अमेरिकी चुनावमा चीन र भारतको विमर्शअमेरिकाका दुईवटै पार्टी (रिपब्लिकन र डेमोक्र्याट) चीन नीतिप्रति आक्रामक देखिन्छन् । अर्थात् अमेरिकी जनताको दिल–दिमागमा चीनप्रतिकाे आक्रोशलाई मलजल गर्न र त्यसलाई चुनावमा पुँजीकृत गर्न दुईवटै पार्टीको म्याराथुन भइरहेको अवस्था छ२२ भदौ, २०७७ Share
चीन-भारत भिडन्तको परिदृश्यबदलिँदो परिवेशमा नेपाल जस्ता मुलुकहरूले चीन र भारत जस्ता मुलुकहरूको मित्रताबाट लाभ प्राप्त गर्न सक्नुपर्छ भने कटुताबाट नोक्सानी व्यहोर्नुपर्छ । यो नै वर्तमान समयको भूराजनीतिक यथार्थ हो४ साउन, २०७७ Share
जी- ७ को घेराबन्दीमा चीनट्रम्पले जी- ७ को पुनर्गठन गर्नुका पछाडि विभिन्न राजनीतिक र कूटनीतिक आयामहरू छन् । जी- ७ मा भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र रसियाको सहभागिताले आउने दिनमा जी- ७ को कार्यक्षेत्र र यसको सामरिक महत्त्व पक्कै बढ्नेछ२५ जेठ, २०७७ Share
कोरोना कहरमा भारत–अमेरिकाको निकटतासन् २०१४ मा मोदीको सत्तारोहणपछि भारत र अमेरिकाको सम्बन्धले नयाँ उचाइ लियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमण जस्ता अनेकौँ उच्चस्तरीय भ्रमणहरू भारत र अमेरिकाको बीचमा भयो । ‘हाउडी मोदी’ र ‘नमस्ते ट्रम्प’ जस्ता नाराले अमेरिका र भारत सम्बन्धलाई न्यानोपन दिए१४ वैशाख, २०७७ Share
कोरोना त्रास, गाउँ र गान्धीगाउँको बासिन्दाको पहिलो दायित्व आफ्नो चरित्रलाई पर्यावरण र प्रकृतिसँग सामिप्यता राख्नु हो । गान्धीले गाउँले जीवनको उद्देश्यमाथि चर्चा गर्दै के भनेका छन् भने जीवन भन्नाले सहयोग र सद्भावको यात्रा हो२० चैत, २०७६ Share
विश्व राजनीतिमा रसियाना संवादसंसारका भगीरथ व्यक्तित्वहरूको सहभागिता रहेको रसियाना संवादमा कला, साहित्य, ज्ञान, विज्ञान, राजनीति कूटनीति, सामरिक कौशल, धर्म, पर्यावरण, वातावरणीय, लैंगिक, युद्ध, शान्तिजस्ता अनेकौं मौलिक मुद्दाहरूमा बहस गरिन्छ९ माघ, २०७६ Share
मोदी, ट्रम्प र जी ट्वान्टीजी ट्वान्टी सम्मेलन जापानको ओसाकामा २८ र २९ जुनमा सम्पन्न भयो । जी ट्वान्टीमा १९ वटा प्रमुख राष्ट्र, युरोपेली युनियन, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष सहभागी थिए । ७० को दशकमा सुरु भएको यस संगठनको सुरुवातमा पाँचवटा मुलुक थिए । पछि जी सेभेनको नाममा सातवटा मुलुक सहभागी भए ।२४ असार, २०७६ Share
संघाई सम्मेलनको छायामा भारत–चीन सम्बन्धतालीवानी प्रभावलाई निस्तेज गर्नेबित्तिकै अफगानिस्तानमा पाकिस्तानको प्रभाव र अफगानिस्तानमा भइरहेको कटरपन्थीको रक्तपातको कुकृत्य पनि अन्त्य हुन जान्छ । सामरिक दृष्टिले अफगानिस्तानसँग समुद्री मार्गबाट जोडिन भारतले चावाहर बन्दरगाहमा ठूलो लगानी गरेको छ भने रेलवे योजनालाई द्रुत गतिले अगाडि बढाइरहेको छ८ असार, २०७६ Share
लोहियाको बाटोमा भट्टराईनेपालको राजनीतिक शक्तिको उद्गम हिंसाबाट हुने गरेको छ । तर, हिंसात्मक उद्गमको अवतरण अहिंसाबाट हुने गरेको छ । बीपी कोइराला गान्धीको सानिध्यमा पल्लवित र पुष्पित भए तापनि राणा शासनको विरोधमा हतियार नै उठाए ।२१ जेठ, २०७६ Share
जेपी जनजागरण र नेपाली कांग्रेसभारत स्वतन्त्र हुनेबित्तिकै जेपी, डा.लोहिया, आचार्य नरेन्द्रदेव जस्ता समाजवादी नेताले कांग्रेस परित्याग गर्दै छुट्टै पहिचान र दर्शनसहित समाजवादी आन्दोलनको बागडोर सम्हाले । जेपी त केही दिनमै सक्रिय राजनीति परित्याग गर्दै विनोवा भार्वेको आन्दोलनमा होमिए । विनोव भार्वेको आन्दोलन थियो, सर्वोदय आन्दोलन । अर्थात् तत्कालीन भारतमा जेपीले सर्वोदय आन्दोलनको नाममा अभुतपूर्व परिवर्तन गराउन सफल भए । अर्थात् धनधान्य समृद्धिशाली व्यक्तिलाई हृदय परिवर्तन गराउँदै जमिन र संशाधनलाई गरिबसँग साझेदारी गराउने जेपीको संकल्प थियो । जेपीको नैतिक संकल्प उदाहरणीय थियो ।२३ वैशाख, २०७६ Share