४० रुपैयाँमा उपचार, ६० रुपैयाँमा भात'बिरामीलाई अस्पताल भर्ना गर्नुपरेपछि बेड चार्ज र ४ टाइम खानासहित ३ सय ५० रुपैयाँ दैनिक,’ उनले सरप्राइज दिएजसरी भने– ओपीडीमा जम्मा ४० रुपैयाँ तिरे पुग्छ२५ असार, २०७६ Share
अचम्मका विज्ञापन : दुई रुपैयाँमा पत्रिकादेखि विज्ञापन गुडाउने गाडीसम्म‘माई नेम इज ज्याक, चुरोट खान्छु याक.....’ ‘चिसो भनेकै कोकाकोला !’ मालवाहक सवारी र यात्रुवाहक सवारीमा पोतिने यी विज्ञापनको कर कसरी उठाइँदो हो ?२३ असार, २०७६ Share
विद्वताको छेडखानीमा नेताहरूबौद्धिकतासँग नेताहरूको तिक्तता र असन्तुष्टि बारम्बार मुखरित हुनुलाई मानसिक कम्पलेक्सका रूपमा अर्थ्याउँछन् प्राध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण खनाल२३ असार, २०७६ Share
बिन्ति ! मलाई योभन्दा बद्नाम नबनाऊहस्तक्षेप गर्ने रे ! कस्तो हस्तक्षेप ? कसमाथि हस्तक्षेप ? किन हस्तक्षेप ? यतिका वर्ष के गरेको ?’ ३० वर्षसम्म किन हस्तक्षेप गर्न नसकेको ? सोध्नुहोस् तपाईंका नेतालाई ।२१ असार, २०७६ Share
श्रीमान् विदेशमा, खेत बाँझै !धैर्यसँग श्रीमानलाई पर्खिने तामाङ जस्तै महिलाहरुले श्रीमानसँगै नयाँ लुगा पनि पर्खिन्छन् । पसलको उधारो तिर्ने दिन पर्खिन्छन् । घरको छानो टाल्ने दिन पर्खिन्छन् । उपचार गर्ने दिन पर्खिन्छन् । यस्तै यस्तै गर्दा गर्दैै जीवनभर नै पर्खिन्छन्२१ असार, २०७६ Share
मेलम्चीका मजदुरले ८ महिनादेखि तलब पाएनन्सम्झौताअनुसार कामदारले काम छाडे एक महिनाको तलब काटिने र कम्पनीले कामदारलाई कामबाट निकाले थप एक महिनाको तलब दिने सम्झौता भएको थियो । तर, कम्पनी नै काम छाडेर भागेमा के गर्ने भन्ने विषय सम्झौतामा उल्लेख थिएन१८ असार, २०७६ Share
दुई जना सुरक्षागार्डको भरमा मेलम्ची !मेलम्चीको पानी काठमाडौं आए पनि वितरण र भण्डारण गर्न भन्दै काठमाडौंमा नौवटा पोखरी बनाउने कुरा पनि चलेको थियो । तर, अहिले यो कुरामै सीमित छ१७ असार, २०७६ Share
कति झुक्किन्छ सरकारसरकारका लागि कवि, पत्रकार, लेखक र गायक सबैभन्दा ठूलो चुनौती बनेका छन् । कहिले गीतमाथि प्रतिबन्ध, कहिले पत्रकारलाई जेल र कहिले कविलाई पक्राउ बारम्वार भइरहेको छ१३ असार, २०७६ Share
प्रेम र सहर !प्रेमका मामिलामा उदार बन्नु सहरको बाध्यता हो । त्यसैले काठमाडौं सहर धेरै बाध्यता, थोरै आवश्यकता र थोरै नियमित प्रक्रिया अनुरुप प्रेमका मामिलामा उदार छ । तर, प्रेमिल मन र हृदयका लागि काठमाडौं सहर उदार छैन । प्रेमी र प्रेमिकाका लागि । प्रेमिल जोडीका लागि सहर अझै संकुचित छ । साँघुरो छ ।८ असार, २०७६ Share
