कोसीको भेलसँगै घर सारिरहने श्रीलंका टापुवासी दिनभर नदीआसपासमै कविरथको समय बित्थ्यो । घाम डुबेपछि भने कोसीभन्दा अलि पर्तिर रहेको कच्ची घरमा रात कट्थ्यो उनको ।९ असार, २०७९11 min read Share
प्रदेश १ को बजेटः प्रतिपक्षीको आलोचनामा सरकारको प्रतिरक्षाबुधबार प्रदेश १ सरकारले पहिलो कार्यकालको प्रदेशसभाको अन्तिम बजेट ल्यायो । प्रदेश सरकारको नेतृत्व गरिरहेका राजेन्द्र राईको सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट ल्याएका थिए ।३ असार, २०७९8 min read Share
प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोडको बजेट (पूर्णपाठ)आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् । १ असार, २०७९1 min read Share
इटहरीको शिक्षा सुधार्न मोर्चा बनाएर ‘सफ्ट’ आन्दोलनइटहरीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकका अनुसार शिक्षक–कर्मचारीले पहिले जिल्ला शिक्षा कार्यालयबाट तलब पाउँथे, अहिले उपमहानगरपालिकाबाट पाउँछन् । यसबाहेक इटहरीको शिक्षा क्षेत्रमा पहिले र अहिलेमा कुनै उल्लेख्य फरक अनुभव भएको छैन२९ जेठ, २०७९10 min read Share
८ वर्षीया बालिका बलात्कार प्रकरण: ढिलो जाहेरीलगायतको कारण देखाउँदै आरोपितलाई 'धरौटी'आत्महत्या गर्नु अघिल्लो दिन मात्र ती युवककी ७ वर्षीया छोरीलाई छिमेकी २२ वर्षीय विश्वमणि आचार्यले बलात्कार गरेको जाहेरी स्थानीय प्रहरीमा परेको थियो ।२४ जेठ, २०७९7 min read Share
धरानको कार्यपालिकाको पहिलो बैठक : खानेपानीमा मौन, खोला ठेक्कामा ‘गरम’ छलफल धरानमा खानेपानीको मुद्दा व्यापक पेचिलो थियो । त्यही मुद्दा लिएर हर्क साम्पाङले धरानमा स्वतन्त्र उम्मेदवार बने मेयरमा निर्वाचित भएका थिए । तर, पहिलो बैठकमा खानेपानीसम्बन्धी छलफल नै भएन ।२३ जेठ, २०७९5 min read Share
तीन वर्षअघि ४२२ भाेट पाएका हर्क साम्पाङ जनताका समस्या उठाउँदा बने धरानकाे मेयर८ जेठ, २०७९6 min read Share
एकपक्षीय बहसका भरमा बलात्कारका अभियुक्त सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतद्वारा बदरआफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका धर्म गुरु ‘सिद्धबाबा’लाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालते उल्टाइदिएको छ ।३ जेठ, २०७९2 min read Share
सुनसरीमा मेयरका उम्मेदवारलाई कांग्रेसीले खेदे, एमाले कार्यकर्ताले सञ्चारमन्त्रीलाई छेकेआफैँले मत हाल्ने केन्द्रमा सुरक्षाकर्मीसहितको टोली लिएर पुगेका कार्कीलाई एमाले कार्यकर्ताले फिर्ता पठाएका हुन् । ३० वैशाख, २०७९2 min read Share
विराटनगरः गठबन्धन र एमालेको टक्करमा स्वतन्त्र फ्याक्टर०७४ को चुनावमा पहिलो र तेस्रो हुने शक्ति अहिले गठबन्धनमा छन् । एमालेलाई तत्कालीन निर्वाचनमा दोस्रो हुन सघाउने दल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ२७ वैशाख, २०७९9 min read Share
चुनावी मैदानमा गुरु–चेलाको भिडन्तगुरुङ सम्झिन्छन्, '०५५ सालमा एक कक्षामा पढ्थेँ । स्कुल गएको पहिलो दिन मलाई अलिअलि याद छ । ठूलो ज्यान गरेको एक जना सर हुनुहुन्थ्यो । पहिलो चोटि स्कुल जाँदा मेरो कान्छी औँला समाएर कक्षातिर लग्नुभएको थियो ।’२७ वैशाख, २०७९3 min read Share
नागेश कोइराला: कांग्रेस विभाजनमा देउवालाई साथ दिए, अहिले शेखरको जोडबलमा टिकट पाए१२ वैशाख, २०७९2 min read Share
महेन्द्र मोरङमा दुईपटकका सभापति सागर एमालेबाट विराटनगर मेयरमा भिड्दैविद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका सागर उमेरले अहिले ४६ पुगे । शैक्षिक हिसाबले स्नातकोत्तर सम्म गरेका थापाको विराटनगरमा सुरुवाती राजनीतिक पहिचान अखिलबाट भयो ।१२ वैशाख, २०७९4 min read Share