ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Sat, Jul 04, 2026
२० असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
चिनियाँ कम्युनिस्ट पार्टी र नयाँ चीनको उदय
आज चिनियाँ कम्युनिस्ट पार्टीलाई केवल विश्वको शक्तिशाली पार्टी मात्र मानिँदैन, बरु पाँच हजार वर्ष पुरानो सभ्यता भएको मुलुकमा शासन गरिरहेको एउटा वैचारिक प्रवाहका रूपमा हेरिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि मन्त्रालयको गठन र नास्टको पुनर्संरचना
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइट सफारी : वन र वन्यजन्तुको रात खोस्ने पर्यटन ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका–इरान समझदारीपत्र : सम्झौताको एउटा मृगतृष्णा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘टाढाका आफन्त र नजिकका छिमेकी’ परराष्ट्रनीति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरदलितका आँखामा दलित मुक्ति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भट्टराईसँग मधेस अझै आश्वस्त हुन सकेको छैन
संविधानमा पनि यस्ता खाले शब्द सुशोभित भए । तर, व्यवहारमा उतारिएन । राज्यको इन्द्रधनुषीय चरित्र नबन्नुमा कुन नेता कति अंशियार छन् भन्ने लेखाजोखा निर्मम तरिकाबाट हुनु जरुरी छ । स्वयं भट्टराईले पनि आफ्नो अंशियारी तोक्नुपर्ने थियो, यो श्वेतपत्रमा ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटमा लाेकतन्त्र
सबै उपलब्धिले हिजोसम्म हामीले बनाएको नेपाल र नेपालीको परिचय पनि फेरियो । नेपालको पहिचान दौरा, सुरुवाल, टोपी वा एउटा भाषा मात्रै होइन भन्ने कुरा पनि यो आन्दोलनले स्थापित गर्यो । नेपालभित्र बस्ने सबैको संस्कृति नेपाली संस्कृति हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचार नियन्त्रणमा भनाई र गराई
भ्रष्टाचार नियन्त्रणका लागि काम गर्नुपर्ने प्रधानमन्त्रीले कविता कार्यालयको ढोका ढोकामा टाँस्न लगाएको भरमा भ्रष्टाचार नियन्त्रण सुरु भइसक्यो भन्ने अभिव्यक्ति दिनु यथास्थितिमै रमाइरहनुबाहेक अरू केही होइन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेताले बिर्सेको,जनताले सम्झेको
तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए । सञ्चारमाध्यममा सेनाले परेड खेल्न थाले । भर्खरै जनतामाझ गएको मोबाइल सेवा अवरुद्ध भयो । सूचना, सञ्चार र प्रविधिबाट जनतालाई अलग्याएर ज्ञानेन्द्रले आफ्नो सत्ता लम्ब्याउने कोसिस गरे । समयको पदचापलाई बुझ्नै सकेनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयताः सैद्धान्तिक र व्यावहारिक कार्यान्वयन
संघीयता भनेकै स्वशासन (सेल्फ रुल) हो । संघीयता भनेको विकेन्द्रीकरण होइन । विकेन्द्रीकरणले केन्द्रीकृत एकात्मक राज्यले अड्कलेका अधिकार तलसम्म पुर्याएर राज्य सञ्चालनलाई केही सहज त बनाउँछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीयता स्वादको अर्थमा २०७५
साना देखिने तर अत्यन्तै महत्वपूर्ण कुरामा जनताको ध्यान छ । हाम्रो राजनीतिले पनि ठूलाठूलो कुरा गर्नुभन्दा जनताका वास्तविक समस्यामा काम गर्नुपर्दछ । त्यसका लागि हामीले हाम्रो राजनैतिक गन्तव्य र दिशा भने मिलाउनै पर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुन्डागर्दी र अपराधकर्ममा चिकित्सकहरू
पछिल्लोपटक ७२ घण्टे अल्टिमेटम दिइएको समाचार सार्वजनिक भएको छ । चिकित्सकहरू कुनै पनि हालतमा सरकारले खटाएको ठाउँमा गएर सेवा दिन तयार छैनन् । अर्थात् उनीहरूलाई सुविधासम्पन्न र निजी अस्पतालमा पनि गएर कमाउन सकिने काठमाडौं नै चाहिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय तह र सहभागितामूलक व्यवस्था
