भाइरल भिडियाेले भारतमा हङ्गामाः अश्लील गाली गर्दै महिला कुट्ने श्रीकान्त पक्राउ२४ साउन, २०७९1 min read Share
आफूलाई 'मूर्ख' भनेपछि डेलिभरी ड्राइभरसँग भड्किइन् ग्राहक, अमेजनले खाइदियाे जागिरअमेजनका लागि काम गर्ने एक डेलिभरी ड्राइभर ग्राहकसँग गरेका हर्कतका कारण जागिरबाट निकालिएका छन् । ग्राहकलाई दुर्व्यवहार गरेका कारण अमेजनले ती चालकलाई बर्खास्त गरेको हो२४ साउन, २०७९2 min read Share
इजरायल र विद्रोही लडाकु समूहबीच युद्ध विराम गर्ने सहमतिइजरायल र विद्रोही लडाकु समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ ।२३ साउन, २०७९2 min read Share
इथियोपियामा सुरक्षा कारबाही: ३३३ विद्रोहीको मृत्युइथियोपियाली सुरक्षा फौजले हालै गरेको सुरक्षा कारबाहीमा ३३३ जना संदिग्ध ओरोमो लिबरेशन आर्मी (ओला) विद्रोहीको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । २३ साउन, २०७९1 min read Share
यस्तो हतियार जसको सहयोगमा ताइवानले आफूलाई चीनबाट जोगायो एक दश मिटर अग्लो लाउडस्पीकरलाई चीनको मुख्य भूमितर्फ फर्काएर राखिएको थियो । जसमा हरेक समय ताइवानी भाषाका गीत बज्थे वा चिनियाँ सैनिकलाई आत्मसमर्पण गर्न भनिन्थ्यो । यसमा ४८ ठूला लाउडस्पीकर लगाइएका थिए ।२२ साउन, २०७९4 min read Share
हेलिकोप्टरमा एक मिनेट पुल-अप गरी यी युट्युबरले बनाए विश्व कीर्तिमान् (भिडियाेसहित)फिटनेसलाई लिएर चर्चित डच दुई युट्युबरले हेलिकोप्टरमा झुण्डिएर एक मिनेटसम्म पुल-अप गरी नयाँ कीर्तिमान् कायम गरेका छन्२२ साउन, २०७९2 min read Share
मल्लिका शेरावतले किन पाइरहेकी छैनन् फिल्म ? यस्ताे छ उनकाे जवाफकुनैबेला बलिउडकी सबैभन्दा बाेल्ड अभिनेत्रीमध्ये एक हुन् मल्लिका शेरावत । उनी लामो समययता चलचित्रबाट टाढा छिन् । अब भने रजत कपूरको फिल्मबाट उनी फेरि ठूलो पर्दामा देखिँदैछिन्२२ साउन, २०७९5 min read Share
मध्यपूर्व फेरि अशान्तः गाजामा इजरायली आक्रमणकाे जवाफमा पीआईजेले हान्यो सयभन्दा बढी रकेटप्यालेस्टाइनको गाजा पट्टी क्षेत्रमा इजरायलले आक्रमण गरेकाे छ, जसमा १० जनाको मृत्यु भएको बीबीसीले लेखेकाे छ२१ साउन, २०७९2 min read Share
मिया खलिफाले किन किनिन् ३ लाख पर्ने वाइन ?मियाले हालै मात्र वाइन अगाडि राखेर नयाँ फोटो शेयर गरेकी छन् । फाेटाेमा उनले वाइनसित जाेडेर आफ्नाे देशबारे केही कुरा पनि लेखेकी छन् ।२० साउन, २०७९3 min read Share
जब क्याट्रिनाको इन्स्टाग्राम अकाउण्ट ह्याक भएको हल्ला चल्यो..इन्स्टाग्राममा उनको नाम बदलिएर एकाएक कमेडिया मोडरेट्स देखियो । उनका फ्यान्स चकित भए । कतिपय प्रयोगकर्ताले स्क्रिनसट लिएर ट्विटरमा सेयर गर्न थालिहाले१९ साउन, २०७९2 min read Share
यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागतयमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकु (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ ।१९ साउन, २०७९2 min read Share
युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच वार्ता, हतियारबारे छलफलयुक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ ।१८ साउन, २०७९2 min read Share