Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
लेखककै तर्क सम्झाउँदै रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा
लेखककै तर्क सम्झाउँदै रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । शनिबार बसेको सचिवालयको 'भर्चुअल' बैठकले गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।