ट्रेण्डिङ
नेविसंघ
राजसंस्थाबारे रास्वपा किन मौन ?
नेपाली कांग्रेस
शेखर काेइराला
राजावादी आन्दोलन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेविसंघ
राजसंस्थाबारे रास्वपा किन मौन ?
नेपाली कांग्रेस
शेखर काेइराला
राजावादी आन्दोलन
Thu, Mar 13, 2025
२९ फागुन, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रताप ओली
समाचार
प्रहरीले नै सक्कली हजारको नोट चिन्न नसकेपछि...
नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट ७ साउन २०७७ देखि बजारमा प्रचलनमा ल्याएको छ । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइए पनि बझाङमा भने नयाँ नोट खासै प्रचलनमा आएको छैन
१९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३ वर्षसम्म पनि बनेनन् बझाङका स्थानीय तहका आफ्नै भवन
३ वर्षको अवधिमा बझाङका १२ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहले अझै आफ्नो कार्यालय भवन निर्माण गर्न सकेका छैनन्
१८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहरले बिर्साएको ऐतिहासिक सुर्मादेवी मेला
वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने यो मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल, भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ
१६ कात्तिक, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भाडामै महिनाको एक लाख खर्च, तर चुहिने छानोमुनि बझाङमा प्रहरीको बास
विमानस्थलका सुरक्षाकर्मी तत्कालीन समयमा हवाई सेवा सञ्चालन हुँदा विमानस्थलका कर्मचारी बस्ने पुरानो घरमा बस्न बाध्य भएका छन् । पुरानो भवन भएकाको पर्खाल धेरै ठाउँमा चर्किएको छ
१३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सम्झना हत्याकाण्ड : पुर्पक्षका लागि राजेन्द्र बालसुधार गृहमा, न्याय पाउनेमा ढुक्क छैनन् पीडितका आफन्त
बझाङको मष्टा गाउँपालिका- २ की १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्न राजेन्द्र बोहरालाई कानुनअनुसार कारबाही गर्न पीडित पक्षले माग गरेका छन्
५ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङमा मंगलबारदेखि नियमित हवाइ सेवा
बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ । साताको बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बलात्कार घटनामा मिलापत्र गराउन कागज तयार गर्ने थप एक जना पक्राउ
बझाङकी १२ वर्षीया बालिका सीता कामी (नाम परिवर्तन) को बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै मिलाउनका लागि कागज बनाउने मुख्य व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फोटो कथा
१३ वर्षपछि जहाज पुग्दा... [तस्वीरहरू]
१७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजेन्द्रले भने : मन्दिरभित्रको त्रिशूलले हिर्काएर सीतालाई मारेको हुँ
सीता कामी (नाम परिवर्तित) का हत्या आरोपी राजेन्द्र बोहराले हत्या आफैँले गरेको मंगलबार राति स्वीकार गरेका छन् । उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर बालिकाको हत्या गरेको स्वीकारेका हुन्
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विकास भन्छन् : मैले पठाइदिएकाे नयाँ स्यान्डल देख्नै नपाई संसार छाडिन्
लगत्तै तीन हप्ताअघि छोरीले भनेको कुरा सम्झिए । छोरीले त्यताबाट स्यान्डल पठाइदिनू है भनेकी रहिछिन् । उनले स्थानीय शेर कामीसँग छोरीका लागि स्यान्डल पनि पठाइदिए । तर, छोरीले स्यान्डल देख्न नपाई संसार छाडिन्
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खिकाला हत्याकाण्डका आरोपितमाथि बलात्कारको अर्को मुद्दा
बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सीता कामी (नाम परिवर्तन) को बलात्कारपछि हत्या घटनाका आरोपित राजेन्द्र बोहरा प्रहरी हिरासतमै रहेका बेला फेरि अर्का बलात्कारको घटना दर्ता भएको छ
११ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फलाेअप : खिकाला हत्याकाण्डका आरोपित दर्जन बढी घटनामा मुछिएका थिए, तर किन पक्राउ परेनन् ?
र्कातिर दलित पुरुषहरु सबै भारतमा छन् । गाउँमा दलितका महिला र बालबालिका मात्रै हुँदा गैरदलितको हुकुम चलेको देखिन्छ । यही हुकुमसँग जोडिएका छन्, आरोपीत तथा पक्राउ परेका राजेन्द्र बोहरा
११ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीता कामी हत्याकाण्ड पछ्याउँदा पत्ता लागे– बलात्कार, डकैतीका अनेकौँ घटना
मृतक बालिका सीताकी फूपू लक्ष्मी कुमारी हाम्रा सामू आइन् । उनको अनुहार भदैको शोकले गलेको थियो
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हत्या गरिएकी दलित बालिकाका बाजे भन्छन् : नातिनीले भनेकी थिई, 'बाज्या, मलाई डर लाग्न थाल्यो'
जेठी नातिनी सधैँ गाईगोरुलाई दानापानी खुवाउन जान्थिन् । घरबाट आधा घण्टा लाग्ने ठाउँमा गाईगोरु बाँध्ने गोठ छ । साँझ ६ बजेसम्म पनि नआएपछि म नातिनी खोज्न निस्किएँ । धेरै खोजेँ । म एक्लोको प्रयासले भेटाउन सकिनँ, त्यसपछि गाउँलेलाई गुहारेँ
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
बझाङको सामुदायिक अस्पताल बन्यो भैँसीको थलो
छबिसपाथिभेरा गाउँपालिका- १ मा रहेको डोब्रा सामुदायिक अस्पताल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष (आव) २०६६/०६७ करिब ७५ लाख रुपैयाँमा निर्माण भएको उक्त सामुदायिक अस्पतालको संरक्षणमा लगानीकर्ता र स्थानीय तहको ध्यान नपुग्दा जीर्ण बन्दै गएको हो
८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा बझाङले काेराेना संक्रमित देखिएकै ठाउँमा फेरि गर्यो कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बझाङले फेरि कोरोना संक्रमित देखिएकै स्थानमा कार्यक्रम गरेको छ
१५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङमा घुमन्ते व्यापारी देखिन थालेपछि कोरोनाको त्रास
कोरोना माहामारीले भयावह रूप लिइरहेका बेला जयपृथ्वी नगरपालिका, सुर्मा, मष्टा, तल्कोट, केदारस्युँ, छबिसपाथिभेरा गाउँपालिका लगायतका स्थानीय तहका ग्रामीण भेग र बजार क्षेत्रमा घुम्ती व्यापारी देखिन थालेपछि जिल्लाबासी त्रसित बनेका हुन्
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा बझाङले सबै भेला बन्द गर्यो, कांग्रेसले रोकेन
महामारीका बेला पनि चुनावको झल्को दिने गरी दलले पार्टी प्रवेशको होडबाजी चलाएको समाचार सार्वजनिक भएको भोलिपल्ट नेकपा बझाङले सबै आमसभा र भेला बन्द गर्ने निणर्य गरेको हो
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बझाङमा पहिरोले बगाउँदा २ बालक बेपत्ता, ४ जनाको सकुशल उद्धार
बझाङको बुंगल नगरपालिका-५ मिडीमा खोलाको बाढी गाउँ पस्दा १ घर बगेको छ
३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्