आंशिक सेना परिचालनपछि देश छोड्न बाध्य रुसी नागरिकलाई जर्मनीले स्वागत गर्नेरुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार आइरहेको छ । ७ असोज, २०७९2 min read Share
रुसलाई हतियार नदिएकाे उत्तर काेरियाकाे दाबी, गलत हल्ला नफैलाउन अमेरिकालाई चेतावनीयुक्रेन युद्धका लागि रुसलाई कहिल्यै पनि हतियार आपूर्ति नगरेको र त्यस्तो योजना पनि नभएको उत्तर कोरियाले दाबी गरेको छ ।६ असोज, २०७९1 min read Share
युद्धका बीच रुस र युक्रेनले गरे करिब ३ सय जना कैदी आदानप्रदानरुस र युक्रेनले करिब ३ सय जना कैदी आदानप्रदान गरेका छन् । सात महिनाअघि मस्कोको आक्रमण सुरु भएदेखिको सबैभन्दा ठूलो संख्यामा उनीहरूले कैदी आदानप्रदान गरेका हुन् ।६ असोज, २०७९2 min read Share
आणविक हतियार प्रयाेग गर्ने पुटिनकाे धम्कीबारे बाइडेन र जेलेन्स्कीले के भने ?रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताएका छन् । ६ असोज, २०७९2 min read Share
नाइजरमा जिहादी समूहद्वारा ११ जना किसानको गाेली हानी हत्यानाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकुहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेको स्थानीय अधिकारीले बताएका छन् ।६ असोज, २०७९3 min read Share
बेलायती महारानीको अन्त्येष्टिमा जे देखियोबेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहरू सम्पन्न भएका छन् ।४ असोज, २०७९3 min read Share
दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदैबेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । ३ असोज, २०७९3 min read Share
युक्रेन युद्धबारे बाइडेन र पुटिनले दिए एक अर्कालाई चेतावनीतर पुटिनले रुसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिन भन्छन्, 'यो योजना यही अवस्थामा रोकिने स्थिति छैन ।'२ असोज, २०७९2 min read Share
बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकारबाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । ३१ भदौ, २०७९3 min read Share
सिरियामा आईएसको आक्रमणबाट छ जनाको मृत्युसिरियाको हासकाह प्रान्तमा आईएसको आक्रमणमा परी कम्तीमा छ जनाको ज्यान गएको छ ।२७ भदौ, २०७९1 min read Share
ट्विन टावर आक्रमणको २१ वर्ष, बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्तआइतबार अमेरिकी राष्ट्रपति पेन्टागनस्थित रक्षा विभागको मुख्यालयको रूपमा रहेको विशाल भवनमा विमान खसालेको स्थानमा पुगी मृतकको सम्झना एवं सम्मान गरेका थिए । २७ भदौ, २०७९3 min read Share
पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनीपपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प भएको छ । आइतबार ७.६ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।२६ भदौ, २०७९1 min read Share
बेलायतका नयाँ राजाको पहिलो सम्बोधन : जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता २५ भदौ, २०७९2 min read Share
एकै दिन दुई जनासँग याैन सम्पर्क राखेकी १९ वर्षीया युवतीले फरक पिता भएका जुम्ल्याहा बच्चा जन्माइन्‘त्यसपछि मलाई अर्का पुरुषसँग पनि यौन सम्पर्क गरेको याद आयो र उनलाई परीक्षण गर्न बोलाएँ’, ती महिलाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘डीएनए मिलेको नतिजापछि म छक्क परेँ । मलाई थाहा थिएन कि यो हुन सक्छ ।’ २४ भदौ, २०७९2 min read Share