चिनियाँ रेल राजनीतिमा नेपालसन् २०१५ मा चीनले युरोपका १६ जना नेतालाई बेइजिङमा रेलयात्रा गरायो । यात्रामा चीनले युरोपियन नेतालाई आफ्नो रेल प्रविधि मात्रै देखाएन, रेल राजनीतिसमेत बतायो ।१९ वैशाख, २०७६ Share
मे, मजदुर कि श्रमिक दिवस ?१३०औं ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताले शुभकामना दिए । तर, देशका उच्चपदस्थ अधिकारीले दिएको शुभकामनामा ‘श्रमिक दिवस’लाई फरक–फरक नाम दिइएको छ ।१९ वैशाख, २०७६ Share
यसरी सेप्टेम्बरबाट मेमा सर्यो मजदुर उत्सव१८औं शताब्दीको सुरुवातमा बेलायतमा मजदुर संगठन अस्तित्वमा आइसकेका थिए । १९औं शताब्दीको अन्त्यसम्म पुग्दा मजदुर संगठन राजनीतिक प्रभाव पार्न सक्ने गरी नै मजबुत भइसकेका थिए । युरोपबाहिर पनि मजदुर संगठन खुल्न थालिसकेका थिए । जसको प्रभाव विश्व राजनीतिमा समेत पर्न थालिसकेको थियो ।१८ वैशाख, २०७६ Share
बाबुराम भन्छन्, ‘ठूलो संकट आउँदै छ’तत्कालीन विद्रोही पक्ष तथा राज्य पक्षमा रहेर कमान्ड सम्हालेका नेताका लागि द्वन्द्वकालीन घटनाको छानबिन गर्न गठित आयोग ‘अप्ठ्यारो ठाउँको पिलो’जस्तै भएको छ । छानबिनका क्रममा आफैंलाई वा आफ्ना नेता तथा कार्यकर्तालाई आयोगले तान्ने हो कि, जेल जानुपर्ने हो कि भन्ने त्रास उनीहरूमा छ । तत्कालीन माओवादीले त नन्दप्रसाद अधिकारीदेखि उज्वन श्रेष्ठसम्मको घटनाबाट भय महसुस गरिसकेको छ ।१८ वैशाख, २०७६ Share
आतंकवादीले किन रोज्छन् टोयोटा हाइलेक्स गाडी ?२००१ मा न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अलकायदा प्रमुख ओसामा बिन लादेनले पनि टोयोटाको एसयूभी ल्यान्डक्रुजर प्रयोग गर्ने गरेको बताइएको थियो१६ वैशाख, २०७६ Share
मोदीको सिको गर्दै ओलीप्रधानमन्त्री ओलीले यी सबै भाषण भारतीय प्रधानमन्त्री मोदीबाट सापटी लिए जस्तो देखिन्छ । विभिन्न सार्वजनिक कार्यक्रममा मोदी पनि भन्ने गर्छन, ‘ना खाउँगां, ना खाने दुंगा ।’१४ वैशाख, २०७६ Share
डोजरको आवाजले अहिले पनि तर्साउँछ सवितालाई१२ वर्षदेखि सविता थारूको आँसु मिसियो, बाग्मतीमा । दुःख र व्यथाको साक्षी बनिदियो, बाग्मती । २०६४ सालयता सविताको जीवन अडिँदै छ, बाग्मती किनारमा । सहरले अनुहार फेर्यो, सडकमा कालोपत्रेको तह थपियो । काठमाडौंका घरले रंग फेरे । १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान कहिल्यै चरितार्थ भएन सविताको जिन्दगीमा ।१४ वैशाख, २०७६ Share
‘हाईज्याक’ भयाे लोकतन्त्र !लोकतन्त्र स्थापनाको १३ वर्षमा ११ वटा सरकार बने । राजा हटेर राष्ट्रपति आए । तर, जनताले व्यवस्था परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । यतिसम्म कि, शहीद परिवार र आन्दोलनका घाइते पीडामा छटपटाइरहेका छन् । सरकार समृद्धिको भाषण गरिरहेको छ । नागरिक सास्तीको सामना गरिरहेका छन् । हो, व्यवस्था फेरियो । तर, नागरिकको अवस्था फेरिएन ।१२ वैशाख, २०७६ Share
