भूराजनीतिको आँखाबाट पृथ्वीनारायणलाई नियाल्दाआधुनिक नेपालको जग बसाल्ने एतिहासिक काम गरेको भन्दै उनका समर्थक तथा अनुयायीहरूले उत्सव मनाउँदै गर्दा युद्धको शिकार भएका समुदाय र केही राजनैतिक वृत्तका मान्छेले उनको जन्मदिनलाई कालो इतिहासको रूपमा विरोध गर्ने गरेका छन् । २७ पुस, २०८१21 min read Share
मुख्य दुस्मनहरूको अनौठो गठबन्धन: स्वार्थ कि बाध्यता ?एमालेले माओवादीलाई सक्ने रणनीति लिएको हो भने यसरी होहल्ला गरेर सम्भव छैन । अहिले पनि माओवादीमा खुला राजनीतिभन्दा बन्दुकको भाषा बुझ्ने जनशक्ति अत्यधिक छ । ७ साउन, २०८१16 min read Share
मुकुल ढकालकाे रास्वपा अपरेसन : मिसन २०८४ कि विघटनकाे घण्टी ?रवि लामिछानेका कमीकमजोरी दुनियाँलाई थाहा छ । तिनलाई यहाँ उधिनिराख्नु अब अर्थपूर्ण छैन । दुनियाँसामु यी सबै स्पष्ट छन् ।१४ असार, २०८१13 min read Share
मोदी ३.० : कमजाेर भाजपा र नेपालमा पर्ने सम्भावित साइड इफेक्टप्रधानमन्त्रीको तीन कार्यकाल सम्हालेका स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको विरासतलाई बराबरी गर्न मोदीलाई निकै सकस परिरहेको छ ।२४ जेठ, २०८१12 min read Share
नाकाबन्दी र महाभूकम्पले पनि नखुलेको नेपालीको बुद्धि कहिले खुल्छ ?सन् २०३० भित्र जापान र जर्मनीलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्रको स्थान ओगट्ने तहमा आइपुगेको छ । तर, छिमेकमै यत्रो उथलपुथल हुँदासमेत कुम्भकर्ण निद्रामा सुत्ने समाजको निर्माण कसरी हुन्छ ? यो एउटा निकै रहस्यात्मक प्रश्न सचेत नागरिकको मनमा उठ्न जरुरी छ । र, अब त्यसको उत्तर दिनुपर्छ ।९ जेठ, २०८१17 min read Share
वाम से रामः इलाम र बझाङकाे उपचुनावले कम्युनिस्टको पश्चिम बङ्गाल यात्रामा अस्थायी विरामकाे संकेतपश्चिम बङ्गालको यात्रा भनेको तीव्र गतिमा विघटनको बाटो समात्नु हो । तत्काललाई इलाम र बझाङको विजयले वामपन्थीहरूलाई ठूलो टेवा मिलेको छ ।२१ वैशाख, २०८१13 min read Share
लरखराइरहेको प्रचण्डको बेइजिङ कूटनीतिकहिलेकाहीँ सबैको हुन खोज्दा कसैको नहुने खतरा बढदो हुन्छ । यसका लागि नेतृत्व र दलभन्दा कूटनीतिक संयन्त्रहरूको परिचालन जरुरी हुन्छ । नेता हरेक घटना र गतिविधिमा आफैँ मुछिन थालेपछि त्यसले कूटनीतिक सार्थकता गुमाउँछ । आज प्रचण्ड सरकारको हालत यस्तै देखिएको छ३१ भदौ, २०८०17 min read Share
रास्वपा अमेरिकी लोकतन्त्र र अर्थतन्त्रको असली हिमायती बन्न सक्छमध्यम वर्गले सदैव बलियो, स्थिर र राष्ट्रवादी देखिने शक्ति खोज्ने रहेछ । मध्यम वर्गले एमालेलाई आफ्नो प्रतिनिधि ठानेको थियो तर उसको अस्थिरता, स्वेच्छाचारिताले छिट्टै नै मध्यम वर्ग विचलित भएको आभाष हुन्छ ।१७ वैशाख, २०८०18 min read Share
रुस–युक्रेन युद्धको सन्देश– अबको विश्व दुई ध्रुवीयअमेरिका र रुससँगको सन्तुलित सम्बन्ध भारतका लागि श्रेयस्कर नै छ । यसर्थ उल्लेखित तथ्य तथा तथ्याङ्कहरूलाई नियाल्दा निर्मित बहुध्रुवीय भाष्यले तत्काल कुनै ठोस आकार ग्रहण गर्न सकेको छैन । बरु अमेरिका र चीनको पछि नै विश्वका देशहरू लामबद्ध हुन खोजिरहेका छन् ।१२ फागुन, २०७९21 min read Share