विदेशमा सार्वजनिक सवारी निःशुल्क हुँदैछ, नेपालमा कहिले हुनेन्युयोर्कका मेयर माइकल ब्लुमबर्गले भनेका थिए, ‘यदि तपाईं सडक व्यवस्थित गर्न चाहनुहुन्छ भने तपाईंले सार्वजनिक सवारी निःशुल्क बनाउनुपर्छ र निजी सवारीमा अत्यधिक कर लगाउनुपर्छ ।’७ असार, २०७६ Share
महानगरले मेट्यो ‘नालायक म’महानगरका भित्तामा अमृतवाणी लेख्नु परे पनि गायत्री मन्त्र लेख्नु परे पनि हाम्रो अनुमति लिनुपर्छ । हाम्रो स्वीकृति लिनुपर्छ२ असार, २०७६ Share
दुई तिहाइसँगका १९ असन्तुष्टिसरकारको अत्यधिक विरोध हुने एउटा विषय हो, विधेयक । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभामा सरकारले पेस गर्ने हरेकजसो विधेयकप्रति प्रतिपक्षी दलभन्दा पहिले नागरिक समाजले असन्तुष्टि व्यक्त गर्छ२ असार, २०७६ Share
बिन्ती, मुटुमाथि डोजर नचलाऊभन्न त मलाई सहरको मुटु भन्नुहुन्छ । तर, मलाई साँघुरो बनाउनुहुन्छ । मलाई खुम्च्याउन जोडतोडले लाग्नुहुन्छ । आफ्नो मुटु जोगाउन विदेशसम्म धाउने तपाईंहरु सहरको मुटु खुम्चिएको देख्नुहुन्न । मुटु खुम्चिएर सहर निसासिएको महसुस गर्नुहुन्न ।३२ जेठ, २०७६ Share
रोजगारीः नीति स्वदेशमै, प्रवर्धन विदेशकोसरकारको रोजगार कार्यक्रम सुरु भएको दुई महिना नबित्दै दक्षिण कोरिया जान करिब ९३ हजार जनाले भाषा परीक्षा दिए । त्यस्तै, सरकारले अफ्रिकी मुलुक मरिसससँग पनि रोजगार सम्झौता गर्यो ।३० जेठ, २०७६ Share
कान्तिहीन ‘पूर्वक्रान्तिकारी’२०५८ मा उनी नेपाली सेनाबाट बलात्कारको सिकार भएकी थिइन्२५ जेठ, २०७६ Share
प्रधानमन्त्री ओलीलाई लाग्ने आठ आरोपपहिलो कार्यकालमा राष्ट्रियतासँगै समृद्धिको नारा दिएर लोकप्रियताको शिखरमा पुगेका थिए, प्रधानमन्त्री केपी शर्मा ओली । पहिलो कार्यकालको ‘ब्याजस्वरूप’ दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई अहिले आपत् आइलागेको छ२४ जेठ, २०७६ Share
‘कमजोर’ प्रतिपक्षले स्थापित गराएको ‘अधिनायकवाद’प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजित भएसँगै नेपाली कांग्रेसको भूमिका प्रमुख प्रतिपक्षी दलका रूपमा देखाप-यो । तत्कालीन वाम गठबन्धन अर्थात् नेपाल कम्युनिस्ट पार्टीले सरकार गठन गरेपछि कांग्रेसले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लाग्न थाल्यो ।२१ जेठ, २०७६ Share
क्रान्तिको जोसमा बारुदको दागशान्ति प्रक्रियापछि उनीहरू ‘अयोग्य लडाकु’ दरिए । व्यवस्था परिवर्तन गर्न र नेतालाई प्रधानमन्त्री एवं मन्त्री बनाउन योग्य भएका लडाकुलाई ‘अयोग्यको स्टिकर’ भिराएपछि उनीहरूको मन कुँडियो । उनीहरूसँगै धेरै पूर्वलडाकुको चित्त दुख्यो । र, उनीहरूले पटकपटक आन्दोलन गरे ।२० जेठ, २०७६ Share