नीरकुमारको गोली लागेर सञ्जीव ढले, त्यसपछि प्रहरीले नीरकुमारलाई ढाल्यो
बुधबार बिहानै भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त भयो । भोजपुर सदरमुकामस्थित हाट लाग्ने स्थानमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट भएपछि गोली हानहान भएको हो
२६ असार, २०७६
Share
स्यालुट खाँदै जेल गए पूर्वआईजीपी ठकुरी
सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रमेशचन्द ठकुरी डिल्लीबजार कारागार चलान भएका छन्
२० असार, २०७६
Share
सुडान घोटाला प्रकरणः पूर्वआईजीपी ठकुरी अदालतमा आत्मसमर्पण गर्दै
बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेलगत्तै फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) ठकुरीले आज आत्मसमर्पण गर्ने भएका छन्
१९ असार, २०७६
Share
पूर्व–पश्चिम राजमार्गका सय ठाउँमा एपीएफको आईआरटी टोली
सशस्त्र प्रहरी बल (एपीएफ)ले पूर्व–पश्चिम राजमार्गमा इमिडेटली रेस्पोन्स टिम (आईआरटी) खटाउने भएको छ । राजमार्गको मुख्य सडकखण्ड र सहायक गरी सय बढी स्थानमा एपीएफले आईआरटी टिम राख्ने भएको हो ।
१९ असार, २०७६
Share
जेलभित्र गुन्डा नाइके बाहुनको दैनिकीः चर्पीमा पानी पुर्याउनेदेखि लुगा धुनेसम्मका सहयोगी
उनले आफू चर्पी जाँदा पानी राखिदिनेदेखि नुहाइदिने कर्मचारीसमेत राखेका छन् । सुत्ने कोठा सफा गर्ने र लुगा धुने बेग्ला बेग्लै कर्मचारी राखेका छन्
१८ असार, २०७६
Share
प्रेमले निम्त्याएको अपराधः आमाको हत्या गर्न १२ लाखको ‘सुपारी’
सुरुमा उनीहरुले सावित्रीसँग भलाकुसारी गरे । भलाकुसारीको दुई मिनेटको अन्तरालमै नौसादले सावित्रीको मुख थुने र मोहम्मद रहिसले चक्कुले घाँटी रेटेर सावित्रीको हत्या गरे
१६ असार, २०७६
Share
भीआईपीको ढुकुटी धन्दाः किन गराइन् सीताले १ करोड १५ लाखको चेक बाउन्स ?
सीताले ती महिलाविरुद्ध १ करोड १५ लाख रुपैयाँको चेक बाउन्स गराएकी छन् । यो रकम तीनजनाबाट विभिन्न मितिमा बाउन्स भएका छन्
१२ असार, २०७६
Share
कुमार पौडेल इन्काउन्टरले आईजीपी अप्ठ्यारोमा
पौडेल हत्याको विषयमा जबाफ दिन सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनाललाई बोलायाे
११ असार, २०७६
Share
उपत्यकाका ५ स्थानमा विस्फाेट गराउने विप्लव योजना असफल
विप्लवको गतिविधि निगरानीका लागि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसमेत सूचना संकलनमा खटिएकोले पाँचवटा बम विस्फोटबाट जोगिएको प्रहरीको भनाइ छ
११ असार, २०७६
Share
मुम्बईका व्यापारीको २३ लाख ठगेर यसरी फरार भइन् डायना
शुक्रबार बिहानै जैनलाई डायनाले फोन गरेर भनिन्, ‘दाइ मेरो दुबईबाट सुन आयो । ४० लाख चाहिएको छ । बुबासँग सम्पर्क हुन सकेको छैन । हजुरले मिलाई दिनुपर्यो
९ असार, २०७६
Share
भीआईपीको ढुकुटी धन्दाः आमा बेपत्ता, बाबु जेलमा, छोरीको बिचल्ली
बानेश्वरमा भक्तपुरकी शान्ति प्रसाइको बुटिक पसल थियो । सोनीकी उनी बहिनीसमेत हुन् । त्यही बुटिकमाथिको तलामा एउटा कोठा खाली थियो । त्यहाँ २०–२२ जना महिला भेला हुन्थे । सुरुमा सबैलै ५० हजारको दरले १० लाख उठाए
८ असार, २०७६
Share
निर्मला हत्या प्रकरणः जिप्रकाले गर्यो एसपीसहित ३ प्रहरी अधिकारीविरुद्ध जाहेरी अस्वीकार
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणसँग जोडेर एसपीसहित तीन जनाविरुद्ध यातना अभियोगमा जाहेरी दर्ता गर्न कञ्चनपुर प्रहरीले अस्वीकार गरेको छ
७ असार, २०७६
Share
भीआईपीको ढुकुटी धन्दाः लाखौं गयो, जेल पनि भयो
आफैंले जम्मा गरेर ढुकुटी खेल्न थालेकी उनी बिस्तारै ऋणमा डुब्न थालिन् । ढुकुटी खेलाउने र खेल्ने क्रम बढ्दै गयो । बानेश्वरको बुटिकबाट खेल्न थालिएको ढुकुटी सीतापाइलास्थित सीता प्रसाईंकै घर र डिल्लीबजारमा रहेको बाबुराम कुँवरको अफिसमा समेत सुरु भयो
४ असार, २०७६
Share
डाेजर अपरेटर मुनाको कथा: २० वर्षदेखि डाेजर चलाउँदै
उनको नाम मुना घिमिरे श्रेष्ठ । उनले यस्तो काम गर्न थालेको २० वर्ष पुगिसकेको छ । निजी कम्पनीमा डोजर अपरेटरको मासिक तलब ५० हजार रुपैयाँभन्दा बढी हुन्छ
३० जेठ, २०७६
Share
बाल आत्महत्याको डरलाग्दो तथ्यांक
प्रहरीको तथ्यांकअनुसार झुन्डिएर आत्महत्या गर्नेको संख्या धेरै छ । आर्थिक वर्ष २०७०/०७१ मा २ सय ३४ बालबालिकाले आत्महत्या गरेका थिए । यसमध्ये १ सय ८० जनाले झुन्डिएर आत्महत्या गरेका थिए
३० जेठ, २०७६
Share
वन अधिकृतकी श्रीमतीको हत्यारा १९ वर्षपछि पक्राउ
रिसमा अधिकारीले घरेलु हतियार प्रयोग गरेर बिजयश्वरीको हत्या गरे । हत्यापछि उनीे विजयश्वरीले लगाएका गरगहना लिएर भागे
२८ जेठ, २०७६
Share
ट्याक्सी चाहियो भन्दै विज्ञापन छाप्दा १५ लाख ठगिएपछि...
वैशाख अन्तिम साता एक राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित भयो, ट्याक्सी चाहियो । विज्ञापनमा सम्पर्क नाम र मोबाइल नम्बर पनि लेखिएको थियो । यसरी ट्याक्सी चाहियो भन्दै विज्ञापन दिने कास्कीका सोमनाथ भट्टराई थिए ।
२८ जेठ, २०७६
Share