ट्रेण्डिङ
सुकुम्बासी बस्ती
कृष्णप्रसाद न्यौपाने
शिलापत्र वर्षउद्यमी २०८२
आशिष शर्मा
वर्षखेलाडी २०८२
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
कृष्णप्रसाद न्यौपाने
शिलापत्र वर्षउद्यमी २०८२
आशिष शर्मा
वर्षखेलाडी २०८२
Mon, May 25, 2026
११ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
पुँजी बजार
१६ अंकले बढेर शेयरबजार बन्द, ४ अर्ब ४९ करोडको कारोबार
साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से १६ अंकमाथिले बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नासा सेक्युरिटिजले सार्वजनिक गर्यो अपग्रेडेड 'नासा एक्स सेल्फ सर्भिस एप', यस्ता छन् विशेषता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिकेन नेप्सेको उत्साह, दोस्रो दिन नै दोहोरो अंकको गिरावट
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के बालेन सरकार ‘क्यापिटल गेन ट्याक्स’को परिभाषा फेर्दै छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंककाे नाफा घट्यो
कर्मचारी खर्च, सञ्चालन खर्च, नोक्सानी व्यवस्था र नोक्सानी व्यवस्थाबाट फिर्तापछिको खुद सञ्चालन आम्दानी ३३ करोड ३३ लाख रुपैयाँ छ, जुन अघिल्लो वर्षभन्दा ७ प्रतिशत घटेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंक : कर्मचारी खर्चलगायत सबै आम्दानी औसत १२ प्रतिशत घट्यो
समीक्षा अवधिको नाफाअनुसार बैंकले बाँड्न सक्ने खुद नाफा रकम १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रयमासलाई आधार मान्दा कुल वितरणयोग्य रकम २ अर्ब १६ करोड रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँलाई आधार मान्दा २२ प्रतिशत हुन आउँछ । तर, बैंक अघिल्लो आवको यही अवधिसम्म सञ्चित घाटामा रहेको हुँदा त्यो घाटा पूर्ति गर्दा बाँड्न सक्ने रकममा कमी हुन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के छ यी चार फाइनान्स कम्पनीकाे वित्तीय स्थिति ?
गुह्येश्वरी, आईसीएफसी, मञ्जुश्री, रिलायन्स र युनाइटेड फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् | विवरणअनुसार एउटाको खुद नाफा घटेको छ भने चारवटाको नाफामा ५५ प्रतिशतसम्म वृद्धि देखिएको छ | पाँचमध्ये एउटा फाइनान्समा भारतको लगानी आएको छ | ५ वटै फाइनान्सको अवस्था विश्लेषण गरिएको छ |
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयरबजारमा फर्कन थाले कर्पाेरेट हाउस र ठूला लगानीकर्ता
पछिल्लो समय कर्पाेरेट हाउसले चासो देखाइरहेका छन् । बैंक, विकास बैंक पनि सक्रिय भइरहेका छन् । ५०/६० करोड रुपैयाँ लगानी गर्न सक्ने हैसियत बनाएका लगानीकर्ताको संख्या पनि ठूलै भइसकेको छ । यस्तै कारणले बजार र कारोबार बढाउन भूमिका खेले ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुराँस लघुवित्तको आईपीओ विश्लेषण : आगामी आवबाट लाभांश दिन सक्छ
गुराँस लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको क्षेत्रीयस्तरको लघुवित्त हो । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ र सुनसरी गरी १० जिल्लामा २३ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिइरहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारण रहनुपर्ने व्यवस्थाअनुरुप लघुवित्तले जारी पुँजीको ३२.२६ प्रतिशत प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भार्गव विकास बैंक : शतप्रतिशत नाफा वृद्धि
भार्गव विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमासमा ५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम गरेको छ। खुद नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष ९५ प्रतिशतले बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल, मिर्मिरे, निर्धन र विजय लघुवित्त : कसको कस्तो प्रगति ?
