सी चिनफिङ कसरी माओपछिकै शक्तिशाली चिनियाँ नेता बने ?शुक्रबार चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेस (एनपीसी) का लगभग ३ हजार सदस्यले सीलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा चयन गरेका छन् ।२६ फागुन, २०७९11 min read Share
चीनले सैन्य क्षमता बढाउँदा छिमेकी राष्ट्रहरू चिन्तितबेइजिङले गत वर्षभन्दा ७ दशमलब २ प्रतिशतले रक्षा बजेट बढाउँदा अब चीनले यसवर्ष २ सय २५ अर्ब अमेरिकी डलर आफ्नो सेना र हतियारमा खर्च गर्नेछ ।२५ फागुन, २०७९6 min read Share
अनुसन्धान भन्छ– डुब्दैछन् एसियाका ठूला शहरहरू, भारतकाे ३ करोड जनसंख्या जोखिममासो जर्नलका अनुसार सन् २१०० सम्ममा शहरहरू डुबानमा पर्दा ५ करोड मानिसहरू प्रभावित हुनेछन् जसमध्ये भारतकाे मात्र ३ करोड जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित बन्नेछ ।२४ फागुन, २०७९2 min read Share
हाम्रो दिमागले कसरी काम गर्छ ? थाहा पाउनुस्, दिमागबारे रोचक तथ्यजब हामीले केही देख्छौँ वा सुन्छौँ तब हाम्रो दिमागले देख्ने, पढ्ने र सुन्ने चीजसँग जोडिएको जानकारीलाई मेमोरीले जस्तै स्टाेर गर्छ२० फागुन, २०७९3 min read Share
खडेरीका कारण केन्यामा २६ लाख भन्दा धेरै चौपाया मरेसबैभन्दा बढी प्रभावित दुई काउन्टी मार्साबिट र काजियाडोमा भोकमरीका कारण मर्नेमा सबैभन्दा बढी भेडा र गाईगोरु रहेको एनडीएमएले फेब्रुअरीमा प्रकाशित गरेको अद्यावधिकमा उल्लेख छ ।१९ फागुन, २०७९2 min read Share
युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा ४ अर्ब ३० करोड डलर माग १५ फागुन, २०७९2 min read Share
रुसले भन्यो- बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालिरहेका छौँ९ फागुन, २०७९2 min read Share