पुटिन र सीबीच आगामी साता भेट हुँदै, द्विपक्षीय र अन्तर्राष्ट्रिय चासोको विषयमा छलफल हुने२२ भदौ, २०७९2 min read Share
सिचुवान भूकम्प : मृत्यु हुनेकाे संख्या ६५ पुग्याेचीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । २१ भदौ, २०७९1 min read Share
भारतमाथि पाकिस्तानले जित निकाल्दा भारतका यी खेलाडी ट्रोलको सिकार, सरकारले बढायाे सुरक्षा२० भदौ, २०७९2 min read Share
अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्युअफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।२० भदौ, २०७९2 min read Share
साइरस मिस्त्री : भारतका गुमनाम खर्बपतिका छोरा, जसले उकासे टाटाको साखमिडियाको लाइमलाइटबाट टाढै रहने साइरस मिस्त्री कुनै साधारण नाम होइन । उनी भारतीय मूलका चर्चित खर्बपति पलोनजी शापूरजी मिस्त्रीका कान्छा छोरा हुन्१९ भदौ, २०७९3 min read Share
चीनसँग तनावका बीच ताइवानलाई एक अर्ब डलरको हतियार बेच्दै अमेरिकाचीनसँग बढ्दो तनावका बीच अमेरिकाले ताइवानलाई करिब १.१ बिलियन डलरको हतियार बेच्ने भएको छ१८ भदौ, २०७९1 min read Share
काेलम्बियामा घातक आक्रमण, आठ प्रहरी मारिएकोलम्बियामा विस्फोटक आक्रमण हुँदा आठ प्रहरी मारिएका छन्१८ भदौ, २०७९1 min read Share
देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग रुसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । १५ भदौ, २०७९1 min read Share
कोरियामा काेराेना संक्रमणका कारण एकैदिन ७१ जनाको मृत्युदक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ ।१४ भदौ, २०७९2 min read Share
दक्षिण पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा सात जनाको मृत्यु, १३ बेपत्तापाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् ।१४ भदौ, २०७९2 min read Share
पाकिस्तानमा बाढीपहिरोको प्रकोपः एक हजारभन्दा बढीको मृत्यु, साढे ९ लाख घरमा क्षति१२ भदौ, २०७९2 min read Share
युक्रेनले स्वतन्त्रता दिवस मनाइरहँदा रुसकाे रकेट हमला, कम्तीमा २२ जनाकाे मृत्युरुसले युक्रेनको एक रेलवे स्टेशनमा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । रुसले युक्रनमाथि आक्रमण थालेको ६ महिनामा रकेट हमला गरी कम्तीमा २२ जनाको हत्या गरेको हो । ९ भदौ, २०७९2 min read Share