झन्डै अढाइ सय वर्षको वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैंगिक एकाधिकार र विभेद भोगेका उत्पीडित जनताले सामाजिक न्यायसहितको समानुपातिक, समावेशी र समतामूलक समाज स्थापनाको सुनिश्चितता चाहेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सांसदका दुःख
संघीय सरकार र संसद्लाई धेरै दोष लगाएर प्रदेश उम्कने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने हो । प्रदेश संरचना नयाँ भएकाले केही राजनीति र केही प्राविधिक कठिनाइ रहे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्लवभन्दा अरब ठीक
विषय अडियो विप्लवमा । उनीहरूले विप्लवका मानिस एक साताअगि मात्र आएर तलको घरमा बसेको बताए । क्रान्तिमा लाग्नुपर्छ भने रे । युवाहरूले विप्लवको क्रान्तिमा नलाग्ने ठहर गरेछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलन सफल
लगानी सम्मेलनपछि सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । २ बर्ष अगाडि गरिएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको थियो । तर, त्यसको निकै सानो अंश मात्रै लगानी आयो । नेपालसँग त्यो नमिठो अनुभव छ । अब नेपालमा लगानी गर्छु भन्ने लगानीकर्तासँग समन्वय गरेर लगानी भित्र्याउन पहल जरुरी छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डकाे स्वास्थ्य भ्रमण; वीर अस्पतालको दुर्दशा
ओली, प्रचण्ड वा माधव नेपालले बुझ्नुपर्ने कुरा के हो भने जनताको आक्रोस ओली सिंगापुर गएकोमा वा प्रचण्डले आफ्नी पत्नी अमेरिका लगेका कारण होइन । वीर अस्पतालको विजोग भएका कारणले, सामान्य रोगका कारण मृत्युवरण गर्नुपरेका कारणले, सुत्केरी हुन नसकेर मृत्यु हुन परेका कारण तिनीहरुमाथि आक्रोस बढेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीका लागि सुशासन
बजारमा झाँगिएका विभिन्न सिन्डिकेट तथा एकाधिकारलाई खारेज गर्न नसक्दा लगानीमैत्री बातावरण बन्न सकेको छैन । जसले नीजि क्षेत्रलाई एकातिर प्रतिष्पर्धी बनाउन सकेको छैन भने अर्कोतर्फ वैदेशिक लगानीलाई पनि झन् खुम्चयाउँदै लगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रो समृद्धिः विदेशीले रेल कुदाइदिने, फोहोर उठाइदिने
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय चुनावः होला त मोदीको अनुमोदन?
भारतले आफूलाई संसारको सबभन्दा ठूलो लोकतन्त्र भनेर दावा गरिरहेको सन्दर्भमा मोदीको पहिलो कार्यकाललाई हेर्दा यो सरकारले लोकतन्त्रको विकासमा गरेको योगदानलाई विश्लेषण गर्न थालेको देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचार नियन्त्रणका तात्कालिक कार्यसूची
भ्रष्टाचारको बढी जोखिम भएका क्षेत्रमा अख्तियारले विशेष चासो र ध्यान पुर्याउनु जरुरी छ । खासगरी शक्ति र आर्थिक स्रोतको विकेन्द्रीकरण हुँदै जाँदा त्यसले भ्रष्टाचारलाई पनि विकेन्द्रीकृृत गर्दै लगेको छ । हिजोको दिनको जस्तो अवस्था आज छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो खाद्य सम्प्रभुता ?
यहाँनेर प्रश्न के हो भने हाम्रो कृषि प्रणाली बहुबालीमा आधारित हुने कि एकल बालीमा आधारित हुने ? एउटा किसानले अदुवा मात्रै लगाउने, अर्काे किसानले बाख्रा मात्रै पाल्ने, अर्काे किसानले लौका मात्रै लगाउने कि आफूलाई चाहिने बहुबालीमा आधारित कृषि प्रणालीमा हामी जाने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल कता जाँदैछ ?
देशमा विद्यमान प्रतिगामी व्यवस्थाको सिमाभित्र जनताका समस्याहरूको वास्तविक समाधान वा समृद्ध, सुखी नेपालको निर्माण सम्भव छैन । तर त्यसको अर्थ समृद्ध र सुखी नेपाल निर्माणको कार्य बिल्कुल सम्भव छैन भनेर त्यो सम्भावनालाई पूरै निषेध गर्नु पनि सही होइन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
109
110
111
112
Next
सर्च गर्नुहोस्