अफ्रिकी अनुभव : जहाँ किसानको जमिन किसानलाई नै बेचियोअफ्रिकामा जस्तै नेपालमा पनि एमसीसी बहुउद्देश्यीय कम्पनीको लागि रातो कर्पेट बन्दै छ । यसले नेपालको विद्युत व्यापारलाई निजीकरणको बाटो हुँदै बहुउद्देश्यीय कम्पनीको हातमा पुर्याउने हो । यसका लागि अधिकांश काम त भइसकेको छ ।४ भदौ, २०७८11 min read Share
एमसीसी बहस : गरिबी र आतंकवादविरुद्धको लडाइँ कि निजीकरणको खेल ?साँच्चिकै आतंकवादीको आश्रयस्थल बन्न पुगेका अफगानिस्तान, सोमालिया, सुडानजस्ता अति गरिब र आतंकवादको चपेटामा परेका मुलुकमा एमसीसी जाँदैन, शान्ति भएका मुलुकमा जान्छ३ भदौ, २०७८13 min read Share
एमसीसी दाह्रा-नङ्ग्रा भएको शैतान कि विकासकाे वरदान दिने देउता ?खासमा एमसीसी दाह्रानङ्ग्रा भएको हिंस्रक जीव हो कि विकासदाता दिव्य आकृति ? कि त्योभन्दा पर दुवै पक्षले अतिशयोक्ति गरेको विशेषता र समस्या दुवै भएको कार्यक्रम हो ? यही प्रश्नको जवाफ खोज्ने क्रममा नै यो शृङखला तयार भएको हो ।२ भदौ, २०७८16 min read Share
कोरोना भ्याक्सिनमाथि नाफाको खेल र राजनीतिको झेलजानकारहरू भन्छन्, 'भारतीय खोपमा कमिसन मिसिँदा चिनियाँ खोपमा भूराजनीति मिसियो । चीनसँग लगनगाँठो नै कसौँलाझैँ गर्दै सत्तामा उदाएका केपी शर्मा ओलीको सत्ताकाल लम्बिँदै जाँदा साइनोसम्बन्ध फेरिँदै गयो । उनी फेरि महाकाली सन्धिताकाका पुरानै मित्र-शुभचिन्तकका शरणमा पुगे८ असार, २०७८14 min read Share
चीनमुनि उठ्दै छ अधिनायकवादको लहरकेही वर्षअघि अरब स्प्रिङलाई अमेरिकाले नियोजित रूपमा उचाल्ने र फैलाउने काम गरेको थियो । त्यसैले, विशाल क्षेत्रफल र जनसंख्या भएको चीनमुनिको यो क्षेत्रका सम्पूर्ण प्रजातन्त्रवादीहरूका लागि आगामी दिन अझ कठिन, चुनौतीपूर्ण र संघर्षमय बन्न सक्नेछन्२६ चैत, २०७७11 min read Share
सिंहदरबारमा गार्गी, फेसबुकमा याज्ञवल्क्यमहिला टोलीले हराउँदा शीर्षक बन्थ्यो, ‘नेपाली चेलीले फलानो देशलाई हराए ! वा नेपाली चेलीको चमत्कार ! पुरुष खेलाडीले जित्दा देशले जितेको हुने, महिला खेलाडीले जित्दा चैँ चेलीले जितेको हुने ?'१३ फागुन, २०७७19 min read Share
मृत्युको पेन्टिङम चित्रकी युवती हेर्छु । सेतो र हल्का नीलो रङको लुगाकी युवतीको अनुहारमा कुनै भाव छैन । ऊ रिसाएकी छैन । ऊ हाँसेकी छैन । प्रोफेसर गुप्तोले दिएको अर्थको आडमा म कल्पिन्छु: पक्कै ऊ त्यहाँ मृत्यु पर्खिरहेकी छ२८ माघ, २०७७15 min read Share
नेकपाको फुट यस कारण चीनका लागि ‘गुड न्युज’ हाेइननेकपामा पछिल्लो पटक विवाद बल्झिएपछि राजदूत यान्छीले नेताहरूसँग एकचरण भेटघाट गरिन् र त्यसपछि मौन बसिन् । उनीसँग सिङ्गो चीन मौन बस्यो । अन्तिममा ओलीलाई यान्छीले दिएको सन्देश थियो- बरू सत्ता छोड तर पार्टी नफुटाऊ । ओली चिनियाँ सल्लाहको ठीकविपरीत चले८ पुस, २०७७9 min read Share