शिलापत्रले घोषणा गर्यो दीपेन्द्रसिंह ऐरीको कप्तानीमा 'द बेस्ट प्लेइङ ११', को–को परे ? (भिडियोसहित)३१ वटा खेलमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मानी शिलापत्र डटकमले एनपीएल बेस्ट प्लेइङ ११ छनोट गरेको छ । यसमा नेपाली खेलाडी मात्र समावेश गरिएको छ ।५ पुस, २०८१8 min read Share
वर्षव्यक्ति २०८० : फुटबलर साम्बादेखि गायिका समिक्षासम्मले पाएको मतको लेखाजोखाशिलापत्रले साल २०८० का वर्षव्यक्तिसहित समाचार निर्माताहरू घोषणा गरेको छ । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ वर्षव्यक्ति २०८० घोषित भएकी छन् ।३ वैशाख, २०८१16 min read Share
मोजाको बलदेखि युरोपको शीर्ष लिगसम्म, सावित्रा भण्डारी साम्बा बनिन् 'शिलापत्र वर्षव्यक्ति २०८०' (भिडियोसहित)३० चैत, २०८०12 min read Share
हामीले दियौँ सूची, अब तपाईं नै छान्नुहोस् 'शिलापत्र वर्षव्यक्ति २०८०' (फारमसहित)यसै वर्ष नेपाली राष्ट्रिय क्रिकेटको महिला र पुरुष टिम, तिनका सदस्यले महत्त्वपूर्ण कीर्तिमानहरू राखेर देशको नाम चम्काए ।१५ चैत, २०८०5 min read Share
सर्वेक्षण भन्छ– भिजनविहीन नेतृत्वले बदनाम राजनीति, केपी ओलीप्रति अझै आशा, बालेनको छ भरराजनीतिप्रति नेपाली समाज किन यति धेरै नकारात्मक हुँदै गइरहेको छ ? हामीले अपनाएको संघीयताको कार्यान्वयन कसरी प्रभावकारी बनाउने ? संघ र प्रदेश सरकारमा देखिएको अस्थिरताको अन्त्यको उपाय के हुन सक्छ ?२२ माघ, २०८०15 min read Share
विकृत राजनीति नागरिक असन्तुष्टिको मुख्य कारण, अर्थतन्त्र सुधार्ने ओखती– स्थिर र इमानदार सरकार (भिडियाे)राजनीतिशास्त्रीहरू भन्छन्, ‘असन्तुष्ट हुनु नागरिकको चरित्र नै हो, पूर्ण सन्तुष्ट भए परिवर्तनको बाटो रोकिन्छ ।' २२ माघ, २०८०10 min read Share
कालो धन बाहिर ल्याउन एकपटकलाई सम्पत्ति अभिलेखीकरण गर्न दिऔँ : शेखर गोल्छापहिलोपटक राजस्व घटेको छ । यो हाम्रै अर्थतन्त्रभित्रबाट आएको चुनौती हो । यो समस्या मौद्रिक नीति र आर्थिक नीतिमा समन्वय गर्न नसकेर सिर्जना भएको हो ।१ फागुन, २०७९20 min read Share
संकटमा आशा जगाउने यी आधारशिलाहरूकेही त्यस्ता पात्रहरू हामीले खोजेका छौँ, जसले चरम निराशाका बीच पनि आशाको सञ्चार गरेका छन् । चौतर्फी नकारात्मक खबरका बीच सकारात्मक सन्देश प्रवाह गरेका आशाका आधारशिलाहरू६ कात्तिक, २०७७ Share
‘कोभिड नियन्त्रणका सरकारी प्रयास बेठीक, स्वास्थ्यकर्मीले अझै राम्रो गर्न सक्थे'‘कोरोना नियन्त्रणमा सरकारले गरेको प्रयासप्रति नागरिक सन्तुष्ट छैनन् । लकडाउन र निषेधाज्ञाको विधि औसत मात्र रह्यो, त्यसैले विधि परिवर्तन गर्नुपर्छ । पीसीआर परीक्षणमा पनि नागरिकले चित्त बुझाएनन् । स्थानीय सरकारले पनि मन जित्न सकेन । स्वास्थ्यकर्मीले सकेको गरेकै हुन्, तर अझै राम्रो गर्न सक्थे’ ४ असोज, २०७७ Share