विप्लव प्रतिवन्धः राजनीतिक खतरा !विप्लवसँग राजनीतिक सहमति गर्नुपर्ने समयमा सरकारले प्रतिवन्ध लगाएर सुरक्षा चुनौति निम्त्याएको बताउँछन राजनीतिक विश्लेषक उज्ववल प्रसाई । विप्लवमाथिको प्रतिवन्धले विप्लव थप खतरनाक हुने सम्भावना देख्छन राजनीतिक विश्लेषक राजेन्द्र महर्जन । २९ फागुन, २०७५ Share
अर्थतन्त्र परनिर्भर बनाउने विधेयक२३ फागुनमा संसदमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्ने अधिकांश सांसदले विधेयकले नेपाली अर्थतन्त्रलाई जोखिममा पार्ने तर्क प्रस्तुत गरेका थिए । सरकारले बिदेशी लगानीको दुहाई दिदैँ नेपाली अर्थतन्त्रलाई परनिर्भर बनाउन खोजेको आरोप पनि सांसदहरुले लगाएका थिए ।२९ फागुन, २०७५ Share
अर्थसमितिलाई ‘ढाँटेर’ कहाँ गए अर्थमन्त्री ?जनार्दन शर्मा बैठक स्थल बाहिर पनि सांसदसँग प्रश्न गर्दै थिए, ‘कसरी अर्थ समितिमा पुग्यो विधेयक ?’२८ फागुन, २०७५ Share
कृषिमा विदेशी लगानी आत्मघाती निर्णय : विज्ञकर्पोरेट शैलीमा आउँछ विदेशी लगानी । कर्पोरेट क्षेत्रको नियन्त्रणमा कृषि पुग्दा नेपाललाई पूँजीवादको दास बनाउँछ ।२८ फागुन, २०७५ Share
नागरिकताको आधारः वंश कि लिङ्ग ?नागरिकता प्राप्तिको पहिलो आधारले आमा वा बाबु दुवैको नाममा नागरिकता प्रदान गर्छ तर, बाबु अनिवार्य भन्छ । त्यसपछिका नागरिकता प्राप्तिका आधारले त सिधै महिलामाथि विभेद गर्छन् ।२५ फागुन, २०७५ Share
अमर न्यौपानेलाई मन पर्ने ५ लेडी क्यारेक्टरहानाको भूमिकामा रहेकी केट विन्सलेटको अभियनले मन छिया–छिया बनाउँछ । त्यसैले त म फेरी भन्छु कुनै पनि हालतमा यो फिल्म हेरौं ।२४ फागुन, २०७५ Share
नथियाः किन बनेन बादीको ‘वेद/गीता’ ?गत २१ माघमा प्रतीक्षाले लेखेकीछन्– ‘मलाई डर पाठकहरूसँग लाग्छ । पाठकहरूले नै तैले गलत लेखिस् भनेर किताव अस्वीकार गरे भने लेखक सकिन्छ ।’ अव प्रश्न अनुत्तरित छ– जुन समुदायमाथि किताव लेखिएको छ, त्यो समुदाय पाठक हो कि होईन ? होइन भने पाठक को हुन ?२३ फागुन, २०७५ Share
चुरोटको खोलमा आर्थिक सहायताको सिफारिसआर्थिक सहायताका लागि मन्त्रिपरिषद्ले गर्ने यस्ता निर्णय प्रधानमन्त्री तथा मन्त्रीको ठाडो आदेशमा हुन्छन् । मन्त्रीपरिषदले गरेका कतिपय निर्णयमा आर्थिक सहायता पाउनेको नाम मात्रै लेखिएको हुन्छ ।२२ फागुन, २०७५ Share
के हुन्छ काठमाडौंका ४० प्रतिशत नाईको भविष्य ?मन्त्रालयले १४ फागुनमा संसदमा दर्ता गरेको उक्त विधेयकले नेपालमा गरिने सबै प्रकारको विदेशी लगानीलाई नियमन गर्ने देखिन्छ । यही विधेयकले शिवनारायण जस्तै नेपालमा नाई पेसा/व्यवसाय गरिरहेकाहरुलाई संकटमा पारेको छ ।२१ फागुन, २०७५ Share