चोर बाटोबाट ठेक्का लगाइएको पोखराको ६३ रोपनी जग्गाको सम्झौता रद्दतत्कालीन मेयर जिसीले ३ जेठमा समिति सदस्यसचिव र सदस्यलाई थाहै नदिइ निजी कम्पनीलाई १० देखि २५ वर्षसम्मलाई भाडामा दिएका थिए । ५८ रोपनी जग्गा मेयर जिसीले ज्वाइँ विष्णु भण्डारी (छोरीका जेठाजु) लाई ठेक्कामा दिएका थिए३१ असार, २०७९1 min read Share
सरकारी ढुकुटीमा रजाइँ : सांसद पियारीको अक्षय कोषलाई गण्डकी सरकारले दियाे ७० लाखसरकारले राष्ट्रिय जनमोर्चाकाे संसदीय दलकी नेता पियारी थापा परिवारको गाउँमैत्री अक्षयकोष (जिमाक)लाई ७० लाख रुपैयाँ छुट्याएको हो ।२७ असार, २०७९5 min read Share
सरकारी ढुकुटीमा रजाइँ : बा–आमाको नाममा गण्डकीका मुख्यमन्त्री र मन्त्रीको डेढ करोड बजेटसरकारी ढुकुटीबाट आफ्नो बुवा–आमाको नामको कोष भर्न, ट्रष्ट चलाउन मुख्यमन्त्री र मन्त्रीले बजेट हालेका छन् । २५ असार, २०७९6 min read Share
अरुको बुटिकमा काम गर्ने शारदाले लेकसाइडमा खोलेको आफ्नै टेलरशारदा पहिला पोखराकै महेन्द्रपुलमा बुटिकमा काम गर्थिन् । त्यहाँ चार वर्ष काम गरिन् । पाँच वर्षअघि श्रीमान् राजुको सुझाव मानेर लेकसाइडमा आफैँ टेलर खोलिन् ।२४ असार, २०७९8 min read Share
गण्डकीमा १० हजारसम्म बढ्यो सवारी कर (सूचीसहित)प्रतिपक्षी एमालेसँगै सत्तापक्षका सांसदले पनि बढाइएको कर परिमार्जन गर्न सुझाव दिएका थिए । तर, सुझावअनुसार भएन । यो विधेयक संसदबाट पास भएसँगै प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० देखि सवारी कर बढ्ने छ ।२२ असार, २०७९7 min read Share
कार्यालयमा मतगणना, बाहिरै बसेर ६३ रोपनी जग्गा खुसुक्क निजीलाई ठेक्का (सम्झौतासहित)पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुअघि सरकारी जग्गा ठेक्कामा दिएको सम्झौता कार्यालयबाहिरै बसेर गरेको पाइएको छ ।२१ असार, २०७९6 min read Share
जाँदाजाँदै पोखराका मेयरले चोर बाटोबाट ६३ रोपनी जग्गा ठेक्कामा लगाएको खुलासा३ जेठमा पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा, राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स तत्कालीन मेयर जिसीले ठेक्कामा लगाएर गएका हुन् । २० असार, २०७९5 min read Share
बुढ्यौलीमा खिनीको विगत सम्झनाः धान रोप्दा र तीजमा तँ नआए रमाइलो हुँदैन भन्थेखिनी सानैबाट गीत गाउन टाठी थिइन् । आजकल पनि छरछिमेक र गाउँमा केही कार्यक्रम हुन लागेको थाहा पाए उनी गीत गाउन पुगिहाल्छिन् । व्यावसायिक गायिका नभए पनि खिनी स्टेज पाए गीत गाउन चढ्छिन् । १७ असार, २०७९5 min read Share
गण्डकीको बजेट विवादबारे संसदीय समितिले बोलाएको बैठकमा मन्त्री र सांसद कोही पनि गएनन्, सभापति कुरेर फर्किए१६ असार, २०७९5 min read Share
पर्यटकको असार १५: पहिलोपटक हिलो खेल्यौँ, पछि फेरि आउँछौँन्यूजिल्याण्डका २६ वर्षीय एन. टिम नेपाल आएको दुई महिना भयो । ट्रेकिङ, जंगल सफारी गरेका उनलाई पनि असार १५ नौलो थियो । ‘यो पहिलो अनुभव हो । न्यूजिल्याण्डमा माटो त छ तर यहाँको जस्तो छैन र हिलो पनि खेलिँदैन,’ उनले सुनाए ।१५ असार, २०७९5 min read Share
सिनियरसँग साइकल कुदाउने १० वर्षीय मनिकदेशको कुनै ठाउँमा साइकल प्रतियोगिता हुने थाहा पाउनुपर्छ, बुटवलका मछिन्द्र श्रेष्ठ पुगिहाल्छन् । उनी आफ्नो लागि भने ती प्रतियोगितामा जाने होइनन् । १० वर्षीय छोरा मनिकलाई लिएर उनी प्रतियोगिताहरूमा पुग्ने हुन्१५ असार, २०७९5 min read Share
जाँदासम्म काम सक्न पहिलो वर्ष अध्ययनमा खर्चिँदै पोखराका मेयरमेयर आचार्यले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षभित्र हुने काममा यसअघिकै निरन्तरता छ । तर, पाँच वर्षपछि जाँदा आफूलाई चिनाउने केही योजनाको जग आगामी आर्थिक वर्षमा हाल्ने गरी नीति तथा कार्यक्रम ल्याएका छन् । ८ असार, २०७९10 min read Share
नैतिक दबाबमा गण्डकीका अर्थमन्त्री : मन्त्रीबाटै विरोध, खुलेआम राजीनामा मागअर्थमन्त्रीले एकलौटी गरेको भन्दै अरु मन्त्री नै खुलेआम विरोधमा उत्रिएका छन् । गठबन्धनमा सहभागी युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) खह्रो विरोधमा उत्रिरहेका छन् ।६ असार, २०७९6 min read Share
काटिएको कार्यक्रमबारे गण्डकीका अर्थमन्त्री: मुख्यमन्त्रीको इच्छा थिएन, समेट्न बाध्य भइनँमुख्यमन्त्रीको इच्छा हुन्थ्यो भने नीति कार्यक्रममा आउँथ्यो । भएको भए बाध्य हुन्थेँ,´ उनले भने ।६ असार, २०७९4 min read Share
गण्डकीको बजेटमा अर्थमन्त्रीले झुक्याए मुख्यमन्त्री, गठबन्धनभित्रै मन्त्री फेर्नुपर्ने मतमुख्यमन्त्रीलाई झुक्काएर मन्त्रीले बजेटमा एउटा कार्यक्रम नै काटेपछि गण्डकीमा सत्तारुढ गठबन्धनभित्र हलचल पैदा भएको छ । ५ असार, २०७९4 min read Share
जहाँ लेखापाल थिए त्यहीँ चोरी, ‘एम्बुसिङ’ले फसादचोरी गरेर घर फर्कंदै गर्दा वडा प्रहरी कार्यालय रामबजार, कास्कीको टोलीले एक जना युवकलाई पक्राउ गरेको छ ।५ असार, २०७९3 min read Share
गठबन्धनका सांसदलाई पाँच–पाँच करोडका योजना बाँड्दै गण्डकी सरकारगण्डकी प्रदेश सरकारले गठबन्धनमा सहभागी दल र स्वतन्त्र सांसदलाई आगामी आर्थिक वर्षका लागि पाँच–पाँच करोड रुपैयाँका योजना दिने तयारी गरेको छ । ३ असार, २०७९7 min read Share