ताइवानको आकाशमा फेरि उडे चीनका दर्जनौँ लडाकु विमानताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकु विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ ।१२ पुस, २०७९1 min read Share
अमेरिकामा हिमआँधी, २३ जनाको मृत्युसंयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ ।११ पुस, २०७९1 min read Share
भारतीय टीभी अभिनेत्री तुनिषा शर्मा मृत भेटिइन्, आत्महत्या दुरुत्साहन आरोपमा शीजान खान पक्राउप्रहरीका अनुसार, सुटिङका क्रममा विश्राम भएका बेला तुनिषा आफ्नो मेकअप कक्षमा गएकी थिइन् । तर, उनी समयमै सुटिङ स्थलमा आइनन् ।१० पुस, २०७९2 min read Share
अफगानिस्तानमा महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्धअफगानिस्तानको तालिबान प्रशासनले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।१० पुस, २०७९1 min read Share
सुकीविरूद्ध जुन्ता सरकारद्वारा लगाइएको मुद्दाको अन्तिम फैसला आगामी हप्ता सुनाइँदै९ पुस, २०७९3 min read Share
चीनपछि जापानमा पनि बढ्याे कोभिड संक्रमणजापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । ७ पुस, २०७९2 min read Share
जापानविरुद्ध कडा सैन्य कदम चाल्ने उत्तर काेरियाकाे चेतावनीउत्तर कोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चार दिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । ६ पुस, २०७९2 min read Share
पेरूका पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न अदालतको आदेश, राजधानीमा कर्फ्यूपेरुको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएको छ । न्यायाधीश जुआन कार्लोस चेक्लेको इजलासले कास्टिलोलाई हिरासतमा राख्न आदेश दिएको हो ।१ पुस, २०७९2 min read Share