अस्तव्यस्त वैदेशिक रोजगारः १३ देशमा जम्मा १३ कामदार
उरुग्वे, भानुआटु, सुरिनेम, तुर्कमेनिस्तान, लाओ, मालाबो, लिथुवानिया, कंगो, इथियाेपिया, एरिट्रिया, पूर्वी टिमोर, कुक आइसल्यान्ड र बारबाडोस देशमा एक/एक जना मात्र नेपालीले रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यी १३ देशमा १३ जना नेपाली श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा उल्लेख छ
१३ माघ, २०७६
Share
म्यानपावरले छानिएका श्रमिकको पासपोर्ट मात्र लिन पाउने
विभागले ल्याउन लागेको नयाँ छनोट मोडलमा परीक्षा तथा अन्तर्वार्तापछि छनोट भएको सूची प्रकाशन गरेर वैदेशिक रोजगार सूचना प्रणालीमा अद्यावधिक भइसकेका श्रमिकको मात्र राहदानी संकलन गर्न पाउने व्यवस्था छ
१२ माघ, २०७६
Share
महिनावारी नहुने औषधि खुवाएर निरन्तर बलात्कार
उनीहरूका कुरा इन्कार गरेमा उनीहरूले चरम यातना दिने गरेको उनले सुनाउँदा उनको मुहारको चमक छायामा परेका थियो । ‘मैले ३ वर्षमा जे देखेँ र भोगेँ, त्यो सम्झियो भने मुटु काँपेर आउँछ'
११ माघ, २०७६
Share
काम मात्र होइन, देश नै बदल्छन् दलालले
कुवेतमा एक महिला घरेलु कामदार ल्याएबापत साहुसँग एजेन्टले ३ लाखसम्म लिने गरेका रहेछन् । एजेन्टले दोहोरो पैसा उठाएर खाँदा रहेछन् । अफ्रिकी देश भनेर एजेन्टले नेपाली महिलाहरू घरेलु कामदार कुवेत र इरानमा तस्करी गर्छन् । हामी पनि तस्करको फन्दामा परेर कुवेत आइपुगेका हौँ
१० माघ, २०७६
Share
मलेसियाका बहुराष्ट्रिय कम्पनीको कालो सूचीमा नेपालका म्यानपावर
मलेसियाका ठूला रोजगारदाता कम्पनीले श्रमिक आपूर्ति गरेबापत कम्पनी र श्रमिकसँग दोहोरो रकम लिने गरेको थाहा पाएपछि नेपालका २ सयभन्दा बढी ठूला म्यानपावर कम्पनीलाई कालो सूचीमा राखेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्
९ माघ, २०७६
Share
व्यक्तिगत श्रम स्वीकृतिमा महिला श्रमिक तस्करी
एजेन्टले नेपालबाट एउटा देशको व्यक्तिगत श्रम स्वीकृति लिएर अर्को देशमा रोजगारीका लागि महिला श्रमिक तस्करी गर्दै आएको पाइएको छ । यसरी तस्करी गर्ने गिरोहले युएई र कुवेतमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्
८ माघ, २०७६
Share
साधारणसभा नै गर्दैनन् बीमा कम्पनी
बीमा कम्पनीहरूले राष्ट्रिय बीमा समितिले दिएको समयमा साधारणसभा गर्न सकेका छैनन् । बीमासम्बन्धी ऐनमा पुस मसान्तभित्र वार्षिक साधारणसभा (एजीएम) गरिसक्नुपर्ने व्यवस्था छ
७ माघ, २०७६
Share
सामाजिक सुरक्षा कोष : लक्ष्य भेटिएन, दोधार मेटिएन
कोषले एक वर्षमा ७ लाखभन्दा धेरै श्रमिक र २ लाखको हाराहारीमा रोजगारदाता स्किममा ल्याउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्यमा कोष असफल भएको छ
६ माघ, २०७६
Share