कर्णालीमा एमाले सरकार बनाउने कसरत, कँडेललाई रोकेर सभामुखलाई मुख्यमन्त्री बनाउने माधव पक्षको रणनीति
यसअघि नै मुख्यमन्त्री बन्न माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र कांग्रेसले आग्रह गरे पनि सभामुख शाहीले अस्वीकार गरेका थिए ।
२९ असार, २०७८
3 min read
Share
सुर्खेतमा महामन्त्री खड्का र थानीबीच प्रतिष्ठाको लडाइँ, को बन्ला सभापति ?
कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा जिल्ला अधिवेशनको सरगर्मी बढेको छ
२८ असार, २०७८
3 min read
Share
कामको खोजीमा भारत हिँडेकाहरू भन्छन्- नेपालमा काम पाइँदैन, नगएर के गर्नु ?
२६ असार, २०७८
3 min read
Share
निषेधाज्ञामा कर्णालीका यातायात व्यवसायीद्वारा चर्को भाडा असुली, सुर्खेतदेखि कालीकोटसम्म ५ हजार
जुम्लादेखि सुर्खेतसम्म मात्र ७ हजार रुपैयाँ भाडा तिरेर आएको जुम्ला कनका सुन्दरी गाउँपालिका– ६ का रामबहादुर बुढाले बताए । ‘जथाभावी भाडा लिन थालेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासनले कुनै पनि कारबाही गर्दैन ।’
१७ असार, २०७८
3 min read
Share
मुख्यमन्त्री शाहीले ऊर्जामन्त्री हुँदा लगेको प्राडो सत्ता जोगाइदिने जीवनबहादुरलाई उपहार
मुख्यमन्त्री शाहीले मन्त्री हुँदा पाएको सेवा सुविधा मन्त्रीबाट पदमुक्त भएपछि फिर्ता गर्नुपर्नेमा त्यसो नगरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेकाे देखिएकाे छ
१६ असार, २०७८
4 min read
Share
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना पुर्पक्षका लागि कारागार चलान
सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन युवा जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेको छ
१६ असार, २०७८
2 min read
Share
सत्तासंघर्षको मारमा कर्णालीको बजेट, आर्थिक मामिलामन्त्री भन्छन्– एमालेको भूमिकामा भर पर्छ
एमालेले प्रदेशसभाको बैठक अवरुद्ध गर्न थालेपछि अर्को बैठक आगामी १८ असार दिउँसो २ बजेका लागि बोलाइएको छ । त्यो बैठकमा पनि बजेटबारे छलफल हुने शंका नै छ ।
१५ असार, २०७८
5 min read
Share
आयोजना सुरु भएको १४ वर्षपछि जग्गा अधिग्रहणको काम थालियो
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले आयोजना सुरु भएको १४ वर्षपछि जग्गा अधिग्रहणको काम थालनी गरेको छ
१४ असार, २०७८
2 min read
Share
सर्वोच्चले पुनर्बहाली गराएका सांसद थापा, शाही र बुढालाई एमालेले फेरि गर्यो निलम्बित
एमाले संसदीय दलको पत्रका आधारमा सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका निलम्बलन गरेको हो
११ असार, २०७८
2 min read
Share
पहिरोले एक सातादेखि कर्णाली कोरिडोर ठप्प हुँदा मुगु-हुम्लामा खाद्यान्न अभाव
लगातारको वर्षाका कारणले कर्णाली कोरिडोर एक सातादेखि अवरुद्ध भएको छ । कर्णाली कोरिडोर कालीकोटको खुलालु–हुम्ला सडकमा वर्षाका कारणले पहिरो जाँदा अवरुद्ध भएको हो
९ असार, २०७८
2 min read
Share
कर्णालीको नीति कार्यक्रम : युद्ध पर्यटनदेखि केवुलकारसम्म, कर्मचारीलाई १२ दिन बिदा [पूर्णपाठसहित]
कर्णाली प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा प्रायः पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ
२९ जेठ, २०७८
7 min read
Share
फ्लोर क्रस गरेका आफ्ना सांसद थापाकाे मन्त्री पद छिन्न कर्णालीमा एमालेले लगायाे 'न्वारानदेखिकाे बल'
प्रदेशसभामा आज पनि अवरोध गर्ने तयारी
२७ जेठ, २०७८
4 min read
Share
न्यायका नाममा राउटे युवतीलाई झन् नङ्ग्याउँदै युट्युबर, मुखिया भन्छन्– हाम्रा जनतालाई बिगारे
२६ जेठ, २०७८
7 min read
Share
कर्णाली प्रदेशसभा : एमाले सांसद आफू बोल्छन्, अरूका कुरा सुन्दैनन्
‘नीति तथा कार्यक्रम संसदमा पेस गर्न खोजेका थियौं, ’ उनले भने, ‘एमालेका साथीहरू अरूलाई लोकतन्त्रको पाठ पढाउनु हुन्छ । तर, संसद सधैँ अवरुद्ध गर्नुहुन्छ ।’
२६ जेठ, २०७८
4 min read
Share
कांग्रेस सरकारमा सहभागी भएपछि कर्णालीका मुख्यमन्त्री सुरक्षित
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस सरकारमा सामेल भएपछि शाही नेतृत्वको सरकार सुरक्षित भएको छ ।
२३ जेठ, २०७८
3 min read
Share
जुम्लाका कोरोना संक्रमित गाउँपालिका अध्यक्ष मापदण्ड तोड्दै कर्णालीका मन्त्री भेट्न सुर्खेत पुगे
जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले कोरोना महामारीको स्वास्थ्य मापदण्ड पालना नगरेको आरोप लागेको छ । कोरोना संक्रमित अध्यक्ष शाहीले स्वास्थ्य मापदण्ड विपरीतका काम गरेको आरोप लागेको हो
२२ जेठ, २०७८
4 min read
Share
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत प्रसारण लाइनका लागि १३ हजार रूख कटिने
आयोजनाक्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकवेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका १३ हजार ५६ रूख कटान हुने भएका हुन्
२१ जेठ, २०७८
2 min read
Share