु दुर्भाग्यपूर्ण छ
८ भदौ, २०७८
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'द काइट रनर' लेखक खालिद हुसेनी: २० वर्षसम्म अफगानीलाई आफ्नो मित्र भन्ने अमेरिका, मित्रता निभाऊ
अमेरिकाले २० वर्षसम्म अफगानीलाई आफ्नो मित्र भनिरह्यो । अमेरिकाले अब मित्रता निभाउन पनि जानोस् । मित्रलाई जेल हालेको, कुटेको, यातना दिएको र मारेको कसरी हेर्न सक्छ ।
६ भदौ, २०७८
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्म्स रेस : जब पुतलीहरूले चमेराेकाे इकाेलाेकेसन थाहा पाए
लमार्कले क्रमिक विकासको विचारलाई अवलोकनको भरमा आफ्नो सिद्धान्तमा हाले तर उनको व्याख्या गर्ने शैलीमा भने अलिकति कमजोरी देखियो
६ भदौ, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अग्रगमनको बाटो छेक्ने खलनायकी
अबको राजनीति आधारमूत रूपमा तीनवटा मान्यताबाट निर्दिष्ट भएर अघि बढाउन सकिन्छ । यसका लागि निकै सावधानीपूर्वक फर्केर हेर्दै अगाडि पाइला चाल्नुपर्छ । अबको समाजको नेतृत्व मानव मात्र केन्द्रित वाद वा प्रतिवादको साँघुरो घेराभन्दा माथि उठेको हुनुपर्नेछ
६ भदौ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसीको बाटो आउला त अमेरिकी सेना ?
आफूले नरुचाएको एमसीसी पनि आउन लागेपछि चीनले नेपालमाथि शंकाको नजर राखिरहेको छ । चनाखो हुन नसके र परिपक्व व्यवहार मार्फत सन्तुलन कायम गर्न एक कदम मात्रै चुक्यो भने पनि नेपाल अप्ठ्यारोमा फस्न सक्छ ।
६ भदौ, २०७८
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको विद्युत् व्यापारमा विदेशी कम्पनी ल्याउन पस्यो एमसीसी
लगभग ६० देशमध्ये कुनै पनि छानेर त्यसको भित्री कथा खोज्नुहोस्, त्यो व्यापारमा बहुउद्देश्यीय कम्पनीलाई रातो कार्पेट विछ्याउने कथा नै हो । अरु सबै देशमा बहुउद्देश्यीय कम्पनीलाई बाटो बनाइदिने एमसीसीले नेपालमा चाहिँ त्यसो नगर्ला भनेर अपेक्षा गर्ने कुनै ठाउँ छैन ।
५ भदौ, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गिरीबन्धुका लागि कानुन संशोधन
हदबन्दीमा छुट दिने व्यवस्थालाई एकसाथ राखेर हेर्दा गिरीबन्धु टी स्टेट प्रा.लि.को अनुचित स्वार्थसिद्धी गर्नकै लागि सबै कानुनी प्रबन्ध गरिएको मिलाइएको देखिन्छ ।
५ भदौ, २०७८
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीव उत्पत्तिबारे क्रमविकासको सिद्धान्तले के भन्छ ?
कछुवा, चरा, चमेरो, घोडा र मानिसको हातको हाडहरूको प्रकार एउटै खालको छ । तर, तिनीहरूको अगाडिको हातको काम फरक छ । कछुवाको हातले पौडन, चरा र चमेरोकोले उड्न, घोडाकोले दौडन र मानिसकोले समात्न हातको प्रयोग गर्छन्
४ भदौ, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अफ्रिकी अनुभव : जहाँ किसानको जमिन किसानलाई नै बेचियो
अफ्रिकामा जस्तै नेपालमा पनि एमसीसी बहुउद्देश्यीय कम्पनीको लागि रातो कर्पेट बन्दै छ । यसले नेपालको विद्युत व्यापारलाई निजीकरणको बाटो हुँदै बहुउद्देश्यीय कम्पनीको हातमा पुर्याउने हो । यसका लागि अधिकांश काम त भइसकेको छ ।
४ भदौ, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरक्षणबारे सर्वाेच्चकाे फैसलाले उब्जाएका संशयहरू
फैसलाको पूर्णपाठले विद्यमान आरक्षणसम्बन्धी व्यवस्था तथा सामाजिक न्यायको व्याख्या र विश्लेषणमा संशय, दुविधा र आशंका पैदा गराएको छ । सामाजिक सञ्जालहरूमा एकथरी मानिसहरू खुच्चिङको स्वरमा कुर्लिएका छन्
३ भदौ, २०७८
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकारलाई घटना सुनाउन पाए मैले न्याय पाउँथे भन्ने पीडितहरू किन आजकल पत्रकारसँग लुक्छन् ?
बालविवाह गरेका बालबालिका, बलात्कृत बालिका, बलात्कार वा हिंसामा परेका बालकको नाम किन उल्लेख गर्नु हुँदैन ? किनभने उनीहरू समाचारकै कारण थप अप्ठेराेमा नपरुन् भनेर हो
३ भदौ, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी बहस : गरिबी र आतंकवादविरुद्धको लडाइँ कि निजीकरणको खेल ?
साँच्चिकै आतंकवादीको आश्रयस्थल बन्न पुगेका अफगानिस्तान, सोमालिया, सुडानजस्ता अति गरिब र आतंकवादको चपेटामा परेका मुलुकमा एमसीसी जाँदैन, शान्ति भएका मुलुकमा जान्छ
३ भदौ, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोर्खा संगठनबीचकाे आपसी मतभेदले नै मुद्दा कमजोर भएकाे त हाेइन ?
एउटै पीडा । भोगाइ उही । आन्दोलनको विषय र मुद्दा एउटै । तर किन फरक रूपमा देखा पर्छन् गोर्खा संगठनहरू ? यो भूपू गोर्खा (लाहुरे) हरूको र आम नागारिकहरूको प्रश्न हाे
२ भदौ, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी दाह्रा-नङ्ग्रा भएको शैतान कि विकासकाे वरदान दिने देउता ?
खासमा एमसीसी दाह्रानङ्ग्रा भएको हिंस्रक जीव हो कि विकासदाता दिव्य आकृति ? कि त्योभन्दा पर दुवै पक्षले अतिशयोक्ति गरेको विशेषता र समस्या दुवै भएको कार्यक्रम हो ? यही प्रश्नको जवाफ खोज्ने क्रममा नै यो शृङखला तयार भएको हो ।
२ भदौ, २०७८
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टी फुटालेर नेता, दाम्लो चुँडालेर मन्त्री
शेरबहादुर देउवाको सरकार गठन भएपछिका घटनालाई हेर्ने हो भने मन्त्री बन्नको लागि कति धेरै घुर्की, दबाब र तनाव रहेको छ भन्ने बुझ्न गाह्रो छैन । पार्टीगत भागबण्डा र सौदाबाजी नमिलेकै कारण मन्त्रीमण्डल गठन हुन सकेको छैन
१ भदौ, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तालिबानले चाल्नुपर्ने यी कदम, जसले टार्नेछ अफगानिस्तानमा सम्भावित दुर्घटना
अफगानिस्तानमा द्वन्द्वको भविष्य तालिबानको अबको कदममा भर पर्नेछ । आफ्नो मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउन तालिबानसँग दुई विकल्प छन् ।
३२ साउन, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
33
34
35
36
37
38
39
...
80
81
Next
सर्च गर्नुहोस्