ट्रेण्डिङ
नेपाली कांग्रेस
शेखर काेइराला
ओली-बालेन सिँगौरी
काठमाडौं महानगरमाथि ओली सरकारको नाकाबन्दी
राजावादी आन्दोलन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेखर काेइराला
ओली-बालेन सिँगौरी
काठमाडौं महानगरमाथि ओली सरकारको नाकाबन्दी
राजावादी आन्दोलन
Tue, Mar 11, 2025
२७ फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
साेमत घिमिरे
विचार
साम्राज्यवादी मारमा स्यार्पुतालका माछा
रूकुम पश्चिमको बाँफिकोटमा तीनतिरबाट डाँडाले घेरिएको डाँडैको नाकमुन्तिर छ, स्यार्पुताल । भीमसेनले पाइला टेकेको आकृतिमा भएको भनिएको स्यार्पुतालको सौन्दर्य अवर्णनीय छ । तर, भीमसेन कहाँबाट आए, कसरी पाइला टेके, गतिलो आख्यान छैन ।
९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
हामी चीनसँग सिक्न चाहन्छौं
नजिकको शक्तिशाली र समृद्ध देश छिमेकी पाउनु नेपालीको गौरवको विषय हो
२५ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
संविधानका चार वर्ष : कति आशा कति निराशा ?
संविधान निस्किएपछिका कामहरू के के थिए ? नयाँ संविधान केका लागि चाहिएको थियो ? नयाँ संविधान कसलाई चाहिएको थियोजस्ता तमाम प्रश्नलाई नेतृत्वले कार्पेटमुनि लुकायो र भन्न थाल्यो– तिमी (जनता) हरूका लागि नयाँ संविधान दान गरेको छु । कृपा गरेको छु । जनतालाई नेताका कृपापात्रजस्तै गरी निरीह बनाइयो । जनताको सार्वभौमिकता संविधानमा जति उल्लेख गरिए पनि नेताको मनमस्तिष्कमा जनताको सार्वभौमिकताले प्रवेश नै पाएन ।
३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कहिले बुझ्ला काठमाडौंले मेलगैरीको मर्म ?
अहिले मनकला र धनबहादुरका पार्टी अध्यक्ष ओली नै छन् । उनीहरू दुवै जनयुद्धमा जनताले गरेको योगदानको व्याख्या गर्छन् । जनयुद्धलाई एउटा गर्वका रुपमा लिन्छन् । तर, उनकै पार्टी अध्यक्ष ‘जनयुद्ध भूल थियो’ भन्छन् ।
३२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खोजेको गणतन्त्र र भोगेको गणतन्त्र
गणतन्त्रलाई सम्मान गर्दै नयाँ रचनात्मक अभियानमा अब हामी लागिहाल्नुपर्ने छ, ढिलो नगरौं । नेपाली राज्य र समाजलाई साँचो अर्थको गणतान्त्रिक र लोकतान्त्रिक बनाउने अभियानको यही गणतन्त्रको उत्सवबाट सुरु गरौं । गणतन्त्रको उत्सव नयाँ अभियानबाट थालौं ।
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
नेताले बिर्सेको,जनताले सम्झेको
तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए । सञ्चारमाध्यममा सेनाले परेड खेल्न थाले । भर्खरै जनतामाझ गएको मोबाइल सेवा अवरुद्ध भयो । सूचना, सञ्चार र प्रविधिबाट जनतालाई अलग्याएर ज्ञानेन्द्रले आफ्नो सत्ता लम्ब्याउने कोसिस गरे । समयको पदचापलाई बुझ्नै सकेनन् ।
१० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विप्लवभन्दा अरब ठीक
विषय अडियो विप्लवमा । उनीहरूले विप्लवका मानिस एक साताअगि मात्र आएर तलको घरमा बसेको बताए । क्रान्तिमा लाग्नुपर्छ भने रे । युवाहरूले विप्लवको क्रान्तिमा नलाग्ने ठहर गरेछन् ।
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
के हो खाद्य सम्प्रभुता ?
यहाँनेर प्रश्न के हो भने हाम्रो कृषि प्रणाली बहुबालीमा आधारित हुने कि एकल बालीमा आधारित हुने ? एउटा किसानले अदुवा मात्रै लगाउने, अर्काे किसानले बाख्रा मात्रै पाल्ने, अर्काे किसानले लौका मात्रै लगाउने कि आफूलाई चाहिने बहुबालीमा आधारित कृषि प्रणालीमा हामी जाने ?
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
देब्रे मत दाहिने यात्रा
ओली सरकार वामपन्थीहरुको गठबन्धनको जगबाट निर्माण भयो । वाम मत विभाजित थिए र विभाजित मतकै कारणले नेपाली बामपन्थी सपना पूरा हुन सकेनन् भन्ने नेपाली समाजमा जबर्जस्त विचार थियो । वामपन्थीको हातमा सिंगो सरकार आएकै थिएन ।
२७ माघ, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्च गर्नुहोस्