डडेल्धुरामा पक्राउ परेका २२ जुवाडेकाे नाम तीन दिनसम्म गाेप्य, कांग्रेस नेताले दबाब दिएकाे आराेपडडेल्धुरा प्रहरीले जुवाखालबाट पक्राउ परेका २२ जनाको परिचय तीन दिनसम्प गोप्य राखेको छ । ५ कात्तिक, २०७८2 min read Share
थलाराका पहिरोपीडित भन्छन्- 'रेडियोले प्रधानमन्त्री आउँछन् भन्थ्यो, तर हाम्रा दुःख सुन्न आएनन्'‘बिहानै रेडियोमा प्रधानमन्त्री थलारा आउँछन् भन्ने समाचार सुनेको थिएँ । पहिरोमा सबै थोक गुम्यो । आमा, श्रीमती र तीन छोराछोरी गुमाएँ,' पार्की भन्छन्४ कात्तिक, २०७८4 min read Share
प्रधानमन्त्रीले गरे बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण, पीडितको तत्काल व्यवस्थापन गर्न निर्देशनप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । त्यसक्रममा देउवाले विभिन्न जिल्लाका सुरक्षा निकायसँग छलफल गरे ।४ कात्तिक, २०७८2 min read Share
बाढीपहिराे प्रभावित क्षेत्रकाे निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदैबाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिममा आउने भएका छन् । ४ कात्तिक, २०७८1 min read Share
बझाङमा बाढी र पहिरोका कारण नौ जनाको मृत्यु, बेपत्ता २१ जनाको खोजी जारी३ कात्तिक, २०७८3 min read Share
बझाङको खप्तडछान्नामा पहिरोमा पुरिएर चार जनाकाे मृत्युबझाङको खप्तडछान्ना गाँउपालिकामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ ।३ कात्तिक, २०७८1 min read Share
बझाङ पहिराे : ७२ घण्टापछि सेनाको हेलिकप्टर घटनास्थल पुग्यो, बेपत्ता २३ जनाकाे खाेजी जारीबझाङमा दुई दिनदेखि पहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि ७२ घण्टापछि उद्धार टोली घटनास्थल पुगेको छ ।३ कात्तिक, २०७८1 min read Share
थलाराको पहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि सेनाको हेलिकप्टर बझाङ पुग्योथलारा गाउँपालिका वडा नं ४ डिख्लामा पहिराेमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ ।३ कात्तिक, २०७८1 min read Share
बझाङ पहिराे : बेपत्ता २३ जनाकाे अवस्था अझै अज्ञातबझाङकाे थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनाको अवस्था अझै अज्ञात रहेको छ ।३ कात्तिक, २०७८2 min read Share
सुदूरपश्चिममा बाढी पहिरोको प्रकोप : १४ जनाको मृत्यु, २६ बेपत्तालगातारको वर्षाका कारण आएको बाढी पहिरोमा परी सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण बझाङका २३ र कैलालीका ३ जना बेपत्ता छन् ।३ कात्तिक, २०७८3 min read Share
सेतीको बाढीमा ६० जना फसे, झोलुङ्गे पुल बगाएपछि उद्धारमा समस्याबैतडीको सिगास गाँपालिका- ५ ढुङ्गाडमा सेती नदी गाउँमा पसेको छ । लगातारको वर्षासँगै पानीको बहाव बढ्दा सेती नदीले धार परिवर्तन गरी गाँउको दुवै तिर बग्न थालेको छ२ कात्तिक, २०७८1 min read Share
बाढीले बगायो बझाङको बसपार्क, सदरमुकाम चैनपुर उच्च जोखिममालगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क बगाएको छ२ कात्तिक, २०७८6 min read Share
सिर्जनाले पूरा गरिन् दिवंगत बुबाको सपना, बनिन् कान्छी महाधिवेशन प्रतिनिधिआफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको र जितेर आफूले बुबाको सपना पूरा गरेको उनले बताइन् । उनका बुबा पदमबहादुर पटक-पटक महाधिवेशन प्रतिनिधिका लागि चुनाव लडे पनि जित्न सकेका थिएनन् । २३ असोज, २०७८2 min read Share
बझाङमा कांग्रेस सभापतिका दुवै उम्मेदवार देउवा पक्षका, रोमाञ्चक प्रतिस्पर्धाआफू कमजोर भएपछि पौडेल पक्षका नेताले महाधिवेशन प्रतिनिधि र जिल्लाका केही मुख्य पदका लागि सहमति गरेर खडक बोहरालाई सहयोग गर्ने प्रतिवद्धता जनाएको कांग्रेस निकट स्रोतले जनाएको छ ।१६ असोज, २०७८3 min read Share