धनी देश इजरायल छोडेर धमाधम किन अन्तै सर्दै छन् उनीहरू ?
लेभिन र उनको परिवार करिब दुई साताअघि थाइल्यान्डको को फा नगनको रमणीय आइल्यान्डमा पुगे । उनीहरूको नजरमा इजरायलमा स्थिति अझै खराब भएको छ ।
२० साउन, २०८०
11 min read
Share
तस्वीरमा हेर्नुहोस्, कुन देशबाट कस्तो देखियो चन्द्रग्रहण
केही साता अघिदेखि नै विभिन्न देशबाट हिजोको चन्द्रग्रहणबारे चर्चा थियो । चर्चाको मुख्य कारण यसको अवधि थियो । किनकि, यति लामो अवधिको चन्द्रग्रहण ५ सय ८० वर्षपछि लागेको हो
४ मंसिर, २०७८
1 min read
Share
'द काइट रनर' लेखक खालिद हुसेनी: २० वर्षसम्म अफगानीलाई आफ्नो मित्र भन्ने अमेरिका, मित्रता निभाऊ
अमेरिकाले २० वर्षसम्म अफगानीलाई आफ्नो मित्र भनिरह्यो । अमेरिकाले अब मित्रता निभाउन पनि जानोस् । मित्रलाई जेल हालेको, कुटेको, यातना दिएको र मारेको कसरी हेर्न सक्छ ।
६ भदौ, २०७८
5 min read
Share
युरोकपका आठ स्मरणीय प्रसंग : मैदानभित्रै मारपिटदेखि पेनाल्टीबाट विजेता छानिएकाे पहिलो खेलसम्म
१६ औँ संस्करणसम्म आइपुग्दा थुप्रै सम्झनलायक क्षण यो प्रतियोगिताले छोडेको छ
२९ जेठ, २०७८
10 min read
Share
बेलायती राजपरिवारबीचको दूरी अन्त्य गर्ने कडी बन्ला फिलिपको अन्त्येष्टि ?
फिलिपको निधनपछि राजपरिवारको विवाद पनि साम्य हुन सक्ने केहीको तर्क छ । यो आशा जनताको मात्रै होइन, बेलायती प्रधानमन्त्री बोरिस जोनसनको पनि छ
३० चैत, २०७७
6 min read
Share
क्युबा, जहाँ पुँजीवादले पाइला टेक्दै छ
क्युबामा शिक्षित र दक्ष भएका कामदारहरू सरकारी लगानी रहेका क्षेत्रमा काम गर्नेछन्, जहाँ उनीहरूले न्यून तलबमा सेवा दिन विवश छन् । यता नयाँ नीतिले अनौपचारिक सेवाका मजदुरहरूले उनीहरूले भन्दा धेरै तलब बुझ्ने परिस्थिति निर्माण हुँदै छ
६ फागुन, २०७७
8 min read
Share