प्रदेश २: राजधानीमा सहमति, नामकरणमा किचलोप्रदेशको नामांकनका लागि मिथिला-भोजपुर प्रदेश, जानकी प्रदेश र मध्य मधेस प्रदेशको विकल्पमा दलहरूबीच छलफल भइरहेको छ । २१ पुस, २०७८5 min read Share
किसान आन्दोलनका नाममा चुनावका लागि राजनीतिक ‘स्टन्ट’ गर्दै सीके राउतराउतको दलले औपचारिक रूपमै वैधानिक राजनीतिमा आए पनि आन्दोलनको रूप भने फेरिएको छैन । राउतका गतिविधिले केन्द्रको नजर मधेसमा ताने पनि अराजक शैली भने गलत भएको बताउँछन्, विश्लेषक चन्द्रकिशोर ।१९ पुस, २०७८8 min read Share
निर्मला कुर्मीको न्यायका लागि लड्नेहरूको दुखेसाे- पैसावालको सरकार रहेछ, हाम्रो कुरा सुनेनमहिला अधिकारकर्मी निम्नवर्गीय परिवारका छन् । कोही ज्याला मजदुरी गर्ने वर्गका छन् भने कोही एकल महिला र केही अरूकाे घरमा काम गर्नेहरू छन् । तर, उनीहरूकाे अठाेटमा भने समानता छ- निर्मला र नन्कुन्नीलाई न्याय दिलाउन मात्र घर फर्किने ।१९ पुस, २०७८9 min read Share
'अर्को भोर' लिई आएका केशवराज ज्ञवाली भन्छन्, 'अमेरिकामा ओझेलिएका नेपालीका कथा लेखेको छु' (भिडियाेसहित)१३ पुस, २०७८1 min read Share
निर्मला कुर्मीको न्यायको खोजीमा आएकाहरू भन्छन्- न्याय नपाउन्जेल फर्कन्नौँदैनिक माइतीघरको धुलोमा बसेकी सलिमुन निर्मलाको न्याय नलिइ नफर्किने अठोट सुनाउँछिन् । ‘मुस्किलको बीच तीस दिन कट्यो । न्याय नपाउन्जेल अब फर्किन्न,’ उनले भनिन् ।९ पुस, २०७८4 min read Share
रुबी खानको गुनासो- दलका महिला संगठनले आश्वासन दिए, आवाज दिएनन्एक सातादेखि न्यायका लागि धर्ना बसेका उनीहरूकाे संघर्षबारे राजनीतिक दलका महिला संगठनहरू माैन छन् । धर्नामा रहेकी अधिकारकर्मी रुबी खान भन्छिन्, ‘आश्वासन मात्र आयो, आवाज कहिल्यै आएन ।’८ पुस, २०७८5 min read Share
२१ वर्षदेखि उही गुनासाे- कागजमा अधिकार, उल्टो छ व्यवहारकमैया, कमलरी तथा हलिया प्रथाको अन्त्य भएकाे २१ वर्षसम्म न्यायिक पुनःस्थापना प्रभावकारी हुन सकेकाे छैन२ पुस, २०७८5 min read Share
कुन्ती शाहीः अनेरास्ववियुको राजनीतिदेखि राप्रपाको महामन्त्रीसम्मचुनावमा पञ्चायतदेखिको लामो लिगेसी बोकेका कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भए । तर, थापा प्यानलकी कुन्तीलाई प्रतिनिधिले लोकप्रिय मतका साथ अघि बढाएका छन् ।१९ मंसिर, २०७८4 min read Share
नेता छान्ने लर्काे (राप्रपा महाधिवेशनका तस्वीरहरू)राप्रपाकाे नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । काठमाडाैंमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीसहित १ सय ४९ पदका लागि हुन लागेकाे निर्वाचनमा भाग लिन प्रतिनिधिहरू बिहानैदेखि लामबद्ध छन्१८ मंसिर, २०७८1 min read Share
राप्रपा महाधिवेशनः चुनावका दुई मापदण्डले महाधिवेशन प्रतिनिधि असन्तुष्ट, निर्वाचन समिति भन्छ- परिवर्तन हुँदैन१७ मंसिर, २०७८3 min read Share
कुन्ती शाहीसँग अन्तर्वार्ताः पार्टीको झण्डा बाेकेर हामी सडकमा लड्दा रेखाजी कहाँ हुनुहुन्थ्यो ? (भिडियाे)१७ मंसिर, २०७८5 min read Share
राप्रपा महाधिवेशनः १ सय ४९ पदमा दुई सयकाे उम्मेदवारीअध्यक्षमा २ जना, उपाध्यक्षमा ९, महामन्त्रीमा ६ जनाकाे दाबी१७ मंसिर, २०७८1 min read Share
राप्रपाकी ८४ वर्षीया महाधिवेशन प्रतिनिधि भन्छिन्– मर्नुअघि हिन्दुराष्ट्र बनेको देख्न चाहन्छुराप्रपाको सबैभन्दा ज्येष्ठ महाधिवेशन प्रतिनिधि हरिमाया भन्छिन्, 'यिनीहरूको आँखा बाँडिचुँडी खानेमा छ । मुद्दामा केन्द्रित नहुँदा पार्टीमा फुट र जुटको राजनीति चलेको हो । यो युवापुस्ताको जितले मात्र सुनिश्चित गर्छ ।'१६ मंसिर, २०७८3 min read Share
रामजानकी विवाहपञ्चमी महोत्सव नजिकिए पनि उठेन जनकपुरको फोहोरसप्ताहव्यापी रूपमा मनाइने उक्त महोत्सवको पूर्वसन्ध्यामा नगरक्षेत्र भने यत्रतत्र फालिएका फोहोरका कारण दुर्गन्धित बनेको छ । १५ मंसिर, २०७८2 min read Share
सरकारको कलममा खिया लागेछ : रुवि खानउनले प्रश्न गरिन्, ‘यो सरकारको कलममै खिया पो लागेछ कि ? न्याय सम्पादनमा चासो नै देखाउँदैन । किन होला ?’१५ मंसिर, २०७८6 min read Share
मेयरको राजीनामा माग्दै काठमाडौं आए जनकपुरका वडाध्यक्षहरूजनकपुरधाम उपमहानगरपालिकाले फोहर व्यवस्थापन गर्न कुनै चासो नदेखाएपछि वडाका जनप्रतिनिधिहरू मेयर लालकिशाेर साहको राजीनामा माग्दै काठमाडौं आएका छन् ।१२ मंसिर, २०७८2 min read Share
पोखरी सौन्दर्यकरणमा तम्सिने प्रदेश २ सरकार अस्पताल बनाउन भने मौनउनी प्रश्न गर्छन्, ‘पोखरी सौन्दर्यकरण गर्न बजेट हुने सरकारले अस्पताल बनाउनु पर्दैन ?’ बारम्बार ज्ञापनपत्र बुझाँउदा पनि कसैले सुनुवाइ नगरेपछि उनीहरूको मनोबल टुट्दै गएको हो ।२ मंसिर, २०७८5 min read Share