Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
ZonsenZonsen
The NextThe Next
समाचार निर्माता
वर्षव्यक्ति २०८० : फुटबलर साम्बादेखि गायिका समिक्षासम्मले पाएको मतको लेखाजोखा
वर्षव्यक्ति २०८० : फुटबलर साम्बादेखि गायिका समिक्षासम्मले पाएको मतको लेखाजोखाशिलापत्रले साल २०८० का वर्षव्यक्तिसहित समाचार निर्माताहरू घोषणा गरेको छ । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ वर्षव्यक्ति २०८० घोषित भएकी छन् ।