भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्रीबेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् ।७ कात्तिक, २०७९2 min read Share
युक्रेनमा २० प्रतिशतसम्म विद्युत कटौती गरिँदैरुसी आक्रमणका कारण उत्पादनमा असर परेपछि युक्रेनका केही भागमा विद्युतकाे प्रयोग २० प्रतिशतसम्म घटिरहेको राष्ट्रिय ऊर्जा सञ्चालक युक्रेनेर्गोले बताएको छ ।६ कात्तिक, २०७९2 min read Share
पाकिस्तानमा चार आतङ्ककारी मारिएपाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन् । २ कात्तिक, २०७९1 min read Share
बेइजिङमा सी चिनफिङले दिएकाे लामाे भाषणले के संकेत गर्छ ?अमेरिकाको सिटी बैंकको अनुसन्धान शाखाले सीको भाषणबारे जारी गरेको आफ्नो विश्लेषणमा भनेको छ- चीन अब धेरै व्यावहारिक तरिकाहरू अपाउने छ१ कात्तिक, २०७९4 min read Share
बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्याबङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।३१ असोज, २०७९3 min read Share
चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय कंग्रेस जारी, ताइवान मामिलामा प्रवक्ताले के भने ?सीपीसीको २०औँ राष्ट्रिय कंग्रेसका प्रवक्ता सुन येलीले शान्तिपूर्ण माध्यमबाट राष्ट्रिय पुनर्मिलनलाई साकार तुल्याउन ताइवान प्रश्नको समाधान गर्ने पहिलो रोजाइ भएको बताएका छन् । उनले त्यसका लागि सैन्य कारबाही पनि हुन सक्ने जनाएका छन् ।३० असोज, २०७९4 min read Share
राेक्नू भन्दाभन्दै हिरोइनलाई लिएर ड्राइभरले हुइँक्यायो ट्याक्सी, उद्धार गरिएकी मनवाले प्रहरीमा दिइन् उजुरी३० असोज, २०७९3 min read Share
युरोपेली सङ्घको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रहजर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली सङ्घको पुनःसंरचना गर्न माग गरेका छन् ।३० असोज, २०७९1 min read Share
युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ठूलो आक्रमण आवश्यक नरहेको पुटिनको भनाइ२८ असोज, २०७९2 min read Share
पुटिनले युक्रेनमाथि आणविक हतियार प्रहार गरे रुसी सेना सखाप पारिदिने इयु नेताको चेतावनीयुरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा पश्चिमा मुलुकको सैन्य कारबाहीबाट रुसका सेना ‘सखाप’ हुने चेतावनी दिएका छन् । २८ असोज, २०७९2 min read Share
अर्थशास्त्रको नोबेल पुरस्कार अमेरिकी केन्द्रीय बैंकका पूर्वअध्यक्षसहित तीन जनालाई२४ असोज, २०७९1 min read Share