पुटिनले ठट्टा नगर्ने उल्लेख गर्दै बाइडेनले भने- आणविक ‘युद्ध’ को खतरा छबाइडेनले भने, 'हामीले राम्रोसँग चिनेका छौँ । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।'२२ असोज, २०७९2 min read Share
फ्रान्सकी साहित्यकार एर्नोले जितिन् नोबेल साहित्य पुरस्कार यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । २१ असोज, २०७९1 min read Share
अफगानिस्तानको अर्थतन्त्र ‘विनाशकारी पतन’ भएको भन्दै राष्ट्रसङ्घद्वारा चासो व्यक्तविग्नाराजाले भने, 'यो १० वर्षको सञ्चित सम्पत्ति हो, जुन १० महिनामा गुमेको छ । यस प्रकारको नाटकीय पतन हामीले संसारमा कहीँ पनि देखेका छैनौँ ।' २१ असोज, २०७९2 min read Share
थाइल्याण्डमा पूर्व प्रहरी अधिकृतले चलाए अन्धाधुन्ध गोली, कम्तीमा ३१ जनाको मृत्यु २० असोज, २०७९1 min read Share
मानव विकासक्रमबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कारस्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेको नोबेल समितिले सोमबार घोषणा गरेको छ । १८ असोज, २०७९2 min read Share
इरानबाट चीनका लागि उडेको विमानमा जब भारत पुग्दा बम भएको सूचना पाइलटलाई दिइयो...१७ असोज, २०७९2 min read Share
ब्राजिलको राष्ट्रपतीय चुनावमा धाँधली भएको वर्तमान राष्ट्रपति बोल्सोनारोको आरोप१६ असोज, २०७९2 min read Share
इन्डोनेसियामा फुटबलका क्रममा हिंसा भड्किँदा १२९ जनाको मृत्यु इन्डोनेसियाको पूर्वी जाभामा आइतबार एक फुटबल खेलको क्रममा हिंसा भएको हो । हार्ने पक्षका समर्थकहरूले मैदानमा खेलाडीमाथि आक्रमण गरेपछि भागदैड मच्चिएको जनाइएको छ ।१६ असोज, २०७९1 min read Share
भारतीय कांग्रेसको अध्यक्षमा दिग्विजय सिंह र शशी थरुर भिड्ने, अशोक गहलाेतकाे च्याप्टर क्लाेज१३ असोज, २०७९3 min read Share
जब विमान उडिसकेपछि ३७ वर्षे यात्रीले भने, 'मेराे ब्यागमा बम छ'एयरलाइनले विज्ञप्ति जारी गरी सान फ्रान्सिस्कोबाट उडान भरेको १६ घण्टा २५ मिनेटपछि बुधबार बिहान करिब ५ः५० बजे चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गरिएको जनायो१२ असोज, २०७९3 min read Share
दक्षिण कोरियामा एकैदिन थपिए १४ हजार कोरोना सङ्क्रमितदक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् ।१० असोज, २०७९2 min read Share
अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिनेअफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो । ९ असोज, २०७९2 min read Share