प्रदेश २ : आन्दोलित इन्जिनियरहरू बसे आन्तरिक मामिला मन्त्रालयअगाडि धर्नामा (भिडियोसहित)आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा पेन डाउन गरेका इन्जिनियरहरू आन्तरिक मामिला मन्त्रालयअगाडि धर्नामा बसेका हुन् ।७ कात्तिक, २०७८2 min read Share
जनकपुरधाममा इन्जिनियरहरूको प्रदर्शन : सिके राउतको इन्जिनियर सदस्यता खारेजीकाे मागइन्जिनियर एशोसिएसनले जनकपुरधाममा विरोध प्रदर्शन गरेकाे छ ।५ कात्तिक, २०७८2 min read Share
जनकपुरमा फाेहरमाथि राजनीति : सीके राउतका कार्यकर्ताले मेयरमाथिको आक्रोश ढल व्यवस्थापन प्रमुखमाथि पोखे४ कात्तिक, २०७८4 min read Share
सीके राउतका कार्यकर्ताद्वारा खानेपानी प्रमुखमाथि दुर्व्यवहार, कालोमोसो दलेर जनकपुर घुमाइयो (भिडियो)सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका छन्४ कात्तिक, २०७८1 min read Share
‘हाम्रो यो ढलेको घर फेरि उठ्छ र ?’‘पहिले ठूलो हावाहुरी आयो । त्यसपछि वर्षा सुरु भयो,' अवध भक्कानिँदै घटना विवरण सुनाउँछन्, 'आठ बजे अचानक घरबाट माटो फुसफुस फुस्स झर्न थालेपछि हामी भाग्यौँ । अनि घर लड्यो ।'३ कात्तिक, २०७८3 min read Share
आइडिया स्टुडियोमा आएका फरक शैलीका चार उत्पादनमुखी योजनायुवाको सोचबाट सञ्चालन भएका कृषिदेखि प्रविधिसम्मका सोचले नेपालमा पनि व्यवसाय फस्टाउँदै गएको छ । प्रेमकृष्ण प्रजापति, सुनिल बानियाँ, तारा राई, डा. भीम काफ्ले भिन्नभिन्न व्यावसायिक योजना लिएर आइडिया स्टुडियो सिजन– ५ मा आएका छन् । २४ असोज, २०७८7 min read Share
मेड इन नेपाल कमला राई भन्छिन्, ‘नेपालमा पाइने प्राय: मोती कृत्रिम छन् । मानिसलाई त्यसबारे बुझाउनुपर्छ ।’ उनी भन्छिन्, ‘नेपालमा भित्रिने मोतीभन्दा यो सस्तो हुनेछ ।’२१ असोज, २०७८8 min read Share
'हामी सुतेका बेला धोबीखोला छाप्रोमै पस्छ अनि बिहानै बाल्टी र बटुकाले उघाउँदै फाल्छौँ'बाटोसँगै बोरामा माटोको चाङ छ । चाङमाथि थोत्रा काठका फर्निचर र दाउरा छन् । माटोको चाङ र झुप्रोको पश्चिम कुनामा निरन्तर घन चलिरहेको छ । उसैगरी ड्याङड्याङ ।२० असोज, २०७८6 min read Share
युवाको सोचलाई प्रविधिको साथआज हामीले यी र यस्तै प्रविधिमैत्री व्यावसायिक सोच बोकेर आइडिया स्टुडियो आइपुगेका तीन प्रतिस्पर्धी र उनीहरूको व्यावसायिक योजना प्रस्तुत गरेका छौँ । १७ असोज, २०७८6 min read Share
प्रविधिमैत्री यी चार व्यवसाय आश्रयको यो सोचले गर्दा विद्यार्थीहरूले आफूले रोजेको कलेजको पढाइ शुल्क, सुविधा र शैक्षिक वातावरणका बारेमा थाहा पाउन सक्ने भएका छन् । उनले बनाएको सो वेबसाइटबाट विद्यार्थीले कलेज भर्नासमेत गर्न सक्छन् । १४ असोज, २०७८8 min read Share
संवैधानिक हकको प्रयाेग गरी सूचना माग्दा झुलाउनेदेखि धम्कीसम्ममहतो बारम्बार सूचना माग्थे । विद्यालयहरू उसैगरी टार्न खोज्थे । विद्यालयको हिसाबकिताब राम्रोसित चलेको छैन कि भनेर पछि अभिभावकले पनि शंका गर्न थाले । १२ असोज, २०७८4 min read Share
पान, गुट्खा र सुर्तीका पारखीले जनकपुरलाई बनाए कुरुप, मन्दिरदेखि सरकारी कार्यालयका भित्ता पनि रातैजिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता जितेन्द्र शाही ऐन कार्यान्वयन गर्न नसकिएको स्वीकार्छन्८ असोज, २०७८4 min read Share
महालेखा प्रतिवेदनलाई प्रदेश २ सरकारको चुनौती, अक्कलबिनाको नक्कलले कहाँ पुग्लान् मुख्यमन्त्री ?महालेखाको प्रतिवेदनले औँल्याएको अनियमितता आफूले नमान्ने मुख्यमन्त्री राउतको जिकिर छ । 'महालेखाको प्रतिवेदन हावादारी हो । सुशासनको कुरा गर्ने व्यक्तिले यस्ता कुरा सहँदैन । प्रदेशभित्रै सुशासन कायम गर्ने उद्देश्यले हामीले जनलोकपाल आयोग गठन गरेका हौं,' राउतले भने । ५ असोज, २०७८6 min read Share
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन ? हुन्छ भने कसरी ? (तथ्यांक विभागका महानिर्देशकको अन्तर्वार्ता)३१ भदौ, २०७८6 min read Share
कलिला हातमा खस्रा इँटा : १३ वर्षे रोशन भन्छन्- पापा त मलाई मास्टर बनाउँछु भन्थेराेशनका बुवाले त जसाेतसाे छाेरा पढाउने अठाेट छाडेका छैनन् । तर, पढाइ नै छाडेर बसमा, सडकमा, इँटा भट्टा अनि घरेलु कामदारका रूपमा काम गरिरहेका बालबालिका थुप्रै छन् प्रदेश २ मा२९ भदौ, २०७८6 min read Share
काठमाडौंका सडकमा फोहोरका डंगुर, स्थानीय भन्छन्- हिँड्न पनि गाह्रो भैसक्योगत ३० साउनमा काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरे पनि फोहोर नउठेको दुई हप्ताभन्दा धेरै भइसकेको छ ।२७ भदौ, २०७८2 min read Share
'अहिल्यै सोचिएन भने काठमाडौंका खोलाले आसपासका घर बाँकी राख्दैनन्'प्रकृतिका लागि हामीले नियम बनाउने हाेइन, रेखा काेरिदिने हाेइन । तर, हामीले उसका लागि रेखा काेरिदियाैँ । हामीले काेरिदिएकाे रेखामा खाेला कतिन्जेल बस्ला र !२२ भदौ, २०७८4 min read Share
बेला छँदै बाेलाैं, प्रधानमन्त्रीका सन्की कदमहरूमा लगाम लगाऔँअब पनि सम्पूर्ण देशवासी ओली प्रवृत्तिविरुद्ध नलाग्ने हो भने देशले संविधानसँगै जनताको मौलिक अधिकार पनि नगुम्ला भन्न सकिन्न । आगामी कदम भनेको अदालतको निर्णय हो तर त्यतिञ्जेल यो विषम परिस्थितिमा आ–आफ्नो ठाउँबाट प्रतिकार भने गरिनै राख्नुपर्छ११ जेठ, २०७८4 min read Share