सर्बियामा सात कक्षामा पढ्ने १४ वर्षे किशोरले विद्यालयमै बन्दुक चलाउँदा ९ जनाको मृत्युसात कक्षामा पढ्ने किशोरले आज बिहानै स्थानीय समयअनुसार ८ बजेर ४० मिनेट जाँदा अन्धाधुन्ध गोली चलाउँदा आठ बालबालिका र एक सुरक्षागार्डको मृत्यु भएको अलजजिराले जनाएको छ ।२० वैशाख, २०८०2 min read Share
विवादित फिल्म 'द केरल स्टोरी'माथि चल्यो कैँची, 'भारतीय कम्युनिस्ट पाखण्डी हुन्’ डाइलगबाट ‘भारतीय’ हटाइयो१९ वैशाख, २०८०5 min read Share
संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान सङ्कटबारे तालिवानको अनुपस्थितिमा नै कतारमा वार्ता१८ वैशाख, २०८०2 min read Share
अमेरिकामा बालकसहित पाँच जनाको हत्या गरेर फरार फ्रान्सिस्को खोज्न २ सय प्रहरी परिचालनगत शुक्रबार टेक्ससमा ३८ वर्षे फ्रान्सिस्को ओरोपेसाले आफ्ना छिमेकीको घरभित्रै घुसेर पाँच जनाको हत्या गरे । उनको हातबाट ९ वर्षे बालकसहित पाँच जनाको मृत्यु भयो ।१८ वैशाख, २०८०2 min read Share
हिन्दु देवी कालीको अपमान गरेको भन्दै भारतीय नागरिकहरु युक्रेनसँग रुष्टआइतबार युक्रेनको रक्षा मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट हिन्दु देवी काली भगवतीको तस्वीर पोस्ट भएको थियो । तस्वीरमा बम बिस्फोटको तस्वीरलाई काली देवीसँग तुलना गरेर गज्जबको कला भनिएको छ ।१८ वैशाख, २०८०2 min read Share
चट्याङ लागेर भारतको पश्चिम बङ्गालमा १५ जनाको मृत्युचट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । १५ वैशाख, २०८०1 min read Share
नेटोले हतियार दिएकै भोलिपल्ट रुसले युक्रेनमा हान्यो क्षेप्यास्त्र, १२ को मृत्यु रुसी सेनाले युक्रेनको उमानमा दुई वटा क्षेप्यास्त्र हान्दा त्यहाँका आवसीय भवनमा ठूलो क्षति पुगेको छ । क्षेप्यास्त्र आक्रमणमा परेर दुई बालबालिकासहित १२ युक्रेनी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।१५ वैशाख, २०८०2 min read Share
किम जोङलाई चेतावनी दिएपछि राष्ट्रपति योलले गीत गाउँदा बाइडेन यसरी रमाए (भिडियो)बाइडेन र योलले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको शासन समाप्त गरिदिने चेतावनी दिएकै दिन यसै हप्ताको बुधबार ह्वाइट हाउसको रात्रिभोजमा रमाइलो गरेको भिडियो सार्वजनिक भएको छ ।१५ वैशाख, २०८०2 min read Share
सुडानमा युद्धविराम अवधि लम्बियो तर युद्ध रोकिएन, लुटपाट मच्चियो (भिडियाे)साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ । उक्त समुदायले युद्ध बन्द गर्ने सहमति पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । १५ वैशाख, २०८०3 min read Share
सिंगापुरमा एक केजी गाँजा तस्करी गर्ने व्यक्तिलाई फाँसी दिइयो४५ वर्षे तंगराजु सुपैयालाई सिंगापुरको चांगी जेलमा सन् २०१८ को घटनामा बुधबार फाँसीमा चढाइएको हो ।१३ वैशाख, २०८०2 min read Share
बङ्गालको खाडीमा दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेलास्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि त्यसलाई किनारामा तानेको अधिकारीहरूले बताएका छन् ।११ वैशाख, २०८०1 min read Share
प्रश्नको घेरामा पर्न थालेपछि चीनले भन्यो– पूर्व सोभियत राष्ट्रको सार्वभौमिकताको सम्मान गर्छौं’सोभियत सङ्घको विघटनपछि सहभागी गणतन्त्रको सार्वभौम राज्यको हैसियतलाई चीनले सम्मान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सञ्चारकर्मीसँग भने ।११ वैशाख, २०८०3 min read Share
थाइल्यान्डमा ३० वर्षमा पहिलोपटक जन्मियो लोपोन्मुख रातो टाउके गिद्ध (भिडियो)तर सो चिडियाखानाले ३० वर्षको प्रयत्नपछि प्रजनन गराउँदै एसियन किङ भल्चर भनेर चिनिने रातो टाउके गिद्ध जन्माउन सफल भएको हो । ७ वैशाख, २०८०2 min read Share
अमेरिकामा मरेका चराको शरीर प्रयोग गरेर बनाइयो ड्रोन, यसरी उड्छ (भिडियो)बन्यजन्तु अनुसन्धानका लागि यस चरा ड्रोन ज्यादै उपयोगी हुने मेकानिकल इन्जिनियरिङका प्राध्यापक डाक्टर मोस्ताफा हसानलियन बताउँछन् ।३ वैशाख, २०८०1 min read Share