सिभिल लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा १ करोड १६ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ । मिर्मिरे लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ३७ रुपैयाँ २३ पैसा कायम गरेको छ । निर्धन उत्थान लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ६२ पैसा कायम गरेको छ । विजय लघुवित्तले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिकमा ३ करोड ७० लाख रुपैयाँ खुद नाफा गरी प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आशा लघुवित्त: लाभांशको आशा न्यून
खराब कर्जा २.६७ प्रतिशत, कोषको लागत ११.०५ प्रतिशत, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ छ । यो तथ्यांकले कम्पनीले लाभांश दिन सक्ने अवस्था देखिँदैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताको सेयर बजार : बिग मर्जरले ततायो
बिग मर्जर हुने हल्लाले हल्लाले बजार तताएको बेला विलय हुने संघारमा पुगेर प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक विलय टुटेको अनौपचारिक समाचार आएको छ । राष्ट्रियस्तरको देव: विकास बैंकसँग विलय हुन लागेको सर्लाहीको सहारा विकास बैंकको पनि विलय टुटेको अनौपचारिक रुपमा बाहिर आएको छ । बजारमा बिग मर्जर हुने चर्चा चलिरहेको बेला विलय हुन नसकेका उदाहरण छरपस्ट देखिएको छ । यस्तो अवस्थामा बिग मर्जर मृगमरीचिका मात्र बन्न सक्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहयोगी विकास बैंक : प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४३ पैसा
३८ करोड ७७ लाख रुपैयाँ ब्याज आम्दानी र २३ करोड ७० लाख रुपैयाँ ब्याज खर्चपछि १५ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २.६ प्रतिशतले घटेको छ | शुल्क, कमिसन र अन्य सञ्चालन आम्दानीसमेत गरी १८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ | खुद ब्याज, शुल्क र कमिसन आम्दानी घटे पनि अन्य सञ्चालन आम्दानी बढेकाले कुल सञ्चालन आम्दानी ४.५ प्रतिशतले बढेको छ |
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मितेरी डेभलपमेन्ट बैंक: अत्यधिक ब्याज अन्तरले नाफामा वृद्धि
४३ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी र २७ करोड २० लाख रुपैयाँ ब्याज खर्चपछि १६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेको छ । शुल्क, कमिसन र अन्य सञ्चालन आम्दानीसमेत गरी २० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरएमडीसी लघुवित्त : सबै कुरामा औसत २० प्रतिशत वृद्धि
७४ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी र ३९ करोड ५० लाख रुपैयाँ ब्याज खर्चपछि ३४ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २० प्रतिशतले बढेको छ | अन्य सञ्चालन आम्दानीसमेत गरी ३९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ | कुल सञ्चालन आम्दानी २० प्रतिशतले बढेको छ |
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुलिसट्रेण्ड समातेकै हो शेयर बजारले ?
पछिल्लो केही महिनायता नेप्से परिसुचक बुल वियरिस ट्रेण्ड (बढ्ने घट्ने) प्रक्रियामा छ । नेपालको पुँजी बजारको इतिहास हेर्ने हो भने २ बर्ष ५/६ महिना बजार घट्ने र त्यसपछि बढ्ने गरेको तथ्यांकले देखाउँछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंक : न्यून ब्याज अन्तर, अधिक नाफा
बैंकले बाँड्न सक्ने खुद नाफा रकम करिब ९० करोड रुपैयाँ छ । तेस्रो त्रयमासलाई आधार मान्दा कुल वितरणयोग्य रकम १ अर्ब २० करोड हुने अनुमान गर्न सकिन्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोडलाई आधार मान्दा १३ प्रतिशत हुन आउँछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो माइक्रोफाइनान्स : शतप्रतिशत हकप्रदपछि पनि उच्च नाफा
मेरो माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रयमासमा ११ करोड १८ लाख रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी ४५ रुपैयाँ कायम गरेको छ । यो आम्दानी शतप्रतिशत हकप्रद सेयर जारी हुनुअघिको हो । हकप्रद सेयरलाई समेत पुँजीकरण गरेपछि यसको प्रतिसेयर आम्दानी करिब २३ रुपैयाँ कायम हुनेछ । खुद नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष झन्डै ८७ प्रतिशतले बढेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एसबीआई बैंक : ब्याज अन्तर तोकिएभन्दा बढी
८ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी र ४ अर्ब ८१ करोड रुपैयाँ ब्याज खर्चपछि ३ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । शुल्क र कमिसनबाट ६५ करोड रुपैयाँसमेत गरी ४ अर्ब १ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमाको खुद नाफा ३० प्रतिशत बढ्दा सेयरधनी कोष ४ प्रतिशत बढ्यो
बैंकसँग स्वतन्त्र जगेडा रकम १ अर्ब १४ करोड रुपैयाँ र अन्य जगेडा (वैधानिक समायोजन लगायत) २ अर्ब ९ करोड रुपैयाँ छ । यो रकम भने बाँडफाँटका लागि योग्य हुन्न । सेयरधनीको कोषमा कुल ११ अर्ब २४ करोड ४९ लाख रुपैयाँ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणपतिको सम्भावना छैन, समताको बढ्न सक्छ
गणपतिले यस वर्षको चैत मसान्तसम्म २ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर वार्षिक आम्दानी ४२ रुपैयाँ ४९ ७१ पैसा कायम गरेको छ । यो आम्दानी प्राथमिक सेयर बाँडफाँट हुनुअघिको हो । प्राथमिक सेयर बाँडफाँटपछि यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५५ पैसा कायम हुनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ताे आयो सिटी एक्सप्रेस र वर्ल्ड मर्चेन्टकाे वित्तीय विवरण
सिटी एक्सप्रेस फाइनान्स (साविक कुँवेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स) र वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
112
113
114
115
Next
सर्च गर्नुहोस्