देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग रुसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । १५ भदौ, २०७९1 min read Share
कोरियामा काेराेना संक्रमणका कारण एकैदिन ७१ जनाको मृत्युदक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ ।१४ भदौ, २०७९2 min read Share
दक्षिण पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा सात जनाको मृत्यु, १३ बेपत्तापाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् ।१४ भदौ, २०७९2 min read Share
पाकिस्तानमा बाढीपहिरोको प्रकोपः एक हजारभन्दा बढीको मृत्यु, साढे ९ लाख घरमा क्षति१२ भदौ, २०७९2 min read Share
युक्रेनले स्वतन्त्रता दिवस मनाइरहँदा रुसकाे रकेट हमला, कम्तीमा २२ जनाकाे मृत्युरुसले युक्रेनको एक रेलवे स्टेशनमा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । रुसले युक्रनमाथि आक्रमण थालेको ६ महिनामा रकेट हमला गरी कम्तीमा २२ जनाको हत्या गरेको हो । ९ भदौ, २०७९2 min read Share
थाइल्यान्डका प्रधानमन्त्रीलाई अदालतले गर्यो पदमुक्तथाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरूले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।८ भदौ, २०७९2 min read Share
कोरोनाका कारण जापानमा एकै दिन ३४३ जनाको मृत्यु, २ लाखभन्दा बढीमा संक्रमण पुष्टि७ भदौ, २०७९1 min read Share
काश्मिरमा सडक दुर्घटना, ९ पाकिस्तानी सैनिकको मृत्युपाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको उद्धार सेवाले जानकारी दिएको छ । ६ भदौ, २०७९1 min read Share
गाडी किनेपछि जब अञ्जान ग्राहकले महिन्द्रा कम्पनीका अध्यक्षसँग ट्विटरमा आशीर्वाद मागे४ भदौ, २०७९2 min read Share
१६ सय किलाेमिटर प्रतिघण्टाको रफ्तारमा पृथ्वी घुमिरहेको छ तर हामीलाई किन महसुस हुँदैन ?आउनुहोस्, पृथ्वी घुमिरहेकाे गति हामीलाई किन महसुस हुँदैन, केही उदाहरणका साथ बुझ्ने प्रयास गरौँः ४ भदौ, २०७९5 min read Share
सोमालियाको हयात होटलमा आतङ्वादी आक्रमण, कम्तीमा १० जनाकाे मृत्युपूर्वी अफ्रिकी देश सोमालियको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । ४ भदौ, २०७९1 min read Share
अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको मलेसियाका पूर्वप्रधानमन्त्रीकाे आरोपमलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । ४ भदौ, २०७९1 min read Share