शिलापत्र सर्वेक्षण-२ : काठमाडौंमा कांग्रेस रुचाउनेकाे संख्या बढी, अरू दल राेज्ने कति?
दलहरूमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसलाई रुचाएका छन् । कांग्रेस रुचाउनेको प्रतिशत ३१ छ ।
३ चैत, २०७८
8 min read
Share
फराकिलो मतान्तरसहित निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी
३० फागुन, २०७८
1 min read
Share
निर्माण व्यवसायीको चुनाव : कांग्रेसका ठूला ठेकेदारको समर्थन् राप्रपाका उम्मेदवारलाई
साना व्यवसायी भर्सेस ठूला व्यवसायीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२८ फागुन, २०७८
5 min read
Share
पुरानो भुक्तानी विवादले मेलम्चीको काममा अवरोध, फेरि अत्तो थाप्दै चिनियाँ कम्पनी
२८ फागुन, २०७८
2 min read
Share
कर छलीको आरोपमा बोटलर्स नेपालविरुद्ध मुद्दा दायर, बिगो र जरिवानासहित ७ अर्ब ४३ करोड माग
विभागले बिगो र जरिवानासहित ७ अर्ब ४३ करोड रुपैयाँ माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
२७ फागुन, २०७८
5 min read
Share
जटिल अवस्थामा कार्यकारी निर्देशक बनेका थानीलाई आयल निगमकाे भ्रष्टाचार राेक्ने चुनाैती
अघिल्ला कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भन्ने गरेका थिए-यहाँबाट अनियमिमतताको आरोप नलागेर कार्यकाल पूरा गरियो भने यो मेरो लागि ठूलो सफलता हुनेछ ।
२७ फागुन, २०७८
7 min read
Share
सरकारको चाहनामै संसदीय समितिको निर्देशन, गाडीको आयात रोक्ने र इन्धन खपत घटाउनेसम्मको योजना
आयल निगमको तथ्यांकअनुसार अहिले निगमलाई एक लिटर पेट्रोल बेच्दा १६ रुपैयाँ २८ पैसार र एक लिटर डिजेल बेच्दा ११ रुपैयाँ ७८ रुपैयाँ घाटा हुन्छ ।
२५ फागुन, २०७८
8 min read
Share
एक महिनामै सुन, डलर र पेट्रोलको मूल्यमा ऐतिहासिक वृद्धि
अहिले नेपाली बजारमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा पनि सुन, पेट्रोल तथा खाना पकाउने तेलको मूल्य उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य अधिकतम प्रतिऔंस २ हजार ८० डलरसम्म पुगेकोमा मंगलबार २ हजार १६ डलरमा पुगिसकेको छ ।
२४ फागुन, २०७८
6 min read
Share
डलरको मूल्य अहिलेसम्मकै उच्च, यी हुन् नेपालमा पर्ने मुख्य चार प्रभाव
सरकाले लिएको ऋणमा समेत नेपालले घाटा व्यहाेर्नुपर्ने अवस्था छ । यस विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने जनाएकाे छ । मूल्यवृद्धिलाई सीमाभित्र राख्न नसक्दा भान्सा महँगो हुने देखिएकाे छ ।
२४ फागुन, २०७८
4 min read
Share
यसरी जोगाउने प्रयास गर्दैछ राष्ट्र बैंक विदेशी मुद्रा, सुनको काेटा घटाउँदा कस्तो पर्छ प्रभाव ?
व्यवसायीहरूले सुनको आयात कोटा घटाएपछि समग्र व्यावसायमा असर पार्ने गुनासो गरेका छन्।
२२ फागुन, २०७८
7 min read
Share
नेपाली अर्थतन्त्रमा रूस-युक्रेन युद्धलेे कहाँ–कहाँ गर्दै छ हिट, कसरी गरिँदै छ सामना ?
एकतर्फ सञ्चितिका कारण विदेशी वस्तुको आयातलाई निरुत्साहित गरिए पनि यसले बजारमा मुद्रास्फीति बढाउन सहयोग पुर्याएको देखिएको छ ।
२० फागुन, २०७८
10 min read
Share
भोट बढाउन बिदाको राजनीति : एक वर्षमा १५ बिदा थपियो, गाउँमा मेला लाग्दा र नेता पुग्दा पनि छुट्टी
१९ फागुन, २०७८
7 min read
Share
विदेशी वस्तुले महँगियो भान्सा, आयातको परिमाण घट्यो तर रकम बढ्यो
चालु आर्थिक वर्षको पहिलो ७ महिनामा पेट्रोलियम पदार्थको आयात १ खर्ब ८२ अर्ब २ करोड रुपैयाँ बराबरको आयत भएकाे छ ।
१६ फागुन, २०७८
8 min read
Share
रुस-युक्रेन युद्धले नेपालकाे व्यापार प्रभावित हुने, १७ अर्बको वनस्पति तेल मात्रै आयात
दुई देशबीचको युद्ध सुरु भएसँग यी देशहरूसँग भइरहेको व्यापार प्रभावित हुने भएको छ ।
१२ फागुन, २०७८
5 min read
Share
एक चौथाइ वस्तुमा कडाइ गरिएपछि घट्यो आयात, माघमा ७ महिनायताकै न्यून
माघ महिनामा पछिल्लो सात महिनायताकै न्यून आयात भएको छ ।
१० फागुन, २०७८
5 min read
Share
सरकार र दलको प्राथमिकतामा अर्थतन्त्र पर्न सकेन, त्रसित निजी क्षेत्र
अमेरिकी सहायता परियोजना 'एमसीसी' को पक्ष र विपक्षमा गरिएका तर्क-वितर्कले जनता विभाजित देखिएको अवस्थामा आर्थिक सूचकहरू दिन प्रतिदिन कमजोर बनिरहेका छन् ।
७ फागुन, २०७८
7 min read
Share
२७ मध्ये २३ बैंक विपक्षमा हुँदा पनि कसको चाहनामा बढाइयो ब्याजदर ?
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले अरु कसैको कुरा नसुनेर ब्याजदर वृद्धिको निर्णय सुनाएका थिए । 'उहाँलाई राष्ट्र बैंकको दबाब थियो कि ! हामीले धेरै बढाउन हुँदैन भन्दाभन्दै बढाउने भन्नुभयो,'कार्यसमितिका एक सदस्यले भने ।
२ फागुन, २०७८
10 min read
Share
ब्रान्डेड मदिरा कारोबारी अग्रवालको लरबराएको बोली, विराेधाभाषी कुरा
पुसको अन्तिमतिर यो परिवार आफ्नो निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर एकाएक गायब भएको थियो ।
२९ माघ, २०७८
7 min read
Share