बझाङमा आजदेखि विद्यालय खुले, स्मार्ट लकडाउन कायमैबझाङमा कोरोनाका कारण लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आजदेखि नियमित पठन पाठन सुरू हुने भएको छ ।१५ भदौ, २०७८2 min read Share
सेती नदीले बगायो चैनपुरबासीको पानी पिउने सपना यसअघि लकडाउनका कारण आयोजनाको काम प्रभावित भएको थियो । अहिले सेती नदीले आयोजनालाई क्षति पुर्याएसँगै चैनपुरबासीको घरमै आयोजनाको पानी उपभोग गर्ने सपना पूरा हुन अझै समय लाग्ने भएको छ । १२ भदौ, २०७८3 min read Share
बाढीले बर्सेनि बगाउँछ बझाङका खेत, पीडितको गुनासो- लालपुर्जामा टन्नै जग्गा छ तर सुकुम्बासी भयौँ'पोहोर पनि हेर्दाहेर्दै खेत लग्यो । कमाई खाने सबै खेत बगाइसक्यो सानो टालो मात्र बचेको छ'१२ भदौ, २०७८4 min read Share
सुरु भयो गौरा पर्व, कोरोनाका कारण रौनक हरायो गौराकोविगतमा गौरा पर्व धुमधामसाथ मनाइने गरेको भएपनि पछिल्लो समय भने यसको रौनकता हराउँदै गएको पाइन्छ । विशेषगरी कोरोना महामारी संक्रमणका कारण खुलेर यो पर्व मनाउन नपाउँदा यस्तो अवस्था आएको बैतडीको सिगास गाँउपालिकाका भक्त साउद बताउँछन् ।११ भदौ, २०७८4 min read Share
बझाङका स्थानीय तहको खर्चमा अनियमितता, १२ स्थानीय तहको ३३ करोड बढी बेरुजुमहालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानीय तहको ३३ करोड भन्दा बढी बेरुजु देखिएको हो ।१० भदौ, २०७८4 min read Share
सेती नदीमा पानीको बहाव बढ्यो, बझाङको सदरमुकाम चैनपुर उच्च जोखिममासेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै स्थानीय कुन बेला सदरमुकाम बगाउने हो भन्ने त्रासमा छन्४ असार, २०७८4 min read Share
कोरोना कहरले छुटाएको तिब्बतको रोजगारीभेडाच्याङ्ग्रामार्फत मह, घिउ, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामानहरू ताक्लाकोटमा पुर्याउँदै आएका बुढाले ताक्लाकोटमा राम्रै कमाउँथे ।१० जेठ, २०७८6 min read Share
कोरोना महामारीमा घरमा ताला लाएर यार्सा टिप्न लेकतिरगतवर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले संकलन कार्यमा रोक लगाइएको भए पनि यस वर्ष संकलन कार्य रोक्ने/नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यलय बझाङका प्रमुख कर्ण बहादुर खातीले बताए१९ वैशाख, २०७८3 min read Share
बझाङमा घर फर्किनेलाई राख्न छैनन् क्वारेन्टाइन, समुदायस्तरमा कोरोना त्रासबझाङमा भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा नराखेर सिधै घर पठाउँदा कोरोना संक्रमणको जोखिम बढेको छ । १७ वैशाख, २०७८4 min read Share
बझाङमा बढे कोरोना संक्रमित, जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीनबझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पीसीआर प्रयोगशाला र प्रदेश सरकारको सहयोगमा सञ्चालनमा ल्याईएका आईसीयू र भेन्टिलेटर जनशक्ति अभावका कारण थन्किएका छन्१० वैशाख, २०७८3 min read Share
छाक काटेर गरेको बचत फिर्ता लिन पाँच वर्षदेखि धाएको धायैपन्त परिवारको मात्र हुलाक बचत बैंकमा ११ लाख रुपैयाँ छ । तर, अहिले उनले बचत खाताबाट याे रकम निकाल्न सकेका छैनन् । उनलाई सुवेडाकी महेश्वरीकाे जस्तै पिरले सताउँछ, 'बचत रकम फिर्तै नपाइने पाे हाे कि !'८ वैशाख, २०७८9 min read Share
आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै खप्तडखप्तडमा जाने पर्यटकका लागि बझाङको मेल्तडी र डोटीका विभिन्न ठाउँमा आश्रमस्थल, होमस्टे र झिग्रानासम्म सडक विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका हुन् । ७ वैशाख, २०७८10 min read Share
दलित विद्यार्थी पढ्ने याे स्कुलमा गैरदलित केटाकेटी भर्ना नै हुँदैनन्बझाङ सदरमुकाम चैनपुरमा रहेको नमुना आधारभूत विद्यालयमा ९५ प्रतिशत विद्यार्थी दलित समुदायका छन्१८ चैत, २०७७5 min read Share
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणनाबारे अन्योल कायमै, विभाग भन्छ- सरकारले निर्णय गरोस्१७ चैत, २०७७3 min read Share
आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ३१ वर्षीय शिक्षक पक्राउपक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका- ६ नौरामा रहेको भवानी माविमा कार्यरत ३१ वर्षीय शिक्षक रहेको प्रहरीले जनाएको छ । उनीमाथि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोप लगाइएको छ१६ चैत, २०७७1 min read Share
हिउँदे वर्षा नहुँदा गहुँ सुक्यो, किसानलाई भोकमरीको डरआकाशे पानीको भरमा खेती गर्ने किसानलाई गहुँबाली सुकेपछि भोकमरी हुने चिन्ताले पिरोलेको छ । गहुँबाली सुक्दै गएपछि भोकमरी हुने चिन्ताले सताएको थलारा गाँउपालिका- २ का शेरबहादुर खातीले दुखेसो गरे१५ चैत, २०७७3 min read Share