झुक्यायो सरकारले !अब जे जस्तो भए पनि नदी किनारामै सन्तोक मानेर बस्ने बताउँछिन् लामा । ‘भए पनि ठीकै, नभए पनि ठीकै । मन सन्तोक गरेर बस्नुपर्छ । छैन भनेर रोएर हुने होइन,’ लामाले भनिन् ।१० वैशाख, २०७६ Share
सहरमा ‘सुकुमबासी’जस्तापाताले बेरिएका, बाँसका कप्टेराले बारिएका साँघुरा घर छन् । पानी होइन, घामसमेत छेक्न नसक्ने छानो भएका घर छन्, काठमाडौं सहरमा ।८ वैशाख, २०७६ Share
गोरे, हुलाकीमा भन्दा सु च्यामा आनन्दआहाल डाँडामा म बास बसेको घरकी आमाले भनिन्, ‘लु, नानी मेरो छोरोसँग बिहे गरेर जाऊ । छोरा राम्रो छ, इन्जिनियर पढेको । बिहे गरेपछि दुवैजना सँगै बेस क्याम्प जानू ।’४ वैशाख, २०७६ Share
मुलुकले झेलेका १८ काण्डकैलाली टिकापुरबाट निर्वाचित सांसाद रेशम चौधरी प्रकरण २०७५ को अचम्मलाग्दो प्रकरण मानिन्छ । भूमिगत भएरै निर्वाचनमा सहभागी भएर निर्वाचित भएका चौधरीलाई अदालतले जेल चलान गर्यो ।१ वैशाख, २०७६ Share
नागरिकता विवाद : राष्ट्रवादी कि राष्ट्रघाती ?२००९ सालको नागरिकता प्राप्तिको व्यवस्थाले महिला पुरुषमाथि विभेद गरेको थिएन । तर, राजा महेन्द्रको उदयसँगै नागरिकता प्राप्तिको व्यवस्थामा विभेद सुरु भयो ।२८ चैत, २०७५ Share
...सपनाहरूको माया लागेर आउँछयोजना सुनेर उद्योगीले ताली बजाएर मनैदेखि स्वागत गरे । रेल र पानी जहाजका योजनाले देशवासीलाई स्वप्नद्रष्टा बनाएका ओलीले परिसंघको कार्यक्रममा भने, ‘जाडो मुलुकमा नपाइने चीज हाम्रोमा पाइन्छ, क्यानडालाई आँप सप्लाई गरौं । रसियालाई आँप सप्लाई गरौं ।’२६ चैत, २०७५ Share
किन चाहियाे ‘क्रान्ति र प्रतिबन्ध ’आफ्नै भोगाइ र अनुभवलाई बेवास्ता गरेर सत्तारुढ दलले विप्लवमाथि लगाएको प्रतिबन्धलाई प्रतिपक्षी दल कांग्रेसका सभापति शेबहादुर देउवाले स्वागत गरे । आफ्नै अनुभव र भोगाइविपरीत जान कुन तथ्य र सत्यले हौस्यायो ?२५ चैत, २०७५ Share
सचितानन्दको त्यो क्रूर यातना...त्यतिखेर सचितानन्दको पूरै परिवार आएर राम्रोसँग राख्ने र कुटपिट नगर्ने सहमति भएको थियो । जिल्ला प्रशासन कार्यालयमा सहमति भए पनि सचितानन्दको यातना रोकिएन । सुनितासँग बिहे गरेको दुई/तीन वर्षमै सचितानन्दले दोस्रो बिहे गरे ।२३ चैत, २०७५ Share
रिपोर्टरको नजर: घर न घाटनेपालमा हावाहुरीको पूर्वानुमान गर्ने प्रविधि नभएको भन्दै पन्छिरहेको छ, मौसम पूर्वानुमान गर्ने निकाय । १६ सय घर पूर्ण रूपमा भत्किएका छन् र २४ सय घरमा क्षति पुग्ने गरी आएको हावाहुरीको पूर्वानुमान गर्न नसकेर सरकारी निकायले आफ्नो कमजोरी दर्साएको छ ।२२ चैत, २०७५ Share