Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ भक्तपुरको नगरकोटमा सामान्य विवादले उग्र रूप लिँदा भएको झडपमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।