ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
जिम्मी निसम
आसिफ शेख
आरिफ शेख
एनपीएल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
जिम्मी निसम
आसिफ शेख
आरिफ शेख
एनपीएल
Mon, Dec 23, 2024
८ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाज
राष्ट्रपति पौडेल छठघाट गौरीघाटमा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा गोरुको मायाले कति फरक पार्दछ जिन्दगीमा... (पोडकास्टसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिहार: झर, पगरी, दाम्चा र कटुस खोइ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठको लाप्काबाट जब नन्दभाउजू गमगाढको उर्लिंदो भेलमा खसे (भिडियोसहित)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुसीको कुरा, नेपालीको आयु बढ्यो तर हेरचाह गर्ने कसले ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दण्डहीनताका कारण एसियामा बलपूर्वक बेपत्ता पारिने क्रम बढ्यो
एसिया महादेशमा गएको दुई दशकको अवधिमा कानुनी शासनको अभाव, बढ्दो दण्डहीनता, गरिबी, सामाजिक अन्याय, अधिनायकवादी शासन प्रणाली, स्वतन्त्रताको संघर्ष, युद्ध तथा आतंकवादका कारण बलपूर्वक बेपत्ता पारिने घटनाहरू बढ्दै गएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जो दार्जिलिङमा जन्मिए, नेपालमा जमे
यसबीच नेपालको भाषा, कला र साहित्यलाई अहिलेको उचाइँमा ल्याइपु¥याउन भारतको दार्जिलिङमा जन्मिएका धेरै कलाकर्मी र साहित्यकर्मीको योगदानबारे चर्चा गर्दै छौं ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिब र असहायलाई दान गर्ने पर्व
मुस्लिम धमावलम्बीको पवित्र पर्व रमजान अहिले चलिरहेको छ । इस्लामी पात्रो हिजरी संवतकाे नवौं रमजानुल मुबारक महिनाको रौनकता अहिले मुस्लिम धमावलम्बीहरूमा छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ प्रविधिमा राउटेका रहर
‘ भर्खरका युवालाई सिक्ने तीव्र चाहना छ,’ प्रशिक्षक विकले भने, ‘राउटेले बनाउने सामानको पहिचान जोगाउँदै नयाँ प्रविधिको सीप सिकाइरहेका छौं ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रूर बन्दै समाज, आफन्तभित्रै हत्या बढ्दो
साउनदेखि माघ मसान्तसम्मको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् । १५ आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बाहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हजार गाडी माटो फालेपछि यस्तो बन्दै छ रानीपोखरी
रानीपोखरीबाट अहिलेसम्म करिब ६ सय गाडी पुरानो माटो फालिएको र अझै ४ सय गाडी माटो फाल्नुपर्नेछ । रानीपोखरीबाट निकालिएको माटो सिंहदरबारको खाली जग्गामा व्यवस्थापन गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजधानी बनाउँदा पर्यावरण नासिने चिन्ता
गोदावरी नगरपालिकाको तेघरी जंगलमा सुदूरपश्चिमको राजधानी बनाइँदा पर्यावरण नासिने चिन्ता वन तथा वातावरणविद्हरुले गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वराजा ज्ञानेन्द्रका ‘डाई हार्ट फ्यान’
‘राजाको प्रत्यक्ष शासन भएका बेला राजसंस्थाबाट लाभ लिन धेरै मान्छे काठमाडौं गए,’ उनी भन्छन्, ‘म उहाँको देखावटी अनुयायी होइन त्यसैले मैले उहाँबाट केही अपेक्षा गरिनँ र गर्दिनँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उखरमाउलो गर्मीमा जस्ताको छानो, जस्ताकै गारो
तर, मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा पुग्दा आवास जनताको मौलिक हक हो भन्ने अनुभूति हुँदैन । ‘जनताको मौलिक हक भए त, सरकारले हेर्थ्यो होला नि !’ भूकम्पपीडित कान्छिमाया लामाले भनिन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुवाछुतको पराकाष्ठाः दलित शिक्षक भन्दै विद्यालय बहिष्कार
२०५८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी समाल्दै आएको छु । आफू दलित समुदायकै भएका कारण दलित हेडसर भएको विद्यालयमा छोराछोरी पढाउनुहुन्न भन्ने गैरदलित अभिभावकको मानसिकता भएका कारण यस्तो अवस्था आएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हुँदै छ सेफ्टी पिन अपरेसन ?
डेढ वर्षदेखि प्रहरीले यस्तो अभियान सञ्चालन गरे पनि सार्वजनिक यातायातमा त्यस्ता क्रियाकलाप हुँदै आएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसिड आक्रमणः ५ वर्षमा १२ महिला पीडित
एसिड प्रकरणका अधिकांश घटना आफन्तबाटै हुने प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरीको भनाइ छ । श्रीमान् श्रीमतीबीचको मनमुटावका कारण एसिड प्रहार हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ताधारी बिहानभर धार्मिक, दिनभर भौतिकवादी र रात परेपछि पुँजीवादी हुन्छ
प्रतिपक्ष, मिडिया, नागरिक समाज नै सत्ताको अंग जस्तो देखिन्छ । प्रतिपक्षमा रहने दल, नागरिक समाज वा मिडियासँग नैतिक बल छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानै स्वरुपमा पाटनको कृष्ण मन्दिर
पुर्निनर्माणका क्रममा मन्दिरमा पुरानै निर्माण सामाग्रीको प्रयोग गरिएको दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व शान्तिको कामना गर्दै मुक्तिनाथमा ११ करोड म्हाने पुजा
धार्मिक पर्यटन प्रवर्द्धन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा सोमबारदेखि वृहत् बज्रगुरु धुङ्ग्युर पुजा हुने भएको छ । मुक्तिनाथ पुराङ रानीपौवा गाउँ समाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने कार्यक्रम छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ मुलुकी संहितासँगै सम्बन्ध विच्छेदका मुद्दा बढे
विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ वर्षमा ९ को ज्यान गयो तर भेटिएन काठे पुल हटाउने सरकार
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साइपाल गाउँपालिका जिल्लाकै सबैभन्दा विकट गाउँ हो । विकट गाउँ भएका कारण कतिपय घटना त प्रहरीले समेत थाहा पाइरहेका छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अहेबले चलाउँछन् जिल्ला अस्पताल
मुस्ताङको एक मात्र जिल्ला अस्पताल जोमसोममा अहेबले नै डाक्टरको काम गरेको पाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तातो तानकी लजालु तामाङनी
छोराछोरी हुर्काउन र कोठा भाडा तिर्न पनि धौधौ पर्न थाल्यो । त्यसपछि तामाङले ‘सुकुमबासी बस्तीमा सर्ने’ जुक्ति लगाइन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
240
241
242
243
Next
सर्च गर्नुहोस्