हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको घाेषणाइरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । २५ कात्तिक, २०७९1 min read Share
भ्रष्टाचार काण्डमा नाम जोडिएपछि अस्ट्रियाका चर्चित दुई सम्पादकले दिए राजीनामाअस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका छन् ।२२ कात्तिक, २०७९2 min read Share
विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्युस्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरू बीच झगडा हुँदा कारले किचेर चार जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।२१ कात्तिक, २०७९1 min read Share
युक्रेन द्वन्द्वअघि रुसलाई ड्रोन पठाएको इरानी विदेशमन्त्रीको स्वीकारोक्तिइरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् । २० कात्तिक, २०७९2 min read Share
विश्वकप तयारी गर्ने क्रममा ज्यान गुमाएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकारकतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ ।१७ कात्तिक, २०७९3 min read Share
गोली प्रहारबाट मारिए र्यापर टेकअफ, केही दिनअघि मात्रै ल्याएका थिए नयाँ एल्बम१६ कात्तिक, २०७९2 min read Share
इजरायलमा कसरी हुँदैछ धुर दक्षिणपन्थी शक्तिकाे उदय ?पाँच वर्षभित्र नेपालमा हामीले दुई वटा सरकार देख्यौँ । हामीभन्दा धेरै विकसित र शक्तिशाली मुलुक इजरायलमा भने कतिबेला कसकाे सरकार बन्छ र कुनबेला ढल्छ कुनै टुङ्गो हुँदैन१६ कात्तिक, २०७९4 min read Share
अमेरिकी चेतावनी बेवास्ता गर्दै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपणउत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुईवटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ ।१२ कात्तिक, २०७९3 min read Share
बेलायतका प्रधानमन्त्रीको प्रतिबद्धता- आर्थिक स्थायित्व कायम गर्ने, विगतका गल्ती नदोहोर्याउने८ कात्तिक, २०७९2 min read Share