प्रचण्ड विदेशी दलालको, कांग्रेस प्रचण्डको भरियाः कमल थापाअध्यक्ष थापाले प्रशासन, राजनीतिक दलहरू र अदालतसम्मको सेटिङमा इतिहासकै ठूलो एनसेलको ४० अर्बको घोटाला भएको बताए१२ असोज, २०७६ Share
८० वर्षे बिजुक्छे ४५ वर्षदेखि नेमकिपाको नेतृत्वमावामपन्थी नेता नारायणमान बिजुक्छे ८० वर्षका भए । भक्तपुरका स्थायी बासिन्दा बिजुक्छे नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को भर्खरै सम्पन्न सातौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।११ असोज, २०७६ Share
परिवारबाट बहिष्कृत महिला बनिन् उदाहरणीय कृषकउनलाई पहिले मतलब नगर्ने ससुरादेखि वल्लोपल्लो घरका मानिसले पनि राम्रो व्यवहार गर्न थालेका छन् । काममा गएकाे बेला खाना बनाइदिन्छन् र खान बोलाउँछन् पनि२ असोज, २०७६ Share
काँक्राले बनेको घरयो बर्ष उनले ९१ हजार रुपैयाँको काँक्रो बेचिसकिन् । यति धेरै फल्यो कि गाउँ, नजिकको सिपाघाट र मेलम्ची बजारबाट समेत सबै उठाउने कोही नभेटिएपछि काठमाडौँको कालीमाटी बजारबाट मान्छे बोलाएर काँक्रो पठाउनुपर्यो२७ भदौ, २०७६ Share
मोबाइल चोरी गर्ने गिरोहका तीनजना पक्राउमहानगरीय प्रहरी भक्तपुरले मोबाइल चोरी गर्ने गिरोह पक्राउ गरेको छ१८ भदौ, २०७६ Share
विप्लव समूहद्वारा सर्वोच्चका न्यायाधीशको पुतला दहननेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सर्वोच्च अदालतका न्यायाधीशको पुतला जलाएको छ१८ भदौ, २०७६ Share
भक्तपुरमा पहिरो, केयुकेएलको लापरवाहीले पाँच घर जोखिममामध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो जाँदा पाँच घर जोखिममा परेका छन् । स्थानीय निकाय र खानेपानी ठेकेदारको लापरवाहीले सन्तोष तामाङ, प्रेम लामा, भरत पौडेल, पूर्ण सापकोटा र कृपाको घर जोखिममा परेको छ३ भदौ, २०७६ Share
सात दिनसम्म चल्ने गाईजात्रा सुरु (तस्बिरसहित)बिहान सबेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात् ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात् साँःपारु सुरु भएको छ३१ साउन, २०७६ Share
श्रीमती र छोरी छाडेर प्रेमिकासँगै आत्महत्याभक्तपुरको बोडेमा एक जोडीले आत्महत्या गरेका छन्१५ साउन, २०७६ Share
सीबीआरको शिक्षक कोटै गायब, शिक्षामन्त्रीको आदेश पालना भएनअपागंता भएका विद्यार्थी पढाउँदै आएको सीबीआर अर्थात समुदायमा आधारित पुनःस्थापना केन्द्रको सात वटा राहत शिक्षक कोटा नै गायब भएको खुलेको छ ।८ साउन, २०७६ Share
विप्लवको पार्टीद्धारा भक्तपुरमा जग्गा कब्जानेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको सार्वजनिक घोषणा गरेको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित एक रोपनी एक दाम जग्गा नेकपा समूहले कब्जा गरेको हो२२ जेठ, २०७६ Share
मध्यपुर थिमीमा नयाँ पाठ्यक्रममध्यपुर थिमि नगरपालिकाले विद्यालयस्तरीय पाठ्यक्रमलाई जेठ मसान्तभित्रमा लागु गर्ने जनाएको छ१८ जेठ, २०७६ Share
व्यक्तिगत सहयोगमा मनोहरामा पुलमध्यपुर नगरपालिका–१ को किनारा भएर बग्ने मनोहरा खोलामा व्यक्तिगत सहयोगमा पुल निर्माण भएको छ१५ जेठ, २०७६ Share
एनजीओको मिलेमतोमा कूटनीतिक सवारी दुरुपयोगकूटनीतिक नम्बर प्लेटको उक्त गाडी स्कुल फाउन्डेसनले चावहिलको अस्कर कलेजका विभिन्न कामका लागि प्रयोग गर्ने गरेको खुल्न आएको छ१ जेठ, २०७६ Share
१० वर्षभित्र निजी विद्यालय हुन्नन्सामुदायिक विद्यालय व्यवस्थापन समितिले भवन निर्माणमा मात्रै ध्यान केन्द्रित गर्दा सामुदायिक विद्यालयको सुधार हुन नसकेको सरोकारवालाले बताएका छन्२८ वैशाख, २०७६ Share
भक्तपुर अस्पताल : एउटी महिलाको दुई रगत समूह, कसरी ?उनी पैसा तिरेर सरासर अस्पतालको ल्याब पुगिन् । रगत दिइन् । केही समयपछि रिपोर्ट लिन जाँदा उनले थाहा पाइन्, रगत ‘ए’ पोजेटिभ रहेछ । अन्य जाँचका लागि पनि रगत दिनुपर्ने भयो । उनी दिएर घर फर्किइन् ।२३ वैशाख, २०७६ Share
बन्यजन्तु तस्करको हब बन्दै भक्तपुर, एकैदिन ७ जना पक्राउवन्यजन्तुको अंग तस्कर गरेको आरोपमा भक्तपुरमा ७ जना तस्कर पक्राउ परेका छन् । प्रहरीले अलग अलग अवस्थामा बाघको छाला एवं भालुको पित्त सहित ५ जना र हात्तीको दारा सहित २ जनालाई पक्राउ गरेको जनाएको छ२० वैशाख, २०७६ Share