भारतबाट गौरीफन्टा नाका हुँदै कैलाली आएका ११ जनामा कोरोना पुष्टिभारतबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ चैत, २०७७1 min read Share
प्रेमी भेटेर घर फर्किन ढिला भएपछि सामूहिक बलात्कारको नाटक ! आफू कलम किन्ने निहुँमा घरबाट निस्केर प्रेमीलाई भेट्न गएको र फर्किँदा अबेर राति भएपछि घरपरिवारको डरत्रासले झुटो बयान दिएको उनले बताएकी छिन् ।१ चैत, २०७७2 min read Share
मिहिनेत गरेर बुनेको गुन्द्रीले बजार पाउनै छाड्योशिवनगरमा धेरैका घरमा युवा कमाउन भारतमा छन् भने अलि उमेर पुगेका पुरुषहरू अरूको खेतमा अधिया गर्ने गर्दछन् । यहाँका अधिकांश महिला भने गुन्द्री बुनेर घर खर्च जुटाउने गर्छन्२९ फागुन, २०७७4 min read Share
अल्पमतमा सुदूरपश्चिम सरकार, केन्द्रको निर्णय कुर्दै एमाले सांसदकांग्रेस र जसपालाई साथमा लिन नसके माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टलाई सरकार टिकाउन मुस्किल पर्नेछ ।२६ फागुन, २०७७3 min read Share
कैलालीमा बोर्ड राख्ने विषयमा ओली-माधव समूहबीच झडपकैलालीमा नेकपा एमालेको माधव नेपाल समूह र केपी ओली समूहका कार्यकर्ताबीच झडप भएको छ । सुदूरपश्चिम प्रदेश कार्यालयमा साइनबोर्ड राख्ने विषयमा ओली र माधव समूह कार्यकर्ताबीच झडपको अवस्था आएको हो२६ फागुन, २०७७2 min read Share
धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी [तस्वीरहरू]धनगढी उमहानगरपालिका–३ चटकपुरमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा आगलागी भएको हो२२ फागुन, २०७७1 min read Share
कञ्चनपुरको नेपाल-भारत सीमामा तस्कर र प्रहरीबीच दोहोरो भिडन्त, एक जनाको मृत्युकञ्चनपुरको नेपाल-भारत सीमानजिक तस्कर र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।२१ फागुन, २०७७2 min read Share
पथरैया नदीमा तटबन्ध निर्माण अघि बढ्योरानी जमरा कुलरिया सिँचाइ आयोजनाको प्रभाव क्षेत्रमा पर्ने पथरैया नदीमा तटबन्ध निर्माणको कार्य अघि बढेको छ । सिँचाइ आयोजनाले पथरैया नदीको दुवै किनारमा तटबन्ध निर्माण कार्य अघि बढाएको हो१९ फागुन, २०७७4 min read Share
सुदूरपश्चिम प्रदेशसभा सदस्य भन्छन् : सर्वोच्चले जनताको अधिकारलाई जोगायोसुदूरपश्चिम प्रदेशसभाका सदस्यले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेर सर्वोच्चले जनताको अधिकारलाई जोगाएको बताएका छन्१२ फागुन, २०७७2 min read Share
धनगढीमा एकल महिलाले थाले रसायनरहित कम्पोस्टेबल स्यानिटरी प्याडकाे उत्पादनधनगढीमा एकल महिलाले रसायनरहित स्यानिटरी प्याडको उत्पादन थालेका छन् । उनीहरूले महिलाकाे प्रजनन् स्वास्थ्यलाई मध्यनजर गरेर त्यस्ताे प्याड उत्पादन गर्न थालेका हुन्२७ माघ, २०७७3 min read Share
कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा मृत भेटिइन् युवती कैलालीको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा एक युवती मृत फेला परेकी छन्२५ माघ, २०७७1 min read Share
सुदूरपश्चिममा पहिलो दिन साढे सात सय जनाले लगाए खोपकोरोना महामारीबाट जोगिनका लागि बुधबारदेखि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ‘फ्रन्टलाइनर’लाई खोप लगाउने गरी अभियानको सुरुवात गरिएको हो१४ माघ, २०७७2 min read Share
नेकपा सुदूरपश्चिमः ओली समूहका ६ सांसदले दलकाे निर्णयमा हस्ताक्षर गर्न मानेनन्सुदूरपश्चिम प्रदेश सभाको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओली समूहका ६ जना सांसद बैठकको निर्णयको विपक्षमा उभिएका छन् । १९ पुस, २०७७1 min read Share
विद्रोह रोक्न सुदूरपश्चिमका मुख्यमन्त्री हटाइने !प्रदेश सरकारमा सात जना मन्त्री छन् । मुख्यमन्त्री भट्ट डोटीबाट निर्वाचित हुन् । डडेल्धुराबाट निर्वाचित पठान सिंह बोहरा ओली समूहमा गएपछि मुख्यमन्त्री भट्टलाई उनले मन्त्री पदबाट हटाएका छन् ।१६ पुस, २०७७2 min read Share