भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो, दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्री मोदीको चेतावनी २० जेठ, २०८०2 min read Share
सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकारउक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ ।९ जेठ, २०८०3 min read Share
भारतमा चल्ने छैनन् २००० का नोट, तर आजबाट साट्न भने सकिनेछआज मंगलबारदेखि भारतीय नागरिकहरुले ३० सेप्टेम्बरसम्म उक्त नोट साट्नसक्ने अथवा बैंकमा जम्मा गर्न पाउने बैंकले जानकारी दिएको छ ।९ जेठ, २०८०1 min read Share
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेशपूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो ।२८ वैशाख, २०८०2 min read Share
चीनले किन बनायो तियानगोङ स्पेस स्टेसन ? अन्तरिक्षमा महाशक्ति बन्ला ? (भिडियो)२५ वर्षयता आईएसएस एक्लैले अन्तरिक्षसम्बन्धी विभिन्न अनुसन्धानमा विश्वलाई सघायो । आईएसएस निर्माणमा १५ राष्ट्रको देन छ । जसमध्ये अमेरिकाको नास, रुसको रोसकसमोस र युरोपियन स्पेस एजेन्सी एजेन्सीहरू मुख्य हुन् । २८ वैशाख, २०८०6 min read Share
युक्रेनलाई नयाँ सैन्य सहायता दिने अमेरिकी घोषणासंयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र थप तोपखाना र गोलाबारुद उपलब्ध गराउन युक्रेनका लागि १.२ अर्ब अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ ।२७ वैशाख, २०८०2 min read Share
पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्युपेरुको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।२५ वैशाख, २०८०1 min read Share
चीनको नयाँ प्रतिजासुसी कानुनले अमेरिका चिन्तितसंशोधित कानुनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई समेत अवैध बनाउन सक्ने उनको बुझाइ रहेको एसिया टाइम्सले उल्लेख गरेको छ । २४ वैशाख, २०८०2 min read Share
सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसघका प्रमुखको आग्रह२३ वैशाख, २०८०2 min read Share
पुटिन लक्षित ड्रोन आक्रमणमा अमेरिकी संलग्नता छ– रुस (भिडियो)बुधबार नै यस ड्रोन आक्रमण युक्रेनले गराएको बताउँदै रुसले उनीहरुको योजना राष्ट्रपति भ्लादमिर पुटिनको हत्या गर्नु रहेको बताएको थियो ।२१ वैशाख, २०८०2 min read Share
पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण, उपयुक्त जवाफ दिने रुसको चेतावनीरसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, 'यस आतङ्कवादी कार्यको परिणामस्वरुप रुसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैँजस्तै जारी छ ।' २१ वैशाख, २०८०2 min read Share