अन्नलाई लिएर रुस र युक्रेनबीच भयो महत्त्वपूर्ण सम्झौता, टर्कीमा निगरानी सेन्टरखाद्यान्यको आपूर्तिलाई लिएर रुस र युक्रेनबीच महत्त्वपूर्ण सम्झौता भएको छ । ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौतामा युद्धरत दुई देशले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय समाचा संस्थाहरूले लेखेका छन्७ साउन, २०७९2 min read Share
श्रीलंका तनावः सुरक्षा बलले खोजीखोजी भत्काउँदैछ प्रदर्शनकारीको शिविर, बीबीसीका पत्रकार कुटिएयसक्रममा आफ्ना भिडियाे पत्रकारमाथि समेत कुटपिट भएकाे बीबीसीले लेखेकाे छ । एक सैनिकले पत्रकारकाे मोबाइल खाेसेका छन् । यति मात्र नभई पत्रकारकाे माेबाइलबाट भिडियाेसमेत डिलिट गरिदिएकाे बीबीसीले जनाएकाे छ ।६ साउन, २०७९1 min read Share
रहेनन् जर्मनी फुटबलका लिजेण्ड उवे सीलरजर्मनीका पूर्वस्ट्राइकर उवे सीलरको निधन भएको छ । देशका महान फुटबलरमध्ये पर्ने सीलरकाे ८५ वर्षकाे उमेरमा निधन भएकाे बीबीसीले लेखेकाे छ ।६ साउन, २०७९1 min read Share
द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचितद्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।५ साउन, २०७९1 min read Share
आकाशमै ठोकिए दुई विमान२ साउन, २०७९1 min read Share
श्रीलंकामा संकटकाल घोषणा२ साउन, २०७९2 min read Share
आमाले छाेडेकाे २२ दिने 'केटाे'काे निमोनियाले मृत्युचितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ ।१ साउन, २०७९2 min read Share
चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनीप्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको छ । १ साउन, २०७९2 min read Share
श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षले माल्दीभ्स पनि छाेडे, पुगे सिङ्गापुरदेशमा जारी आर्थिक संकटमा जिम्मेवार ठहर्याउँदै आफूविरुद्ध उत्रिएका जनताबाट जोगिन उनी गत बुधबार बिहानै देश छाेडेर माल्दिभ्सको राजधानी माले पुगेका थिए३२ असार, २०७९2 min read Share